सम्पर्क

साहित्य

राष्टीय कलाकारले गौरातीमेला भर्ने

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य
धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वर मन्दीरमा लाग्ने भक्त जनहरुको मेला सँगै जिल्लाका कलाकारहरुको पनी उपस्थिती हुने भएको गौराती युवा क्लबका अध्यक्ष वाङ्गेल लामाले जानकारी दिनु भयो । उक्त मेलामा जिल्लाका नाम कहलीएका कलाकारहरु शिबहरी नेपाल, चन्द्रसिंहघले, सिमा भण्डारी ,जितु लोप्चन,प्रश्ना शाक्य,सन्जीब घिसिङ्ग, शमभु सरगम , जादुगर राजेन्द्र गिरी लगाएतका कलकारहरुको पनी बिशेष उपस्थिती भएर भक्तजनहरुलाइ मनोरञ्जन दिने भएका छन । गौराती भीमेश्वर मन्दीरमा दर्शन गरे पछी मनोकामना पुरा हुने जन बिश्वास रहेको छ । त्यही शक्तीशाली मन्दीरमा तत्कालीन श्री ५ महाराजधिराज स्व बिरेन्द्र बिरबिक्रम शाह र महारानी स्व एश्वर्य ले २०५३साल मंसीर २गते आफ्नो राजगद्दी आरोहणको रजत उत्सवको अबशर पारेर पुन निर्माण भएको मन्दीरको उद्धघाटनका साथै रुद्राक्षको बिरुवा समेत ...

कबी चन्द्र प्रसाद न्यौपानेकोजन्मदिनको कबीता

जिबनशैली, मनोरन्जन, विचार, साहित्य
जन्मेँ चाैबिस साल सात महिना भाैंबार अट्ठाइस लागेँ वर्ष छपन्न साल तँ असी ठान्दै नठान् छस् बिस साठी छन् पचपन्न वर्षसँगका साहित्यका यी कृति लेखेथेँ बिजुलीसमान पहिले घट्तै छ मेराे गति ! फैलेनन् कृति जत्ति फैलिनु थियाे खाेजी कुनाकन्दरा फैलेका पनि छन् नफैलनु थियाे ढाकेर चाैडा गरा चढ्दा पर्वत ओर्लँदा पनि बने ढाँचा सयाैँ श्लाेकका के पाे भ्याउनु लेख्न माैखिक गए के ख्याल रेकर्डका ? उक्लन्थेँ जब तीनकाेश छ उँभाे खुय्या झरी तर्तर पुस्दैमा पसिना खरर्र कविता सुय्यासँगै भर्खर ! यस्तैमा रचिएछ काव्य रसिलाे प्रारम्भमा "पालुवा" पायाे पक्ष परिश्रमी मन चुमी खैराे खनी ठालुका दाेस्राे नाम कथा "नयाँ घर" भयाे आरम्भ आख्यानकाे तेस्राेमा उपन्यास एक रचियाे काे "नाइके युद्धकाे ?" ह्वार्ह्वार्ती अब खण्डकाव्य रसिला जन्मे महाकाव्य नै मेरा सादर जिन्दगी बनिदिए सन्धानका साथ है ! जन्मे बाइस महान...

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १८ कात्तिक : भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । यस्तै रुकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । प्रहरी नायव उपरीक्षक थापाका अनुसार भूकम्प प्रभावितको उद्धारमा जाजरकोटस्थित आश्रिम गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विकाश थापाको नेतृत्वमा ६७ जनाको टोली खटिएको छ । यस्तै रुकुम पश्चिमस्थित नं ४७ गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माको नेतृत्वमा २४ जना तथा नं ४७ गुल्मबाट सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक बलबहादुर थापाको नेतृत्वमा ११ जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटि...

