सम्पर्क

सिद्विगणेशमाविमा शैक्षिक समाग्रि प्रदर्शनि

सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी वडा न ७ मा रहेको सिद्विगणेश माध्यमिक बिद्व्यालयले शुक्रबार बृहत् शैक्षिक सामाग्रि प्रदर्शनिको कार्यक्रम गरेको छ।बिद्व्यालयका बिद्व्यार्थिहरुद्वरा बिभन्न बिशयका सामाग्रीहरु प्रदशनि गरिएको थियो।बिघ्यार्थिहरुले निर्माण गरेको बैज्ञानिक सामाग्रिहरु मध्य ,बिज्ञानका सामाग्रिहरुले भने अझ प्रभाकारिता देखायको थियो।शिक्षा सिकाईका लागि कलात्मक,प्रयोगात्मक सिकाई उपलब्धि मुलक हुने भएकाले पढाइ लेखाईको बिकास सँगै प्रयोगात्मक,र कलात्मक शिक्षा सिकाई हुन पर्ने देखिएकाले यो प्रदर्शनीको आयोजना गरियको बिध्यालयका प्रअ राजकुमार यादवले बताउनु भयो। उँहाले कार्यक्रमका बारेमा प्रकाश पार्दै नगरका कुनै पनि बिद्व्यार्थि हरु ले कम्तिमा पनि ३५ प्रतिशत भन्दा बढि अङ्क ल्यायर परिक्षमा उतिण हुन पर्ने तर त्यसका लागी पढ्दै नपढ्ने बिद्व्यार्थिलाई नम्बर मात्र दियर पास गराउने होईन सिकाईमा नै उपलब्धि हासिल गराउन का लागि यो कार्ययक्रमको आयोजाना गरियको बताउनु भयो।चौतारासाँगाचोकगढी नगरपालिकाकाका नगर प्रमुख कृष्ण परसाद सापकोटाको प्रमुख अतिथयतामा भयको प्रदर्शनिको अबशरमा वडास्तरिय आधारभुत बिध्यालय तहगत नृत्य प्रतियोगिता समेत भयको थियो ।प्रतियोगितामाज्ञानमन्दिर मावि र सिद्विगणेश माविका बिद्व्यार्थि बिच प्रतिस्पर्धा भयको थियो।    बृहत् शैक्षिक प्रदर्शनि तथा नृत्य पणरतियाेिगताको उद्वघाटन गर्दै नगर प्रमुख सापकोटाले शिक्षा क्षेत्रमा बोलेर होईनकाम गरेर देखाउन पर्ने हुँदा आफुहरुले कुनै पनि कामको कुरा होईन प्रतिफलमा बिश्वास गर्ने बताउँनु भयो ।उहाले हरेक बिद्व्यालयका विव्यसप्अ प्रशासन कसैले पनि मैले यसो गरे उसो गरे भन्ने कुरा धनेर होईन व्यवाहारमा देखाएर प्रचार गर्न पर्ने बताउँनु भयो।उँहाले बिद्व्यालयमा सिकाईने सिकाई गुणस्तरिय कसरी गर्न सकिन्छ भन्ने बिषयमा लागि परेर प्रयोगात्मक सिकाइ तर्फ पनि ध्यान दिन जरुरी रहेको बताउनु भयो। कार्यक्रममा नगर उप प्रमुख सीता थापाले बिद्व्यालयशिक्षा सिकाईमा प्रयोगत्मकशिक्षालाई व्यबहारमा लागू गर्न पर्ने बताउनु भयो। वडा न ७ का वडाअध्यक्ष डम्बर बहादुर तामाङले वडाका कोहि पनि नागिरकशिक्षा सिकाई बाट पछि नपरुन भन्नका लागि वडा कार्यलयबाट शिक्षा क्षेत्रमा श्रोत र साधनले भ्याय सम्म सहयोगगरिरहेकोबताउनु भयो। बिव्यस अध्यक्ष रबिन गौतम को सभातित्वमा भएको कार्यक्रममाबागमति प्रदेस सरकारको सहयोगमा सञ्चालन मा रहेको ईसिजि कक्षाको समेत उद्घाटन गरिएको थियो । नृत्य प्रतियोगितामा सिद्धीगणेश माबी पहीलो र नमुना ज्ञानमन्दस्र माबी दोश्रो भएका छन । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारासाँगाचोकगढि नगरपालिका ७ मा रहेकोसिद्विगणेश मावि शिक्षा सिकाईमा अग्रज बिद्व्यालय भित्र रहेको छ।