सम्पर्क

साहित्य

तिज पर्वः महिला स्वतन्त्रता र सशक्तीकरणको आवाज

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २१ भदौः हिन्दू नारीको महान् पर्व हरितालिका तिजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ । पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छुटकारा लिएर माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने तिजलाई महिला सशक्तीकरणको रूपमा हेर्न थालिएको हो । नेपाल बार एशोसिएसनका पूर्वउपाध्यक्ष रक्षा बस्याललाई महिला स्वतन्त्रताका दिनका रूपमा आवाज उठाउँदै आएको पर्वलाई आपसी प्रेस र सद्भावका रूपमा मनाउनुपर्छ भन्ने लाग्छ । “आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुपर्छ, श्रीमान्का लागि व्रत बस्नेभन्दा पनि यो पर्वले परिवारमा आपसी सद्भाव कायम गर्छ”, उहाँले भन्नुभयो, “व्रत बस्नु स्वास्थ्यका लागि राम्रो हो, बस्नैपर्छ भन्ने पनि छैन, प...

गीत संगीतको क्षेत्रमा अझ सकृय बन्दै मोडल–संञ्जिव ठकुरी

जिबनशैली, मनोरन्जन, विचार, साहित्य
  दिनेश भण्डारी सिन्धुपाल्चोक –आज भन्दा २९ वर्ष पहिला उद्दब कुमार ठकुरी पिता र बिन्दा ठकुरी खडका माताको कोख बाट दोलखा जिल्लाको मैलुङ गाविस वडा नं ६ मा जन्मनुभएका एक युवक यति बेला गीत संगीत को शिलशिलामा धेरै अगाडी बढिरहेको देखिन्छ मोडल सञ्जिव ठकुरी । ठकुरी को जन्म स्थान दोलखा जिल्लामा भएको हुनाले यस जिल्लाको सबै कलाकारहरु काँठे लोक दोहोरी क्षेत्रमा धेरै अगाडि रहेको देखिन्छ। दोलखा जिल्ला एक काँठे भाकाले चिनिने भएर नै होला पुराना काँठे भाकामा ठकुरीले सानै देखि नृत्य मा धेरै रुचि राख्ने ठकुरी स्कुल पढ्दा स्कुलमा हुने सांस्कृतिक कार्यक्रम होस या गाउँ घरमा हुने मेला पात बाजा गाजा आदिमा उहाँले आफ्नो प्रस्तुती देखाइ रहनु हुन्थ्यो । यसै क्रममा ठकुरीलाई गाउँ छर छिमेक वरिपरि को व्यक्तिहरुले भन्नु हुन्थ्यो यो मान्छे पछि गएर मोडलिङ क्षेत्रमा लाग्यो भने धेरै प्रगति गर्न सक्छ। गाउँ को मानिसहरू क...

पितृ देवो भवः

जिबनशैली, विचार, साहित्य
सुजाता सापकोटा अर्थात बुवा भगवान हुन् । चाहे जुनसुकै धर्म या सम्प्रदायमा किन नहोस् बुवाको हात समातेर पाइला चाल्न सिक्ने धेरै हुन्छन् । ताते–ताते गरेर हिंड्न सिकाउने देखि छोरा÷छोरीको जीवन सजाउन अहोरात्र खटेर कर्म दिने अनि सुरक्षा दिने पनि बुवा नै हुन् । माता–पिता शब्द ब्याख्या यतिले मात्र पूर्ण हुँदैन । जे होस् आमा बुवानै यस जगतका देख्न सकिने भगवानहरु हुन् ।आमा सत्य हुन् भने बाबु विश्वास, आमा धर्ती हुन् भने बाबु आकाश !’ हिन्दू धर्मशास्त्रले बाबुआमाबारे खुट्याइदिएको यो सुन्दर हरफप्रति मेरो पटक्कै विमति छैन । साथै २०७४ असार आसपास सामाजिक सञ्जाल र पत्रपत्रिकामा राम्रै स्थान ओगटेको, कवि नीरा शर्माको ‘बा’ कविताको अंश ‘आमालाई धर्ती भन्नेहरूले बालाई कहिल्यै आकाश भनेनन्’ ले पनि मलाई द्रविभूत तुल्याउँछ। तिनताका सोही कविता, संगीतकार तथा गायक हरि लम्सालको संयोजनमा गीत बनेर बजारमा आयो। आमाको तुलनामा...

