जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले “६८ औँ प्रहरी दिवस २०८०” को अवसरमासरसफाई कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणा को नेतृत्वममा बिहीबार जिल्लाको दरमुकाम चौतारासाँगाचोकगढी नगरपालिका वडा नं. ५ स्थितमा रहेको हजार सिँढी वरपर र चौतारा अस्पताल आसपासका स्थानहरुमा सरसफाई कार्यक्रम गरिएका हो ।
यसै गरी बिहीबार नै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणा को प्रमुख अतिथ्यता प्रहरी कर्मचारीहरु बिच टेवल टेनिस खेल भएको छ । (फोटो .जिप्रका सामाजकि सञ्जालबाटंं)
