नगर प्रमुख बस्नेतद्धारा स्वास्थ्य केन्द्र लाइ थप १५बेडको व्यवस्था
सिन्धु पाल्चोक जिल्लाको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र मा बिरामीहरुको चाप बढे पछी बेड थप गरिएको छ । मौसमि बदलि का कारण बिरामी को चाप बढेपछि बिरामीको सुबिधाको लागी थप आइसोलेसनको बेड थप गरिएको हो । अस्पतालबाट बेडको अभाव हुन सक्ने जानकारी प्राप्त हुना साथ नगर प्रमुख बस्नेतले तत्काल १५वडा बेड लगेर तत्कालै ६वटा बेड अस्पतालमा तैयारी अबस्थामा राखेको बाह्र्बिसे नगरपालिकाका राजश्व शाखा प्रमुख युग बहादुर खड्काले जानकारी दिनुभयो । बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेत ले नागरकिलाइ बदलीदो मौसमका कारण रोग लाग्नै नदिने उपाय अबलम्बन गर्न अनुरोध गर्नृु हुँदै रोग लागी हालेमा तत्काल उपचारमा सहज गराउँन पर्नेमा जोड दिदै जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठ सहीतले अस्पताल को निरीक्षण गर्नु भएको थियो । सोही क्रममा नगर प्रमुख बस्नेतले नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्ने...
