सम्पर्क

विचित्र संसार

तीज म्यूजिक अवार्ड २०७९ उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार
    नवौं छायाँछबि तीज म्यूजिक अवार्ड २०७९ उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जीन्छन। आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै नवौैं छायाँछबि तीज म्युजिक अवार्ड –०७९ को आयोजना गर...

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम लागू नगर्न निर्वाचन आयोगले निर्देशन

#, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
आगामी मंसीर ४ गते निर्वाचन घोषणा भइसकेको तथा प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यको पदावधि सकिन लागेको वेला निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन गर्न लागेकोमा आफ्नो ध्यानाकर्षण भएको निर्वाचन आयोगले जनाएको छ। यसका साथै आयोगले निर्वाचन आयोगले सांसद विकास कार्यक्रमको नामले परिचित निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम लागू नगर्न निर्देशन दिएको छ। ऋायोगले ७५३वटै पालिकाहरु त्था ७७वटै जिल्ला सबैलाइ यस्तो कार्यक्रम नगर्न निर्देशन दिएको हो । यस सँगै आयोगले प्रदेस नं १ले यस्तो कार्यक्रमको बजेट बितरण गर्न लागैको भन्दै पत्र समेत पठाएको छ ।nirbachan nya आयोगले प्रदेश १ सरकारलाई पत्र पठाउँदै भनेको छ, “प्रदेश सरकारबाट ‘प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम (सञ्चालन) कार्यविधि, २०७९’ बमोजिमका प्रक्रिया अगाडि बढाइएको अवस्था भए उक्त कार्यविधि बमोजिम अघि बढाइएका प्रक्रिया मुख्यमन्त्री त...

सिन्धु काँग्रेस २को बैठक सम्पन्न पदाधिकारी मनोनयन

जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
    नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं २ को आज बसेको बैठकले क्षत्रीय पदाधिकारीहरुको मनोनयन गरेको छ । यसका साथै निर्बाचित पदाधिकारी हरुलाइ बधाइ धन्यबाद कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेस २ नं क्षेत्रीय कार्यसमितिको शनीबार बसेको समिक्षा बैठकले उक्त निर्णय गरेको हो । बैठकले आगामी निर्बाचनमा नेपाली काँग्रेसको उमेद्धारलाइ निर्वाचन जिताउँन सबै एक भएर लागी पर्ने समेत सहभागी नेताहरुले प्रतिबद्धता जनाएका छन । बैठकले बागमती प्रदेसका सभापती इन्द्र बानीयाको प्रमूख अतिथ्यतामा आगामी हप्ता समिक्षा तथा बधाइ एवम धनयबाद कार्यक्रम राखेको क्षेत्रीय सभापती आइतमान तामाङ्गले जानकारी दिनुभयो । बैठकले क्षेत्रीय कार्यसमिति को सदस्य समेत मनोनयन गरेको छ । जसमा जित बहादुर थिङ तामाङ ( मेलम्ची नपा–८)बुद्धिमान तामाङ (हेलम्बु गापा–४) निर बहादुर लोप्चन तामाङ (पाँचपोखरी थाङपाल गापा...

भुकम्प स्मारक भृकुटी पार्कको अध्यक्ष नेपालद्धारा उद्घाटन

ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाको नवलपुर बजारमा भुकम्प स्मारक भृकुटी पार्क निर्माण भएको छ । नवनिर्मित उक्त भुकम्प स्मारक भृकुटी पार्कको इन्द्रावती गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालले एक समारोहका बिच उद्घाटन गर्नु भएको छ । शनिबार एक कार्यक्रमका बिच सो पार्कको उद्घाटन उद्घाटन गर्नु हुँदै अध्यक्ष नेपालले भृकुटी पार्कले नवलपुरको सौन्दर्य बढाउनुका साथै यस गाँउपालिकाको मात्र नभएर सिन्धुपाल्चोककै इतिहासको संरक्षण हुने बताउँनु भयो । उँहाले यस्ता खालका इतीहाँस बोकेको स्थान र त्यँहाको सम्झनामा बनाइने भौतिक का कारण पछील्ला पुस्तालाइ समेत यतीहाँस कागजमा मात्र नभइ ब्यबहारमा समेत भएको देखीने बताउँनु भयो । यसको संरक्षण गर्नका लागी यहाँका बासिन्दा र गाउँपालिकालेसंरक्षण गर्न सबै लागि पर्नु पर्ने बताउनुभयो । हाल इन्द्रावती गाउँपालिका वडा ४ नवलपुरमा अवस्थित नकर्मी टोलमा ढुङ्गा थियो त्यँहा फलामको ...

