सम्पर्क

विचित्र संसार

सागाँचोकको हर्रेमा चोर मान्छे काटेर फरार

जिबनशैली, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका १० मा पर्ने साँगाचोकको हर्रेमा गए राती ज्यान मार्ने उद्धेश्यले आमा छोरालाइ अपरिचीत ब्यक्तीले काटेको समाचार प्राप्त भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार आइतबार राती करिब ११ः३० बजे तिर सबै सुतेको अबस्थामा चौतारा साँगाचोकगढी नगरपालिका १० हर्रे तल्लो अरनिको राजमार्गको सिमलको रुख माथीको घरमा एक्कासी चोर पसी धनमाल लुटपाट गरी ज्यान मार्ने उद्धेश्यका साथ सुतिरहेका आमा छोरालाइ काटेको स्थानीय बिबेक तामागले जानकारी दिनु भयो ।स्थानीय समाज सेबी रहरबहानदुर तामागंले राती अन्दाजी ११ः४५बजे तिर आबज आएर कराएको सुने पछी उक्त घरमा गाँउँका मानीसहरु सहीत जाँदा चोर भागी सकेको घरमा सुतिरहेको बर्ष २७को करुणा तामागं घाइते अबस्थामा देखे पछी त्तकाल सोधपुछ गर्दा आफु सुतिरहेको र सुत्को अबस्थामा गलामा थिच्न आउँदा भुत आयो भनी सम्झेर उठ्ना खोज्दा घाँटीमा थिचेकोले आफुले ...

नवोदयको पहिलो बार्षिक साधारण सभा सम्पन्न

बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
नवोदय भोटसिपा बहुउदेश्यिय सहकारी संस्था लिमिटेडको पहिलो बार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज १ गते शनिबारका दिनमा संस्थाको पहिलो साधारण सभा इन्द्रावति ९ सिपातिनधारा मा सम्पन्न भएको हो । दुई सत्रमा सम्पन्न साधारण सभाको पहिलो उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिवन कुमार थापामगर ले सहकारी भनेको समुहि भाबनाले एक भएक व्यक्तिहरुको समुह भएको र यसले थोरै थोरै गरी ठुलो काम गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले मानिसले बचत गर्ने बानिको बिकासका लागी सहकारी एक साधनको रुपमा रहने भन्दै बचत गर्ने बानिको बिकास गर्नु पर्ने बताउनुभयो । साथै कार्यक्रमका अतिथि इन्द्रावती १० का वडा अध्यक्ष रामचन्द्र घिमिरेले सहकारी ग्रामिण स्थरका जनताका लागी कृषि औजार तथा बिउ बिजन जस्ता समाग्रीमा सहयोग गर्ने तथा कृषलाई सधैभरी साथ सहयोग गर्ने एक महत्वपुर्ण साधनका रुपमा रहने गरेको भन्दै सहकारीको वृद...

सिसि क्यामरा जडान गर्दै बाह्र्बिसे

ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सिन्धु पाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिका एक पछी अर्काे लोकप्रिय काम गर्दे आइरहेको छ । १२ कक्षा सम्म निशुल्क ८कक्षा सम्म खाजा पुर्ण अपागंता भएकालाइ खाद्यन्न सहीत ह्वीलचियरको ब्यबस्था , बर्षादको समयमा बाढीपहीरोबाट अस्पताल जान नपाएकाहरुलाइ अस्पताल जाने व्यबस्थ ागर्नुका साथै कृषी एम्बुलेन्सको ब्यवस्था लगाएत बिभिन्न लोकप्रिय काम गर्दै रहेको अबस्थामा नजिकिदै गरेको दशै र तिहार जस्ता महान चाडपर्वको समयमा हुने अपराधिक क्रियाकलापहरु तथा सवारी दुर्घटना ,चोरी,लुट्पाट डकैती जस्ता कार्यहरुलाइ हुन नदिन र कुनै घटना घटीहाले तत्काल अपराधी पत्ता लगाउँनका लागी सिसिक्यामारा जडान गरिन लागेको छ । यसै सिलसिलामा कुनै पनी अप्रयि घटना हुन नदिन तथा घटेका अपराधको सफल अनुसन्धान गर्नको लागी बाह्रबिसे बजारको विभिन्न ठाउमा सिसि क्यामरा जडान गर्नको लागी बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेत जि.स.स. सिन्धुपाल्...