’मलाई पिर छैन धनको बरिलै’ आयो बजारमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, साहित्य
  ’मलाई पिर छैन धनको बरिलै’ बोलको मौलिक तिज गीत बजारमा आएको छ । सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिका वडा नं ३का जिवन भण्डारीको गितको मोडल रहेको यो गित बागमती प्रदेशका पुर्ववनमन्त्री माननीय मसिना खड्का भण्डारीले बिमोच नष्र्नू भएको हो । ’मलाई पिर छैन धनको बरिलै’ पछिल्लो समय बजारमा अश्लील गीतको भेलमा एउटा मौलिक तिज गीत भएको छ । एक वयस्क नारीलाई धनको धनी होईन मनको धनी भएको युवकको खाँचो भएको कथा कलात्मक ढंगले प्रस्तुत गरिएको छ । अहीले बजारमा प्राय चाडबाडको नाममा गाइने गितहरुमा मौलिकता हराउँदै गएको र प्राय गितहरु छाडा र मन गणन्ते मुलक भएको आरोप लागी रहँदा मलाइ पिर छैन धनको बरी लै भन्ने गितले बजारमा नँया शन्देस छाएको छ । सम्पती सबै भन्दा ठुलो हो भन्ने समाजलाइ यो गितले सम्पती भन्दा इमान्दारीता ठुलो हो भन्ने शन्देस दिएको छ । गितको बिमोचन गर्दै मा खड्काले यो गित गित मात्र नभएर समाजलाइ स...

चौतारामा कन्याहरू एकसाथ पुजिए

जिबनशैली, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य
दिपक खत्री   ,चौतारा । सिन्धुपाल्चोकको चौतारामा कन्याहरू एकसाथ पुजिएका छन् । कृष्ण जन्माष्टमीको सन्दर्भमा यो वर्ष सनातन कन्या पूजा गरिएकोमा ३६ जना कन्या पुजिएका हुन् । सिन्धुपाल्चोक जिल्लाकै ऐतिहासिक कृष्ण मन्दिर क्षेत्रमा  नेवाः देय् दबू , नेवा ः मिसा दबू ,चौतारा साँगाचोकगढी नगर कार्य समितिले चौथो पटक कन्या पूजाको ब्यवस्थापन मिलाएको हो ।    नेवाः समुदायका साथै समावेशी उपस्थितिमा चौथो पटक यो वर्ष  कन्या पूजा गरीएको नेवा ःदेय् दबू चौतारा साँगाचोकगढी नगर कार्य समिति अध्यक्ष ध्रुव लाल श्रेष्ठले जानकारी दिनुभयो । बेल विवाह नगरेका कन्याको पूजाका साथै उनीहरुलाई प्रसाद प्रदान गरिन्छ भने अन्य व्यक्तिहरुले पैसा संगै खानेकुरा र फलफुल दिएर कन्याहरूको पूजा गरेका छन् । कन्याहरूको पूजा गर्दा उनीहरुमा सुख, शान्ति, समृद्धिका साथै निरोगी हुने जनविश्वास छ । साथै, पूजा गर्ने व्यक्तिलाई समेत राम्रो हुने विश्व...

श्री कृष्ण प्रभु

मनोरन्जन, साहित्य
श्री कृष्ण नाथ प्रभुलाई कहाँ म पाऊँ दौडेर जान्छु प्रभु भेट्न कहाँ छ गाऊँ भन्दै थिएँ मनमनै प्रभुलाई भेट्छु त्यो दिव्य दर्शन दियौ अझ प्रेम माग्छु । माटो रहेछ यहि ठाउँ पवित्र मेरो श्री कृष्णको भजन सुन्छु धरा छ प्यारो आस्था रहेछ मनभित्र लुकेर बस्ने के तत्व रैछ गुँण त्यो मुटुसँग हाँस्ने । संस्कार हो अतिठुलो पहिचान हाम्रो उत्कृष्ठ उच्च छ समाज छ औधिराम्रो ब्रम्माण्डमा जति मनुष्य छ भक्ति गर्दै बाल्दै प्रकाश दिपको मन कृष्ण भज्दै । धनश्याम नेपाल (शीतल)...