बचन बद्धता पुरा गर्दै पौडेल

जिबनशैली, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिका वडा नं ८का वडा अध्यक्ष बिमल पौडेलले आफुले बोलेको बचन पुरा गर्न लाग्नु भएको छ । स्थानिय निर्बाचनको बेला आफुले निर्वाचन जिते पछी सरकारले दिने सुबिधा रकम नलिने सो रकम उपलब्धीमुलक काममा लगाउँने प्रतिबद्धता गरेको पौडेलले पहीलो चरणमा आएको वडा अध्यक्षको भत्ता बाट बिद्यालयलाइ कम्प्युटर खरिद गरि दिनु भएको छ । सरकारले दिएको सुविधा जनताकै लागि खर्च गर्ने प्रतिबद्धता सहित निर्वाचित हुनु भएको बाह्रबिसे –८ का वडा अध्यक्ष पौडेलले प्रतिवद्धता पुरा गर्न पहिलो चरणमा आएको भत्ता तथा सुविधा स्वरुप श्री सेतिदेवि पन्चकन्या आ. वि जम्बुलाइ १थान कम्प्युटर सेट प्रदान गर्नुभएको हो । कम्प्युटर प्रदान गर्दै अध्यक्ष पौडलले भन्नु भयो “मैले गरेको प्रतिबद्धता अनुसार काम सुरु भइसकेको छ । अव बाँकि बिध्यालयमा पनि बिद्यालयको माग अनुसार आवश्यक कुराहरु खरिद गरि शिक्षा क्षेत्रमा दिन र हु...

बदेललले बाली खाए पछी किसान चिन्तीत

#, जिबनशैली, विचित्र संसार, समाचार
देबराज सुबेदी सिन्धु पाल्चोक जिल्लाको पााचपोखरी थाङपाल गाउँपालिका ८ नौलिङ ओख्रेनिका किसानले लगाएको खेतिमा बदेलले क्षती गरेपछी चिन्तित भएका छ्न । लगाएको आलु मकै सबै बँदेलले खाए पछि आफुहरु के खाने भन्ने चिन्तामा रहेको स्थानीय पदम शेर्पा लामाले दुखेसो गर्नुभयो ।उहाँले नौलिङ गोब्रे आसपासका सबै किसानको यहि समस्या रहेको बताउनुभयो । उहाँले गाउँपालिकालाई यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।गाउँ पालिकाका कृषि शाखा प्रमुख निमराज गिरिले निकुञ्जले दिने क्षतिपूर्ति पाउने किसान भए गाउँपालिकाले क्षतिको विवरण बनाइदिने बताउदै कृषक हरुलाइ बन्यजन्तुले क्षती नगर्ने बालि लगाउन आग्रह गर्नुभयो । उहाँले त्यसका लागि पालिकाले प्राबिधिक लगायत अन्य सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।  ...

अबैधरुपमा नदी दोहन गर्ने डोजर र टिपर नियन्त्रणमा

बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
  जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोक ले भोटेकोसी, सुनकोसी र इन्द्रावती नदीक्षेत्रमा बग अनुगमन गर्ने क्रममा अबैध रुपमा नदी दोहन गरिरहेको अबस्थामा डोजर र टिपर लाइ नियन्त्रणमा लिइ कार्बही अगाडी बढाएको छ । पुर्ब मन्त्री नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले गैर कानुनी काम गर्ने जोकोही भए पनी कार्बाही गर्न निर्देशन दिनु भए पछी जिल्ला सम्मन्वय समितीले छड्के अनु गमनलाइ त्रिब्र बढाएको छ । बर्षतको समयमा बाढीपहिरोको उच्च जोखिम भएकाले असार १ देखि भदौ मसान्तसम्म नदीजन्य वस्तु उत्खनन् गर्न नपाउने प्रावधान छ । तर सिन्धुपाल्चोकमा भने अटेर गर्दै केही क्रसर र बालुवा तस्करले दिनरात दोहन गरिरहेको अनुगमनको क्रममा पाइएको छ ।केही समयअघिदेखि भोटेकोसी, सुनकोसी र इन्द्रावती नदीक्षेत्रमा दोहन भइरहेको भन्दै जनगुनासो आएपछि। केन्द्रीय सदस्य बस्नेतको निर्देशनमा जिल्ला समन्वय समितिका प्रमुख बा...