टाकुरामा रहेको धादिङको ऐतिहासिक भैरवी मन्दिर

ब्रेकिङ न्युज १, समाचार, साहित्य
मलेखु (धादिङ), ९ कात्तिक : धादिङको ऐतिहासिक भैरवी मन्दिर पहाडको चुचुरोमा छ । दुईतिर कहालिलाग्दो भिर छ, अर्काे दुईतिरबाट मन्दिर प्रवेश गर्ने गोरेटोमा सिँढी हालिएको छ । माछाको शरीरजस्तो भू–बनोटको टाकुरामा बन्दै गरेको मन्दिर पछिल्लो समय आकर्षणको केन्द्र बनेको छ । धादिङको नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारमा रहेको यो मन्दिरले धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको छ । गणेश हिमाल, मनास्लु, माछापुच्छ«े, मानापाथीलगायत आधा दर्जन बढी हिमालको दृश्यावलोकन गर्न सकिने भैरवी मन्दिरमा चाडपर्व र बिदाको दिन दर्शनार्थीको घुइँचो नै लाग्छ । पौराणिक भनाइअनुसार यस मन्दिरसँग भगवान् भैरव र भैरवीको कथा जोडिएको छ । भगवान् भैरवको श्रीमती भैरवीलाई सुत्केरी भएका बेला मासु खान मन लाग्यो । भैरव बाघको रुपधारण गरेर मासु लिन जङ्गल जानुभयो । सुँगुरको सिकार गरेर फर्किनुभयो । सुँगुर भन्ने थाहा पाएपछि भैरवी डराएर त्यही घोप...
जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार, साहित्य, स्वास्थ्य
त्रिपुरासुन्दरीमा दही जात्रा सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकावडा नं ५ स्थित तौथली बजारमा बुधबार दही छ्याप्दै ’तौथली जात्रा’ मनाइएको छ । पुरानो र ऐतिहासिक नगरी मानिनतौथली क्षेत्रमा बिभिन्न स्थानबाट आउँनु भएका वृद्धवृद्धादेखि युवासम्मले ठेकी र बाल्टीनबाट अबिर मिसिएको दही निकाल्दै एकआर्कालाई छ्यापाछ्याप गरेर दही जात्रा मनाएका छन । ‘जय जय ओम महादेवी ’भनेर चिच्याउँदै (तान्त्रिक र मान्त्रिक पूजाविधिसहित ल्याइएका) ६ वटा परम्परागत लिंगोमा पुजा, सगुन खुवाएपछि बजारबीचबाट दहीको होली सुरु हुने परम्परा रहेको त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले जानकारी दिनु भयो । उँहाका अनुसार भुकम्पपछि पुरातत्व विभागको तीन करोड ६५ लाखमा चिटिक्क पुरानै संरचनामा पुनर्निर्माण गरिएको त्रिपुरासुन्दरी माईको मन्दिरअगाडि पुग्दा बधुबार जात्रा झनै ठूलो भएको थियो । दुई घण्टाको दही छ्याप्ने ...

‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड–२०८०’को उत्कृष्ट मनोनयन सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य
नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड–२०८०’को उत्कृष्ट मनोनयन कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा ३२ विधामा प्रमाणपत्र वितरण गरिएको थियो । मनोनयन कार्यक्रम काठमाडौँको चावहिलस्थित ए वान पार्टी प्यालेसमा सम्पन्न भएको हो । कार्यक्रममा विशेष अतिथी, जुरी एंव वरिष्ठ चलचित्र निर्देशक कमल राइले नाट्यश्वरको मुर्तिलाई पूजा गरी कार्यक्रमको उदघाटन गर्नु भएको थियो भने एनडिए डान्स स्टुडियोका विद्यार्थिहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।संस्थाका निर्देशक छिरिङ लामाको स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा दिवंगत नृत्य निर्देशकहरुप्रती मौन धारणा गर्दै श्रदान्जली अर्पण गरिउको थियो । सस्थाका सचिव प्रकाश शर्माले आमन्त्रीतहरुलाइ खादा द्वारा सम्मान गर्नु भएको थियो। कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी वरिष्ठ चलचित्र नि...

बाह्र्रबिसेमा ३६दिने योग शिबीर सम्पन्न नगरस्तरीय समिती गठन

ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला बाह्र्रबिसे नगर पालिकाकामा शिबीर गरौं योग रहौं निरोग भन्ने मुल नाराका साथ भदौं १३ गते बाट शिक्षक तालिम सञ्चालन शुरु भइ १९गते सम्पन्न भएको छ । बाह्रबिसे नगरपालिका—३ खुर्सानीबारी कर्बडहलमा शुरु भएको शिबीर १९गते कबर्ड हलमा नै सम्पन्न भएको हो । कार्यक्रमको समापन गर्दै बाह्र्बिसे नगरपालिकाका प नगर प्रमुख बालकृष्ण बस्नेतले आत्मअनुशासन कायम गर्दै स्वस्थ्य र सकारात्मक जीवन बाँच्नका लागि योग गर्नेहरूको संख्या बढ्दै गएको मा खुशी लागेको बताउँदै बाह्र्बिसे नगरपालिकामा आएर पतञ्जली योग समिति बागमति प्रदेश प्रमुख ग्रोविन तौजलले यसरी योग प्रशीक्षण दिएर नगरमा नै योग प्रशिक्षक उत्पादन गरिदिएकोमा बिशेष धन्यबाद दिनु भयो । उँहाले योगले व्यक्तिको तनाव कम गर्न मात्रै नभएर मन र मस्तिष्कलाई पनि शान्त बनाउँछ । शारीरिक र मानसिक दुवै तवरले स्वस्थ रहनका लागि खाना, आराम र व्यायामको सन्तुलन मिल्नैपर...

