सम्पर्क

स्वास्थ्य

टुँडिखेलमा फूलपाती बढाइँ

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, ४ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न फूलपाती बढाइँ समारोह गरिएको छ । बडादसैँको साताँै दिनको अवसर पारेर आयोजना गरिएको फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड प्रदर्शन गरिएको थियो । बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा फूलपाती बढाइ समारोह–२०८० लेखिएको ब्यानर प्रदर्शन, पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत गरिएको थियो । नेपाली सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरेको थियो । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायत विशिष्ट महानुभावको सहभागिता थियो । बडादसँैका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने ...

वडा अध्यक्ष शिबश्रेष्ठको नेतृत्वमा चौताराबजार सरसफाइ

जिबनशैली, बिजनेस, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढि नगरपालिका वडा नं ५का वडा अध्यक्ष शिब श्रेष्ठको नेतृत्वमा सुरक्षा कर्मी तथा स्थानीय नागरिक सहीतले चौतारा बजारको सर सफाइ गरेका छन । बिहीबार बिहानै बजार सरसफाइ गर्दै वडा अध्यक्ष श्रेष्ठले चाडबाडको बेला सवारी साधनको भिड हुने भएकाले ट्रफिक ब्यबस्थापनमा समेत चासो दिन पर्ने भएकाले जथाभाबी पार्कीगं नगर्न समेत नगरवारबासीलाइ अनुरोध गर्नू भएको छ । यसै बिच चौतारासाँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा लायन्स क्लब अफ सिन्धु चौतारा सिटि , चौताराको सहकार्यमा हाम्रो शान ,हाम्रो अभियान “ सफा चौतारा स्वच्छ चौतारा , सुन्दर चौतारा “ भन्ने नाराका साथ चौतारा बजारको विभिन्न ठाउँहरुमा गमला सहितको बिरुवा रोप्ने कार्यक्रम समेत गरिएको छ।  ...

निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ७१ जनाले लिए सेवा

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका—९ भोटसिपामा २ सय ७१ जनाले निःशुल्क स्वास्थ्य चेक जाँच गराएका छन् । ईन्द्रावती गाउँपालिका वडा नं. ११ बोडगाउँ आधारभुत अस्पतालको समन्वय तथा सहकार्य, जय नेपाल संस्था र ईन्द्रावती–९ वडा कार्यालयको संयुक्त आयोजनामा गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ७१ जनाले सेवा लिएका हुन् । शिविरमा डा.सुमन कर्माचार्य, डा.अनिता तिमल्सीना, डा. धर्मेन्द्र पाण्डे लगायत बिदेसी ईटालियन डा.हरुको टोलीले सेवा प्रदान गरेको थियो । वडामै सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको ईन्द्रावती–९ का वडा अध्यक्ष बाबुराम लामाले बताउनुभयो । गाउँमै निःशुल्क स्वास्थ्य चेकजाँच गर्न पाएपछि स्थानीय खुसी भएका छन् ।...

जेष्ठ नागरिक र सुत्केरी महिलाहरुलाई पोषिला खाद्य वितरण

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सुनकोशी गाउँपालिका– ५ नम्बर वडाले दशैंको पुर्वसन्ध्यामा वडा भित्रका जेष्ठ नागरिक, सुत्केरी महिला बालबालिकाहरुलाई विभिन्न सामग्रीहरु वितरण गरेको छ । वडा कार्यालयको लक्षित वर्ग कार्यक्रम अन्र्तगत जेष्ठ नागरिकहरुलाई हर्लिस र एक थान थर्मश,सुत्केरी महिलाहरुलाई पोषणका सामग्रीहरु अण्डा, गेडागुडी लगायत विभिन्न प्रकारका मसलाहरु प्रदान गरिएको हो । सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना,वडाध्यक्ष जालबहादुर लामाले सुत्केरी र वृद्धाहरुलाई उक्त सामग्री प्रदान गर्नुभएको थियो । वडा कार्यालयको लक्षित कार्यक्रम अन्र्तगत नै सरस्वती आवि शिल्कुमा अध्ययनरत सबै विद्यार्थीहरुलाई स्कुल ब्याग,महिला समुहको कार्यालयका लागि आवश्यक फर्नीचर पनि वडाले उपलब्ध गराएको थियो । त्यस्तै युवा तथा खेलकुद कार्यक्रम अन्र्तगत भुमेश्वरी मावि, रतनकोट आवि र सरस्वती आधरभुत विद्यालयलाई खेलकुदका सामग्रीहरु पनि प्रदान ग...