दि हिमालयन भीगन फेस्टिभल आयोजना

बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार
भाद्र २८ काठमाडौं । नेपालका तीन प्रमुख स्थानमा दि हिमालयन भीगन फेस्टिभल आयोजना भ्इरहेको छ । भाद्र २८ देखि असोज ४ गतेसम्मको लागि एक हप्ता लामो हिमालयन भीगन फेस्टिभल २०२२ शुरु भएको हो । लुम्बिनीमा भदौको २८ २९ ,३०, ३१ र असोजको १ गते होटल सोल्टी कालीमाटी काठमाडौंमा , असोजको २, ३ एवं ४ गते होटल ग्राण्ड विराजचोक पोखरामा हुँदैछ । यस प्रकारको महोत्सव दक्षिण एशियामै पहिलो पटक हुन गइरहेको आयोजकहरूले बताएका छन् ।HVF Brochure विश्वमा बढ्दै गएको वातावरणीय प्रदुषण एवं ग्लोबल वार्मिङलाई कम गर्न, विश्वव्यापिरूपमा देखिएका क्यान्सरलगायतका असाध्य स्वास्थ्य समस्याहरूलाई निवारण गर्न, मानवमा देखिएको अमानवीय व्यवहारलाई निराकरण गर्न, विभिन्न खालका असन्तुलित र अप्राकृतिक तथा अव्यवहारिक गतिविधि आदिलाई समाधान गर्न भीगन (पूर्णशाकाहार) जीवन शैली अप्नाउनु पर्छ भन्ने निक्र्याल स्वास्थ्य विज्ञ, वैज्ञानिक, दार्शनिकलगायत...

भेटेकोशकिो चौरीखर्कमा मानव कंकाल फेला

विचित्र संसार, समाचार
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको चौरी खर्क भन्ने स्थानमा अपरिचत मानब कंकाल भेटीएको छ । भोटेकोशी गाँउपालिका वडा नं ४ चौरी खर्कमा शुक्रबार मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनु भएको छ । उँहाका अनुसार चौरी राख्ने गोठ खर्कमा दाउराको चाङ्गमुनी मानब कंकाल भेटीएको खबर प्राप्त भए पछी प्रहरी टोली गइ कानुनी प्रकृया पुरा गरी डिएनए परीक्षण गरिन लागेको बताउँनु भयो । सडेगलेको अबस्थामा भेटीएको टाउकोको कंकाल नजिकै सिलाएको कपडाको पाइन्ट र टिसर्ट फेला परेकोले उक्त कंकाल पुरुषको हुनसक्ने तर यकीन भने नभएको थापाले बताउँनु भयो । मानव वस्ती नभएको क्षेत्र मा भेटीएको कंकाल हेर्दा पुरुष वा महिला के हो भनेर छुट्याउन सक्ने अवस्था छैन । बाह्रबिसेबाट लगभग आठ घण्टाको पैदल हिडे पछी पुगिने उक्त क्षेत्र पुरै जंगली क्षेत्र अर्थात चौरीहरूको खर्कको...

ताङ्जो महाकाला धार्मिक तिर्थ स्थलको वार्षिक पुजाअसोज १३गते हुने

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक (जिल्लाको लिसंखुपाखर गाउँपालिका (१ ठुलोधादिङमा अबस्थित अग्लो थुङगाङ डाँडामा रहेको ताङ्जो महाकाला धार्मिक तिर्थ स्थलको वार्षिक पुजा यहीँ असोज१३ गते बिहिवारको दिन हुने भएको छ । दसैको घटस्थापना औसींको दिन गएसँगै विशेष विधिपुर्वक तङ्जो महाकाल (तङ्चो–ला) को पुजा अर्चना गर्ने प्रचलन छ । सो पुजा गर्दा विहिबारको दिन नै पार्नु पर्ने परम्परागत धार्मिक मान्यता छ । धार्मिक मान्यता अनुसार यसपटकको तङजोला महाकाल विशेष पुजा कार्यक्रम असोज १३ गते गर्ने तय गरिएको तङजो महाकाल धार्मिक तीर्थस्थल संरक्षण समितिका अध्यक्ष तीर्थ लामा तामाङ्गले बताउँनु भएको सुनीता लामाले जानकारी दिनु भएको छ । उँहाका अनुसार अन्य दिन भन्दा वार्षिक पूजाको दिन भक्तजनहरुको धेरै भीड लाग्ने गर्दछ । आस्था, विश्वास र शक्तिका दृष्टिले धेरै शक्तिशाली मानिएको छ । तङ्जो महाकाल (तङ्चो–ला) को पूजा गरेमा मनले चिताएको पुरा हुन्छ भन्ने...