पुर्ब मन्त्री बस्नेत द्धारा पुर्जा बितरण

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य पुर्ब सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले बाह्रबिसे नगरपालिकाको भित्र बस्ती जोखिममा परेकाहरुको लागी बस्ती स्थानन्तरण गरी घर निर्माण गर्ने ब्यबस्था मिलाइदिने प्रतिबद्धता जनाउँनु भएको छ । सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिकाद्धारा आयोजित लाजपुर्जा वितरण कार्यक्रममा बोल्दै उँहाले यस्तो बताउँनु भएको हो । सो अबशरमा नेपाली काँग्रेरसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बाह्रबिसे नगरपालिका–७ टंसारका पूर्णबहादुर देउजा, तीर्थबहादुर भण्डारी, दलबहादुर देउजा, रुकुना ठकुरी, भोजबहादुर देउजा, पूर्णबहादुर भण्डारी, गणेशबहादुर देउजा, लक्ष्मी भण्डारी, हर्कबहादुर बिक, रामबहादुर कामी, बालकुमारी देउजा, टीकाबहादुर भण्डारी, नरबहादुर भण्डारी, सपना खत्री देउजा गरी १४ जनालाइ लाजपूर्जा बितरण गर्नु भयो । २०७७ साल भदौमा भीषण पहिरोले टंसारका ५७ घर पहिरोबाट विस्थापित भएकोमा हाल ...

बस्नेतको निर्देशनमा बगरअनुगमन अबैधउत्खखनलाइ कार्बाही

बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
  जिल्ला सम्मन्वय समिती सिनधुपाल्चोकले सरकारले रोक लगाएको अबस्थामा लुकी छिपी नदी जन्य पदार्थ उत्खनन गरि रहेको स्काइभेटर सहीत केही क्रसर ब्यवसायीहरुलाइ कार्बाही गरेको छ । पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठ सुरक्षाकर्मी सहीतको टोलीले शुक्रबार सुकुटे , चेहेरे बाह्र्बिसे बलेफी भोटेकोशी नदीमा सरकार द्धारा बन्देज गरेको अबस्थामा नदी जन्य पदार्थ उत्खनन गरेको छ की छैन भनी अनुगमन गरेको थियो । यसै गरि आइतबार मेलम्ची इन्द्रावती को बगर अनुगमन गरिउको जिल्ला सम्मन्वय समिती सचिवालय प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनु भयो । नदी दोहन रोक्न का लागी जिल्ला सम्मन्वय समिकतीका प्रमुख सहतिको टोली बगर जाँदा अबैध रुपमा निकालीएका वालुवा बगरमा देखीएको तर वालुवा निकाल्न लगाउाने र निकाल्ने दुबै नभएकाले तत्काल कार्बह ीगर्न नसकेको भएता पनी त्यस्ता लाइ का...

फरार कार्की पक्राउ

ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकष्ढी नगरपालिका १ साविक स्याउले गा.वि.स. वडा नं.९बस्ने गेद बहादुर कार्कीलाइ प्रहरलिे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतका अनुसार २०६३ मसीर २६गते कुटपिट र अङ्ग भङ्ग मुद्धामा २ बर्ष कैद सँजाय भएकोमा मा कैद सजाय नभोगी फरारा रहेकोले पक्राउ गरि अदालत पेस गरेको हो । कार्कीलाई फरार रहेको १६ वर्ष पछि यस जि प्र का सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले मिति २०७९श्रावण ७ गते दिनको ४ बजेको समयमा जिल्ला भक्तपुर ,भक्तपुर नगरपालिका वडा नं.१ सल्लाघारीबाट पक्राउ गरि २०७९श्रावण ८ गते सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा सम्मानित अदालतले निजलाई लागेको कैद सजाँय असुलका लागि जिल्ला कारागार चौतारा चलान गरिएको छ ।  ...