गैतमद्धारा सिद्धीगणेश लाइ सरस्वती मन्दिर हस्तान्तरण

ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका – ७ माका रेशम गौतमले सोही वडामा रहेको सिद्धीगणेश माध्यमिक बिद्यालयलाइ एक समारोहका बिच सरस्वतीको मन्दीर निर्माण गरी हस्तानन्तरण गर्नु भएको छ । श्री सिद्धिगणेश माध्यमिक विद्यालयलाई सरस्वती मन्दिर हस्तान्तरण गरे सँगै गौतमले पाँच वटा मन्दीर निर्माण गरी हस्तानन्तरण गर्नू भएको हो । २०७३ साल असोज २७ गते अकल्पनीय तरिकाबाट भएको दुर्घटनाबाट दिबगंत हुनु भएका उँहाका धर्म पत्नीको नाममा सिद्धी गणेश माबीमा रु एक लाखको अक्षय कोषको स्थपना समेत गर्नु भएको छ । गौतमको धर्म पत्नी निनुमाँया अक्षय कोषको स्थपना गरेर छात्रबृती सञ्चालन गरिएको छ । उँहाले यस अघी दुर्घटना स्थल साबीक भोटसिपा ५ हाल इन्द्रावती गाँउपालिका १०मा नैना देबी मन्दीर निर्माण गरि समुदायलाइ हस्तानन्तरण गर्नु भएको छ भने चौतारासाँगाचोकगढी नगरपालिका ७को पालेको थुम्कामा राधाकृष्णको मन्दीर निर्माण गरी स...

“६८ औँ प्रहरी दिवस २०८०” को अवसरमासरसफाई कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले “६८ औँ प्रहरी दिवस २०८०” को अवसरमासरसफाई कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणा को नेतृत्वममा बिहीबार जिल्लाको दरमुकाम चौतारासाँगाचोकगढी नगरपालिका वडा नं. ५ स्थितमा रहेको हजार सिँढी वरपर र चौतारा अस्पताल आसपासका स्थानहरुमा सरसफाई कार्यक्रम गरिएका हो । यसै गरी बिहीबार नै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणा को प्रमुख अतिथ्यता प्रहरी कर्मचारीहरु बिच टेवल टेनिस खेल भएको छ । (फोटो .जिप्रका सामाजकि सञ्जालबाटंं)...

त्रिपुरासुन्दरी स्वास्थ शाखा प्रमुख सहित स्वास्थकर्मीहरु सम्मानित

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
पृथ्वीजंग पाण्डे / बार्हबिसे नेपाल स्वास्थकर्मी युनियन बागमती प्रदेश कार्यसमितिको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रम बिहिवार काठमाडौको टेकुमा सम्पन्न भएको छ। नेपाल स्वास्थकर्मी युनियनले बिजयादशमी ,दिपावली ,नेपाल सम्बत ,छठ तथा इद पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम बागमती प्रदेशका स्वस्थकर्मीहरुको उपस्थितिमा कार्यक्रम गरेको हो।कार्यक्रममा बागमती प्रदेशका स्वास्थ क्षेत्रमा उल्लेखनीय कार्य सम्पादन गरे बापत प्रदेशका विभिन्न स्वास्थकर्मीहरु सम्मानित भएका छन। सिन्धुपाल्चोकको उत्कृष्ट कार्य सम्पादन गरे बापत उत्कृष्ट कर्मचारीको सम्मान पत्र प्राप्त गर्नेमा मेलम्ची नगर अस्पतालका ज्ञानेन्द्र सिग्देल , त्रिपुरासुन्दरी स्वास्थ शाखा प्रमुख चन्द्रनारायण साह र बार्हबिसे नगरपालिका बाट राज कुमार पौडेल सम्मानित हुनुभएको छ।यस अघि स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको वार्षिक समिक...

