इर्खु माबी लाइ गिरी परिबारको सहयोग
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ८ मा रहेको इर्खु माध्यमिक बिद्यालयलाइ समाज सेबी हरिशरण गिरी र उाहाको श्रीमती शान्ती गिरी ले नेपाल बाल बालिका –नेपालकिड्स) नामक सस्था मार्फत बिद्यालयलाइ सोलार प्यानल इन्भर्टर सेट हस्तानन्तरण गर्नु भएको छ । जिल्लाको कदमबासमा जन्मन् भइ काठमाण्डौमा बसोबार गर्नु हुने गिरीले यस अघी पनी बिद्यालयहलाइ आबश्यकताका आधारमा सहयोग गर्दे आउँनु भएको थियो ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ८का वडा अध्यक्ष अमृत दङ्गालको प्रमुख अतिथ्यतामा इर्खु माध्यमिक बिद्यालयका प्रअ र बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारीहरुलाइ करिब सातलाख मुल्य बराबरका सोलार व्याकप सेट हस्तानन्तरण गर्नु भएको हो । सोलार व्याकप सेट हस्तानन्तरण गर्दै प्रमुख अतिथी वडाअध्यक्ष दंगालले शिक्षा सिकाइका लागी यस अघी पनी उँहाहरुबाट बिद्यालयलाइ कम्पुटर १५थान उपलब्ध गराउँनु ...