आदिवासि जनजाती महिलामा पानमाया

#, जिबनशैली, समाचार, साहित्य
सिन्धुपाल्चोक जिल्लाको आदिबासि जनजाती महिलाहरुको हकहित र संरक्षण गर्दै बिभिन्न बिषयमा सामाजिक काम गर्दै आएको संस्था आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको १२ औ साधारणसभा तथा चौथो अधिबेशन शुक्रबार सम्पन्न भएको छ । आदिबासी जनजाती महिला मञ्चका केन्द्रिय अध्यक्ष सुनी लामाको प्रमुख अतिथ्यतामा र गैरसरकारी महासंघका अध्यक्ष भवानी श्रेष्ठको बिशेष अतिथ्यतामा सम्पन्न भएको अधिबेशनबाट नयाँ कार्यसमिति समेत चयन भएको छ । आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको अध्यक्ष पानमाया तामाङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएकोे हो । यस्तै उपाध्यक्षमा जुना माझी, सचिवमा दिलमाया तामाङ, कोषाध्यक्षमा पुजा तामाङ, सहसचिवमा ललिता पुलामि मगर सहित विभिन्न समुदायका १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।  ...

वृद्धा बा आमा

साहित्य
घनश्याम नेपाल (शीतल ) मायाँ गर्न कसो गरी म सकुँला बाबा र आमा भनि चिन्ता लाग्छ मलाइ यो मनमहाँ टक्राउँ के लौ भनि । छोरा छोरिभनेर हर्ष मनले भोको र नाङ्गो भई कंयौँ रात बसेर जाग्रम रुँदै मायाँ दियौं त्यो अति । दश्मैना भुँडिभित्र राखि अतिनै मायाँ दियौं बेस्करी मैले आज सबै भुँले ति सबगुँण् दोषी भएँ निष्ठुरी । वृद्धा आश्रम यो भएछ अनुपम् मायाँ र सद्भावना कस्तो बैरि भएछु यो जगतमै हो निष्ठुरी भै छु म । बाबाको मनलाइ भाँचि टुकुरा पारेर रुवाउँने मेरोमन् किन हुन्छ दुष्ट प्रभु हे आएछ सोच् बिग्रने । पश्चाताप् पनि भै छ यो मन भरी देखाउँ यो मुख् कहाँ वृद्धा आश्रममा जऊँ त कसरी ? लाजै नमानी कन ।   चौतारा साँगाचोकगढी न.पा.४ कुबिण्डे ढुंगेकुवा...

मालिका देबिसेबा मा राजेन्द्र प्रसाद दङगाल

बिजनेस, ब्रेकिङ न्युज २, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका मेलचौर कल्लेरीमा रहेको श्री मालिका देबिसेबा समाजको प्रथम साधारण सभा तथा अधिवेसन शनीबार सम्पन्न भएको छ समाजको प्रथम अधिवेसनले राजेन्द्र प्रसाद दङगालको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती समेत चयन गरेको छ । भने उपाध्यक्षमा चेतप्रसाद गजुरेल , सचिबमा खिलबहादुर दङगाल, कोषाध्यक्षमा रामकृष्ण दङगाल रहनु भएको छ भने सदस्यहरुमा भुपेन्द्र दङगाल, टंकप्रसाद काफ्ले, खुदनाथ दङगाल, देबिबहादुर दुलाल, सम्भु दङगाल, पदमहरी दङगालर सुनिता श्रेस्ठ सर्बसम्मत हुनु भएको छ । यसै गरी यज्ञ प्रसाद दङगालको संयोजकत्वमा सल्लाहकार समती समेत गठन गरिएको छ ।  सल्लाहकार समितिको सदस्यहरुमा नगेन्द्र प्रसाद दंगाल, दल बहादुर दंगाल हरि बहादुर दंगाल ,नेत्र प्रसाद दंगाल, यम नाथ दंगाल तिलक बहादुर दंगाल , पुण्य प्रसाद गजुरेल यज्ञ दंगाल रहनुभएको छ ।कार्यक्रममा मालिकादेबी सामुदायिक सिकाइ ...