सम्पर्क

वडा अध्यक्ष शिबश्रेष्ठको नेतृत्वमा चौताराबजार सरसफाइ

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढि नगरपालिका वडा नं ५का वडा अध्यक्ष शिब श्रेष्ठको नेतृत्वमा सुरक्षा कर्मी तथा स्थानीय नागरिक सहीतले चौतारा बजारको सर सफाइ गरेका छन । बिहीबार बिहानै बजार सरसफाइ गर्दै वडा अध्यक्ष श्रेष्ठले चाडबाडको बेला सवारी साधनको भिड हुने भएकाले ट्रफिक ब्यबस्थापनमा समेत चासो दिन पर्ने भएकाले जथाभाबी पार्कीगं नगर्न समेत नगरवारबासीलाइ अनुरोध गर्नू भएको छ । यसै बिच चौतारासाँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा लायन्स क्लब अफ सिन्धु चौतारा सिटि , चौताराको सहकार्यमा हाम्रो शान ,हाम्रो अभियान “ सफा चौतारा स्वच्छ चौतारा , सुन्दर चौतारा “ भन्ने नाराका साथ चौतारा बजारको विभिन्न ठाउँहरुमा गमला सहितको बिरुवा रोप्ने कार्यक्रम समेत गरिएको छ।