सम्पर्क

ब्रेकिङ न्युज १

आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, २६ वैशाख: आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उहाँको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ । धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ । आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ । आमा नहुने नरनारी उक्त कुण्डमा स्नान तथा हरिहर (विष्ण...

उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी , मन्त्री भण्डारी

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, २५ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । उद्योग मन्त्रालयसँगको साझेदारीमा नेपाल उद्योग परिसङ्घले आज यहाँ आयोजना गरेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, “तुलनात्मक लाभ लिई व्यापार विस्तार गर्न पनि स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न आवश्यक छ, यसका लागि आगामी बजेटमा व्यवस्था हुनेछ, उद्योगको प्रवद्र्धन गर्न, स्वदेशी उद्योगलाई उच्च महत्व दिन पनि मन्त्रालय प्रतिबद्ध छ, सोही दिशामा अर्थ मन्त्रालयलाई सुझाव दिइएको छ र आगामी दिनमा पनि दिइनेछ, व्यक्तिगत रुपमा पनि म यस कार्यका लागि विशेष पहल गर्नेछु ।” मन्त्री भण्डारीले देशको कूल गार्हस्थ्य उत्पादन ९जिडिपी०मा न्यून रहेको उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक रहेको बताउनुभयो । उद्योग क्षेत्रको य...

बिज्ञापन नियामवली खारेजको माग अस्वीकार

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
सम्मानित सर्वोच्च अदालतले विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० को खारेजीको माग गर्दै परेको रिटमा नियमावलीको संशोधित व्यवस्थाले विज्ञापन एजेन्सीहरुको हकहितमा कुनै प्रतिकुल असर नपु¥याएको भन्दै खारेज गर्न अस्वीकार गरेको बिज्ञापन बोर्डले जनाएको छ । वोर्डका प्रमुख प्रशासकीय अधिकृत एवम प्रबक्ता निशान राज गौतम द्धारा सोमबार जारी बिज्ञेप्तीद्धारा यस्तो जानकारी गराइएको हो । बिज्ञेप्तमा विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका,२०८० मा रहेको सरकारी कोषको प्रयोग गरी खरिद गर्ने संस्थाले खुल्ला रुपमा बोलपत्र वा पूर्व योग्यता वा प्रस्ताव आव्हान गर्दा विद्युतीय खरिद प्रणालीमार्फत मात्र गर्नुपर्ने ब्यवस्थालाई भने सम्मानित सर्वोच्च अदालतले बदर गरेको छ।राष्ट्रिय विज्ञापन संघ, नेपालका तर्फबाट अधिवक्ता सविन पोखरेलले दायर गरेको रिटमा पौष २० गते सुनुवाई गर्दै भएको फैसलाको हालै प्राप्त पुर्ण पाठम...

कृषी क्षेत्रलाइ प्राथमिकतामा राखेर बजेट बनाउँन श्रेष्ठको आग्रह

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठले स्थानीय तहहरुले बितरण मुखी भन्दा पनी उत्पादनमुखी मा बजेट को व्यवस्थ ागर्न पर्ने बताउँनु भएको छ । उँहाले स्थानीय तहहरु वितरणमुखी बजेट बनाउने क्रमबाट पछि नहटेको दृष्टान्त दिनुहुँदै कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट बनाउन आग्रह गर्नुभयो । कृषी विकास कार्यालयले सोमबार सदरमुकाम चौतारामा गरेको जिल्लास्तर प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा आफ्नो भनाइ राख्दै श्रेष्ठ ले यस्तो बताउँनु भएको हो । उहाँले कृषिमा दिँदै आएको अनुदानको विरोध गर्दा बास्तविक कृषक समस्यामा पर्ने भएकाले आवश्यकताका आधारमा अनुदान दिने प्रणाली विकास गर्दै व्यवस्थित गर्नुपर्नेमा जोड दिनु भयो । साहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले खेतीयोग्य जमिन र कृषि उत्पादन वर्षेनी घट्दो क्रममा रहेको र उत्पादन समेत खान योग्य नभएको भन्दै स...

सोमबार बागमती प्रदेशमा सार्वजनिक बिदा

ब्रेकिङ न्युज १, समाचार
बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा भोलि वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई भोलि वैशाख २४ गते काठमाडौँको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले बताउनुभयो । मन्त्रिपरिषद्को बैठकले वैशाख १२ गते निर्णयगरेअनुसार वैशाख २४ गते बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ । भोलि प्रदेश सरकारको स्वामित्वमा रहेको विभिन्न कार्यालय, सङ्घ संस्था, शिक्षण संस्था र औद्योगिक क्षेत्रमा सार्वजनिक बिदा हुने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताउनुभयो । काठमाण्डौंको वसन्तपुरमा भव्य कार्यक्रमको आयोजनाबिच प्रधानमन्त्री...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, २३ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी आर्थिक वर्षमा ज्येष्ठ नागरिकका निम्ती विशेष कार्यक्रम आउने बताउनु भएको छ ।समाज कल्याण परिषद् अन्तर्गत रहेको राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज आयोजना गरेको क्यालेण्डर बिमोचन तथा ज्येष्ठ नागरिकको क्षेत्रमा समाजसेवा गर्ने समाजसेवी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।कोषका सभापति बसन्तराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाँले ज्येष्ठ नागरिक हामी सबैको अग्रज, पुजनीय व्यक्तित्व भएको हुनाले उहाँहरूप्रतिको दायित्व सबैले निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।पछिल्लो समय आफ्नै सन्तान, आफन्त, समाज, परिवारले समेत ज्येष्ठ नागरिकलाई बेवास्ता गर्ने प्रवृत्ति बढेको भन्दै मन्त्री चौधरीले त्यो समस्यालाई समाधान गर्नका निम्ती सन्तानको कमाईको १० प्रतिशत आफ्ना आमा बुवाका निम्ती ...

