सम्पर्क

जताततै बाढी पहीरो सतर्कता अपनाउँन अनुरोध

पछील्लो समयमा परेको पानीका कारण देसै भरी बाढी पहीरोको त्रास बढी रहेको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदी मा पनी बाढी आइरहेको छ । प्रमुख जिल्ल अधिकारी बेदनिधी खनालले सबै नागरिकले जोखिम महशुस गरी सतर्कता अपनाउँन पर्ने भएकाले जोखिम भएका क्षेत्रमा पुरै सतर्कता हपनाउँन अनुरोध गर्नु भएको छ ।
सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटे र आसपास मा घण्टा भारी बर्षा मापन, मेलम्ची नदी नकोटेको जलसतह बढी्हेको छ , मेलम्ची, बलेफि र अन्य साना खोलामा पनी आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्छ, बिहान १० बजे सम्म अति उच्च सतर्कता अपनाउँन अनुरोध गरिएको छ। ज्ल तथा मौसम बिभागले समेत बिहान १० बजे सम्म अती सचर्कता अपनाउँन नागरिकहरुको मोबायल मार्फत समेत जानकारी गराएको छ ।