आज बिहान अकास्मात गएको बाढीका कारण हजारौ व्यक्तहरु हराइ रहेको छन भने बाढीको त्रास फैलीरहेको छ । सरकारका सबै सयन्त्रहरु उद्धारमा खटेका छन । बागमती प्रहरीको ६बजेको बुलेटीन अनुसार रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार साँझ ६ बजे सम्म ५५ जनाको ज्यान गएको छ । यसै गरी ९३जनाको उपचार भइरहेको बागमती प्रदेस प्रहरी कार्यलयले जनाएको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।बाढी १८००