पत्रकार महासंघको २७औं महाधिवेशनमा १८ बुँदे घोषणापत्र जारी

ब्रेकिङ न्युज १, समाचार
नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनले १८ बुँदे घोषणापत्र जारी गरेको छ । महाधिवेशनले संविधानको पूर्ण कार्यान्वयन, पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारिताको संस्थागत विकास र समृद्धिका लागि १८ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको हो । प्रकाशित समाचार सामग्रीको सन्दर्भमा सर्वोच्च अदालतद्वारा पछिल्लो पटक भएको आदेशप्रति ध्यानाकर्षण भएको जनाउँदै महासंघले अदालतले प्रकाशित समाचार सामग्री हटाउन लगाउने, पुनः प्रकाशन÷प्रसारणमा समेत बन्देज गर्ने तथा समाचारको विषयलाई फौजदारी अपराधका रूपमा मुद्दा चलाउने निर्णय गर्नु संविधान विपरीत रहेको ठहर गरेको छ । साथै संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासँग जोडदार माग गर्ने महासंघको भनाइ छ । २७ औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र १.प्रकाशित समा...

आमसञ्चारको परिचय’ पुस्तक बजारमा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, २२ वैशाख : ‘आमसञ्चारको परिचय’ पुस्तक सार्वजनिक गरिएको छ । शन्तराम बिडारी र उपेन्द्र खड्काले लेख्नुभएको उक्त पुस्तक भूँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । पुस्तक त्रिभूवन विश्वविद्यालयको स्नातक तह (बिए) तेस्रो वर्षको ऐच्छिक (इलेक्टिभ, जेएमसी–४१०) पत्रकारिताअन्तर्गतको पाठ्यक्रममा आधारित रहेको लेखकद्वयले जानकारी दिनुभयो । पूर्णाङ्क एक सयको यो विषय सैद्धान्तिक ५० र प्रयोगात्मक ५० प्रतिशत अङ्कभार भएको विषय हो । यो पुस्तक पत्रकारिताको आधारभूत ज्ञानका लागि उपयोगी हुने लेखकद्वयले बताएका छन् । पुस्तकमा पत्रकारिता र आमसञ्चारका साधारण, प्रारम्भिक र आधारभूतका साथै सञ्चारका विशेष मुद्दा, पत्रकार आचारसंहिता र प्रेस काउन्सिलको भूमिकालगायत विषयमा चर्चा गरिएको छ । पत्रकारितामा सक्रिय लेखक बिडारी त्रिविअन्तर्गतको रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयको प्राध्यापन कार्यमा सक्र...

डडुवामा बालमैत्री वडा घोषणाको तैयारी

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ लाई बालमैत्री वडा घोषणाको तैयारी गरिएको छ । यसको लागि शुक्रबार वडा कार्यालयले सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम गरेको छ । बालमैत्री सुचाङ्कसम्बन्धि अभिमुखी केन्द्र कार्यक्रम वडा उप–प्रमुख सीता थापाको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका उप–प्रमुख तथा नगर महिला तथा बालबालिका बिभागका प्रमुख थापाले नगरपालिकामा हालसम्म एउटा मात्र वडा नं. १३ बालमैत्री वडा घोषणा भई सकेको र अब अरु वडाहरु पनि घोषणा गर्ने तैयारीका क्रममा वडा नं. १४ मा यो कार्यक्रम गरिएको बताउँदै बालमैत्री हुनका लागि हुनपर्ने मापदण्डका बारेमा जानकारी दिनुभएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडाअध्यक्ष उद्वव नेपालको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण भने जुगल क्याम्पस साँगाचोकका प्रमुख पदम प्रसाद पराजुलिले गर्न...

सिद्विगणेशमाविमा शैक्षिक समाग्रि प्रदर्शनि

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, साहित्य
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी वडा न ७ मा रहेको सिद्विगणेश माध्यमिक बिद्व्यालयले शुक्रबार बृहत् शैक्षिक सामाग्रि प्रदर्शनिको कार्यक्रम गरेको छ।बिद्व्यालयका बिद्व्यार्थिहरुद्वरा बिभन्न बिशयका सामाग्रीहरु प्रदशनि गरिएको थियो।बिघ्यार्थिहरुले निर्माण गरेको बैज्ञानिक सामाग्रिहरु मध्य ,बिज्ञानका सामाग्रिहरुले भने अझ प्रभाकारिता देखायको थियो।शिक्षा सिकाईका लागि कलात्मक,प्रयोगात्मक सिकाई उपलब्धि मुलक हुने भएकाले पढाइ लेखाईको बिकास सँगै प्रयोगात्मक,र कलात्मक शिक्षा सिकाई हुन पर्ने देखिएकाले यो प्रदर्शनीको आयोजना गरियको बिध्यालयका प्रअ राजकुमार यादवले बताउनु भयो। उँहाले कार्यक्रमका बारेमा प्रकाश पार्दै नगरका कुनै पनि बिद्व्यार्थि हरु ले कम्तिमा पनि ३५ प्रतिशत भन्दा बढि अङ्क ल्यायर परिक्षमा उतिण हुन पर्ने तर त्यसका लागी पढ्दै नपढ्ने बिद्व्यार्थिलाई नम्बर मात्र दियर पास गराउने होईन सिकाईमा न...