तीज म्यूजिक अवार्ड २०७९ उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार
    नवौं छायाँछबि तीज म्यूजिक अवार्ड २०७९ उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जीन्छन। आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै नवौैं छायाँछबि तीज म्युजिक अवार्ड –०७९ को आयोजना गर...

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम लागू नगर्न निर्वाचन आयोगले निर्देशन

#, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
आगामी मंसीर ४ गते निर्वाचन घोषणा भइसकेको तथा प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यको पदावधि सकिन लागेको वेला निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन गर्न लागेकोमा आफ्नो ध्यानाकर्षण भएको निर्वाचन आयोगले जनाएको छ। यसका साथै आयोगले निर्वाचन आयोगले सांसद विकास कार्यक्रमको नामले परिचित निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम लागू नगर्न निर्देशन दिएको छ। ऋायोगले ७५३वटै पालिकाहरु त्था ७७वटै जिल्ला सबैलाइ यस्तो कार्यक्रम नगर्न निर्देशन दिएको हो । यस सँगै आयोगले प्रदेस नं १ले यस्तो कार्यक्रमको बजेट बितरण गर्न लागैको भन्दै पत्र समेत पठाएको छ ।nirbachan nya आयोगले प्रदेश १ सरकारलाई पत्र पठाउँदै भनेको छ, “प्रदेश सरकारबाट ‘प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम (सञ्चालन) कार्यविधि, २०७९’ बमोजिमका प्रक्रिया अगाडि बढाइएको अवस्था भए उक्त कार्यविधि बमोजिम अघि बढाइएका प्रक्रिया मुख्यमन्त्री त...

सिन्धु काँग्रेस २को बैठक सम्पन्न पदाधिकारी मनोनयन

जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
    नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं २ को आज बसेको बैठकले क्षत्रीय पदाधिकारीहरुको मनोनयन गरेको छ । यसका साथै निर्बाचित पदाधिकारी हरुलाइ बधाइ धन्यबाद कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेस २ नं क्षेत्रीय कार्यसमितिको शनीबार बसेको समिक्षा बैठकले उक्त निर्णय गरेको हो । बैठकले आगामी निर्बाचनमा नेपाली काँग्रेसको उमेद्धारलाइ निर्वाचन जिताउँन सबै एक भएर लागी पर्ने समेत सहभागी नेताहरुले प्रतिबद्धता जनाएका छन । बैठकले बागमती प्रदेसका सभापती इन्द्र बानीयाको प्रमूख अतिथ्यतामा आगामी हप्ता समिक्षा तथा बधाइ एवम धनयबाद कार्यक्रम राखेको क्षेत्रीय सभापती आइतमान तामाङ्गले जानकारी दिनुभयो । बैठकले क्षेत्रीय कार्यसमिति को सदस्य समेत मनोनयन गरेको छ । जसमा जित बहादुर थिङ तामाङ ( मेलम्ची नपा–८)बुद्धिमान तामाङ (हेलम्बु गापा–४) निर बहादुर लोप्चन तामाङ (पाँचपोखरी थाङपाल गापा...

भुकम्प स्मारक भृकुटी पार्कको अध्यक्ष नेपालद्धारा उद्घाटन

ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाको नवलपुर बजारमा भुकम्प स्मारक भृकुटी पार्क निर्माण भएको छ । नवनिर्मित उक्त भुकम्प स्मारक भृकुटी पार्कको इन्द्रावती गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालले एक समारोहका बिच उद्घाटन गर्नु भएको छ । शनिबार एक कार्यक्रमका बिच सो पार्कको उद्घाटन उद्घाटन गर्नु हुँदै अध्यक्ष नेपालले भृकुटी पार्कले नवलपुरको सौन्दर्य बढाउनुका साथै यस गाँउपालिकाको मात्र नभएर सिन्धुपाल्चोककै इतिहासको संरक्षण हुने बताउँनु भयो । उँहाले यस्ता खालका इतीहाँस बोकेको स्थान र त्यँहाको सम्झनामा बनाइने भौतिक का कारण पछील्ला पुस्तालाइ समेत यतीहाँस कागजमा मात्र नभइ ब्यबहारमा समेत भएको देखीने बताउँनु भयो । यसको संरक्षण गर्नका लागी यहाँका बासिन्दा र गाउँपालिकालेसंरक्षण गर्न सबै लागि पर्नु पर्ने बताउनुभयो । हाल इन्द्रावती गाउँपालिका वडा ४ नवलपुरमा अवस्थित नकर्मी टोलमा ढुङ्गा थियो त्यँहा फलामको ...