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सुनकोशी सुनकोशी गाउँपालिकाले वृद्धा, एकल महिला तथा अपाङगहरुले पाउने सामाजिक सुरक्षा भत्ता सम्बन्धीत वडा कार्यालय मार्फत नै वितरण गरेपछि वृद्धाहरु खुसी भएका छन् । बैकमा गएर लामो लाइन बसेर भत्ता लिन झण्झट भएपछि गाउँपालिकाले बैंकहरुसँग समन्वय गरेर सम्बन्धीत वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाएको थियो । गाउँपालिकाले पहिलो दिन वडा नम्बर–६ बाट सम्बन्धित वडामा नै गएर सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण गरेको थियो । सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा र वडा नम्बर ६ का अध्यक्ष चक्रबहादुर बस्नेतले सामाजिक सुरक्षा भत्ताको रकम वितरणको सुरुवात गर्नुभएको थियो । सुनकोशी गाउँपालिका    मा नयाँ जनप्रतिनिधि आएपछि भने ज्येष्ठ नागरिकहरुलाई गत वर्षदेखि सम्बन्धित वडाबाटै भत्ता वितरण सुरु गरेको छ । बैंकमा पुगेर भत्ता लिन झन्झटिलो भएको गुनासो ...

बैंकको रुपमा सहकारीलाई स्थापित गर्नुपर्छः नगर प्रमुख तामाङ

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्ला मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले सहकारीलाई गाउँको बैंकको रुपमा स्थापित गर्नुपर्ने बताउनु भएको छ । शनिबार ज्यामिरे साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभामा उद्धघाटन गर्दे उाहाले यस्तो बताउँनु भएको हो ।   तामाङले सहकारीमा शेयर लगानी बढाउन र बचत बढाउन सदस्यहरुलाई आग्रह गर्नु हँदै शेयर र बचत वृद्धि भएमा संस्था मुनाफामा जाने र बोनस वितरण गर्न सकिने बताउनु भयो । उहाँले असल र खराब ऋणी पहिचान गरेर पुरस्कार र दण्डको व्यवस्था गर्न सहकारीलाई सुझाव दिनु भएको थियो । तामाङले सहकारीबाट ऋण लिएर नतिर्ने गरेमा सरकारबाट पाउने सेवा सुविधा बञ्चित गर्ने कानुनी व्यवस्था रहेको सदस्य हरुलाई जानकारी गराउनुभयो । यसरी कानुनले गरेको व्यवस्थालाइ कार्यन्वयन गर्नु स्थानीय सरकारको दाइत्व भएकाले पनी सहकारीको ऋण नतिरेको अबस्थामा सेवा सुबिधा रोक्यो भन्न पाइएन त्यसैले सहका...

१०नं वडाद्धारा शिक्षक सँगै बिद्यार्थीलाइ सम्मान

#, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १० ले राम देबी माबीका छात्रा दिपीसा खड्का लगाएत आफ्नो वडाका उत्कृष्ट बिद्यार्थी , शिक्षक, र बिद्यालयलाइ नगद सहीत सम्मान गरेको छ ।                वडा नं १०को वडाअध्यक्ष निल बहादुर तामाङ सुमनको अध्यक्षता चौतारासाँगाचाकेगढी नगरपालिकाका सामाजीक बिकास शाखाका संयोजक तथा वडा नं १३का वडा अध्यक्ष राम प्रसाद गौतमको प्रमुख अतिथ्यतामा रामदेबी माध्यमिक बिद्यालयमा एक समारोहका आयोजना गरी उक्त सम्मान गरिएको हो । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथी गौतमले कसरी शिक्षा सिकाइमा बढी भन्दा बढी उपलब्धी हासिल गर्न सकिन्छ भनेर नगर शिक्षा समितीले प्रअहरको मनोबल बढाउँनका लागी बिशेष भत्ताको व्यवस्था गरेको , शिक्षक कमी भएका माथील्लो तहका बिद्यालय माब िउमाबमिा पढाउँने तल्लो तहका शिक्षकलाइ थप पारिश्रमीकको व्यबस्था गरेको , सरकारले कक्षा ५ ...