सम्पर्क

नगर प्रमुख बस्नेतद्धारा स्वास्थ्य केन्द्र लाइ थप १५बेडको व्यवस्था

सिन्धु पाल्चोक जिल्लाको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र मा बिरामीहरुको चाप बढे पछी बेड थप गरिएको छ । मौसमि बदलि का कारण बिरामी को चाप बढेपछि बिरामीको सुबिधाको लागी थप आइसोलेसनको बेड थप गरिएको हो । अस्पतालबाट बेडको अभाव हुन सक्ने जानकारी प्राप्त हुना साथ नगर प्रमुख बस्नेतले तत्काल १५वडा बेड लगेर तत्कालै ६वटा बेड अस्पतालमा तैयारी अबस्थामा राखेको बाह्र्बिसे नगरपालिकाका राजश्व शाखा प्रमुख युग बहादुर खड्काले जानकारी दिनुभयो । बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेत ले नागरकिलाइ बदलीदो मौसमका कारण रोग लाग्नै नदिने उपाय अबलम्बन गर्न अनुरोध गर्नृु हुँदै रोग लागी हालेमा तत्काल उपचारमा सहज गराउँन पर्नेमा जोड दिदै जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठ सहीतले अस्पताल को निरीक्षण गर्नु भएको थियो । सोही क्रममा नगर प्रमुख बस्नेतले नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको नागरिक बचाउ अनी राजनिती गर भन्ने जुन निर्देशन छ त्यसको पालना गरेकै कारण आफु नगगर प्रमुख भएको बताउँदै बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र बाह्र्बिसेको मात्र नभएर भोटेकोशी त्रिपुरा सुन्दरी गाउँपालिकाका समेत उपचार गर्ने आश्थाको केन्द्र भएको बताउँनु भयो । सो अबशरमा उपचारको लागी उँहाले जनगुनासो आउँन नदीन अस्पताल प्रशासनलाइ अनुरोध गर्दै बिरामीले कुनै पनी समय तत्काल उपचार पाउँनपर्ने यसका लागी नगरपालिकाबाट हुन पर्ने सबै खाले सहयोग गर्ने बताउँदै आईसोलेसन बेड थप गर्नुभएको छ। बस्नेतले फार्मेसीको समेत अबलोकन गर्नुभएको छ । उँहाले फार्मेसीमा ओषधी भए नभएको जानकारी लिदै नागरिकलाइ आबश्यक पर्ने ओैयाधीहरुको कमी हुन नहुने त्यसका लागी फार्मेसीले आबश्यक व्यवस्था मिलाउँन समेत निर्देशन दिनु भयो । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र मा मौसमि बदलि का कारण बिरामी को चाप बढेपछि नगर प्रमुख बालकृष्ण बस्नेत आफै अस्पताल जानु भै आईसोलेसन बेड थप गर्नुभए को हो । यसै बिच बाढी पहीरोबाट सडक अबरुद्ध हूँदा आफै सम्बन्धीत स्थानमा गइ तत्काल नागरिकलाइ परेको समस्या समधान गर्न लागी पर्नु भएका बस्नेतले सुत्केरी बिरामी बच्चालाइ अस्पाताल तत्काल लानका लागी आफ्नो सवारी साधन समेत दिन् भएको थियो भने अन्य स्थानमा पनी आँफै गइ समस्या समधानमा लागी पर्नु भएको थियो । यसै बिच नगरपालिकाका वडा नं ९ को घ्यामपेडाँडा मा गत रातिको बर्षाले ३ घर पुर्ण रुपमा क्षतिग्रस्त भएको र , सिङ्गो गाँउ जोखिममा परेको जानकारी पाए पछी तत्काल टेण्ट सहीतकोव्यस्था गरेर नगरप्रमुख उक्त स्थानमा पुग्नु भएको थियो । नगर प्रमुख स्वयम आँफै खटेर पिडीतकँहा पुगे पछी पिडीतहरुले साँच्चीकै अभिभावक भेटेको भन्दै खुशी भएका नेपाली काँग्रेसका युवा नेता युधिर पौडेललेबताउँनु भयो ।