काँठे लोकभाकाका तारा सरोज लामिछाने

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य
चण्डीका नेपाली काँठे लोकभाकामा ख्याति कमाउनुभएका सरोज लामिछाने गायन र सङ्गीत सिर्जनामा मात्रै होइन अभिनयमा समेत उत्तिकै लोकप्रिय हुनुहुन्छ । गायक तथा सङ्गीतकार लामिछाने आफ्नो गीतमा प्रायः आफैँ नै अभिनय गर्नुहुन्छ । ‘नरुनु है ए आमा’ गीतबाट गायन थाल्नुभएका सरोजका धानको बाला, बदाम खाको, सुन जस्तो पित्तल, हे मेरो सानु, कोठा भाडा तिर्दिनी मैले हो, मुसौरी, दुई खोली दोभान, खोली तरेको, मुड आयो लगायत दर्जनौँ गीत लोकप्रिय छन् । सामाजिक कथावस्तु, जनजीवनका व्यथा, निश्चल माया प्रेमकथा सरोजका गीतका विशेषता हुन् । त्यसैले पनि मेला, जात्रा, महोत्सव, पर्व, बिहे, व्रतबन्ध जस्ता उत्सवमा सरोजका गीतले स्थान पाउने गर्छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३, फटकशिलामा जन्मिनुभएका लामिछाने सानै देखि गायनमा रुची राख्नुहुन्थ्यो । स्कूले जीवनमासमेत उहाँलाई पढाईले भन्दा बढी गायन र अतिरिक्त क्रियाकलापले तान्थ्यो ।...

भाद्रकृष्ण प्रतिपदाः गाईजात्रा पर्व मनाइँदै

ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ४ भदौःप्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानी...

गाईजात्राले विकृति र विसङ्गति उजागर गर्ने पर्वः सभामुख

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ४ भदौः सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको उल्लेख गर्नुभएको छ । गाईजात्राका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्ने चलन रहेको बताउनुभएको छ । उहाँले गाईजात्राले नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलासँगै विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । गाईजात्रा नेवार संस्कृतिबाट प्रारम्भ भएकाले काठमाडौँ उपत्यका तथा देशविदेशमा नेवारहरूको बसोबास भएका सहरमा विशेष महत्वका साथ मनाइन्छ । नेवार समुदायमा वर्षदिनभित्र दिवङ्गत पितृको सम्मान तथा मुक्तिका लागि गाईजात्रा मनाउने प्रचलन छ । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका पितृहरूले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाईजा...

साउन महिनाको लघुकथासम्बन्धि गतिबिधि

समाचार, साहित्य
साउन ५ गते , इटहरिको नेचर हव सेन्टरको हलमा हाम्रो लघुकथा केन्द्र नेपाल , कोशी प्रदेशको तदर्थ समितिको आयोजनामा समिति गठन र लघुकथा वाचनको कार्यक्रम सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष लता केसीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा कोशी प्रदेशका संयोजक अनु विज्ञातिको सभापतीत्व भएको हो । आयोजकले तदर्थ समितिमा प्रस्तावित नामहरूलाई अनुमोदनपछि पदाधिकारीहरुको ११ सदस्यीय समिति गठन गरेको थियो । समितिमा संयोजक ( अनु विज्ञाति, सह संयोजक (श्रीप्रसाद पोखरेल , सचिव( सीता रेग्मी, सह सचिव (शुक्रराज कुँवर, कोषाध्यक्ष (पी पी कोइराला सदस्यहरु रोशन पराजुली, राजकुमार श्रेष्ठ, पुष्पा सायरा, नवराज पोखरेल नवशिला, सरिता भट्टराई नेपाल र तारा श्रेष्ठ रहनु भएको छ । यसै गरि समितिका संयोजकमा खेमराज खनालञकलमसौखिनझ र सल्लाहकारहरूमा उमा सिजापती र रमेन्द्र कोइराला रहनु भएको छ । लघुकथा गान सहित शुरु भएको सो कार्यक्रममा उप...