सम्पर्क

स्वास्थ्य

विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २७ असारः विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद् टोल–फ्री नम्बर ११४९ लाई रूपान्तरण गरी १२३४ नम्बर सञ्चालनमा ल्याइएको हो । नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाबाट १२३४ मा गरिएको फोन राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, सिंहदरबारमा पुग्नेछ भने अन्य ७४ जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा स्वतः ‘राउटिङ’ हुने व्यवस्था मिलाइएको छ । मन्त्रालयका अनुसार विपद्सम्बन्धी सूचना, समस्या, गुनासा तथा सुझावका लागि नागरिकले अब आफ्नै जिल्लाको आपत्कालीन केन्द्रसँग प्रत्यक्ष सम...
नेता बस्नेतद्धारा गणेश नेपालीकी छोरीलाई स्नातकसम्म पढाउनेप्रतिबद्धता सहीत तत्काल एक लाख दिने घोषणा

नेता बस्नेतद्धारा गणेश नेपालीकी छोरीलाई स्नातकसम्म पढाउनेप्रतिबद्धता सहीत तत्काल एक लाख दिने घोषणा

अन्तर्वाता, कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, शिक्षा, समाचार, स्वास्थ्य
  नेपाली कांग्रेसका नेता पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले मुगु जिल्लाका स्व गणेश नेपालीकी छोरी प्रतिमा नेपालीलाई स्नातक तहसम्म निःशुल्क पढाउने घोषणा गर्नुभएको छ । बस्नेतले आत्मदाह गरेको मुगु जिल्लाको सोरु गाउँपालिका–१ का स्व गणेश नेपाली प्रती श्रद्धान्जली ब्यक्त गर्र्दै नेपालीको शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नु भयो । उँहाले नेपालीको परिबारलाइ रु. १ लाख आर्थिक सहयोग गर्ने घोषणा समेत गर्नुभएको छ । बस्नेतले गणेशको परिवारलाई घर व्यवहार र पौष्टिक आहारका लागि तत्काल एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभएको हो । कर्णाली प्रदेशको सुर्खेत रंगशालामा शनिबार आयोजित एक कार्यक्रममा बस्नेतले आत्मदाह गरेका गणेश नेपालीकी छोरीलाई स्नातक तहसम्म आफुले पढाई दिने बताउँनु भयो । ‘जसको मृत्यु भएको छ, उहाँको पोस्टिक आहार खान र घर वयहार मिलाउनका लागि एक् लाख रु...
गरिब तथा विपन्न सुनौला १००० दिनका आमालाई पोषण सुधारका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकाद्वारा आर्थिक सहयोग

गरिब तथा विपन्न सुनौला १००० दिनका आमालाई पोषण सुधारका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकाद्वारा आर्थिक सहयोग

अन्तर्वाता, खानेपानी, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक। पाँचपोखरी थाङ्पाल गाउँपालिकाले स्वास्थ्य शाखाको समन्वयमा सुनौला १००० दिनका आमा तथा शिशुको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले वडा नं. ३ र वडा नं. ८ का गरिब तथा विपन्न परिवारका २८ जना सुनौला १००० दिनका आमाहरूलाई प्रति व्यक्ति रु. २५,००० का दरले आर्थिक सहयोग प्रदान गरेको छ। गाउँपालिका अध्यक्ष टासी लाम ज्युको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी ज्युको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा लाभग्राही आमाहरूलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको हो। कार्यक्रमको उद्देश्य आर्थिक रूपमा कमजोर परिवारका सुनौला १००० दिनका आमा तथा शिशुको पोषण सुधार, स्वास्थ्य अवस्था सुदृढीकरण तथा पोषणयुक्त आहारमा पहुँच बढाई स्वस्थ समाज निर्माणमा टेवा पुर्‍याउनु रहेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनु भयो । कार्यक्रमको प्रारम्भमा स्वास्थ्य शाखा प्रमुखले सुनौला १००० दिनको अवध...
चौसागढी १३को मार्से खोला खेतमा नँया तरिकाबाट धान रोपाइ

चौसागढी १३को मार्से खोला खेतमा नँया तरिकाबाट धान रोपाइ

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, स्वास्थ्य
नेत्र बहादुर बस्नेत  सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३मा रहेको मार्सेमा आधुनिक तथा नँया प्रबीधीबाट रोपाइ दिबश मनाइएको छ । पानी नपरेर किसान चिन्तित भइरहेको बेला नयाँ प्रबिधबिाट धान रोपाइ भए पछी स्थानीय कृषकहरु खुशी भएका छन । धान दिबशको कार्यक्रममा प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगर पालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले धान रोपाइको शुभरम्भ गर्दै यस वर्षको रोपाइँ महोत्सवमा परम्परागत शैलीभन्दा फरक, आधुनिक र वैज्ञानिक पद्धतिको प्रयोग गरिएकोमा यसको स्थाइत्वका लागी आफुले गर्न पर्ने हरेक सहयोग हरु गरिरहने बताउँनु भयो ।   सापकोटाले कृषिमा आधुनिकीकरण र प्रविधिको प्रयोगविना उत्पादन बढाउन नसकिने देखीएकाले स्थानीय तहले कृषकहरूलाई प्रविधिमैत्री बनाउन र प्रोत्साहन गर्न सधैँ साथ दिने बताउँनु भयो ।नगर प्रमुख सापकोटाले परम्परालाइ सम्झाउँदै र यसको संरक्षण गर्दै समयको परिब...
जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियानमा रक्षा सचिब शर्मा र महानिर्देशक पराजुली

जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियानमा रक्षा सचिब शर्मा र महानिर्देशक पराजुली

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, राजनिती, समाचार, साहित्य, स्वास्थ्य
जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियानको बृक्ष रोपण कार्यक्रमलाई एक्यवद्धता जनाउदै रक्षा मन्त्रालयका सचिब केदारनाथ शर्मा र सुचना तथा प्रशारण बिभागका महानिर्देशक छबिन्द्र पराजुलीले आआफ्नो जन्मदिनमा पशुपतिनाथ भण्डार खालमा बृक्ष रोपेर जन्मोत्सव मनाउनुभएको छ। रौतहट बाट पहिलोपटक अभियानका रुपमा सुरुवात भएको यो अभियानले हाल सम्म १३ हजार भन्दा बढी बृक्ष रोपिसकिएको अभियानका केन्द्रीय संयोक गोबन्दि चौलागाइले जानकारी दिनु भयो । “जन्मदिनलाई सत्कर्ममा जोडौँ“ जस्तो अभियानले समाजमा सकारात्मक सन्देश फैलाउन, वातावरण संरक्षण गर्न र नयाँ पुस्तामा सेवाभाव विकास गर्नको निम्ति प्रेरित गराउने उद्देश्यका साथ अभियान हाल देशभर चलिरहे को बताउँनु हुँदै चौलागाइले यस कार्यक्रममा सचिब शर्माले जन्मदिनलाई सेवा भाबका साथ सत्कर्ममा जोडिएर बृक्ष रोपेर आफ्नो जन्मोत्सव मनाउदै अभियानलाई धन्यवाद दिदै सफलताको शुभकामना ग्रहण गर्न पाउदा...
कृषी, सञ्चार,उद्योग लगाएत स्थानीय रोजगारलाइ प्राथमिकतामा चौतारा साँगाचोकगढी नगरपालिका

कृषी, सञ्चार,उद्योग लगाएत स्थानीय रोजगारलाइ प्राथमिकतामा चौतारा साँगाचोकगढी नगरपालिका

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ मा बशिेष गरी कृषी उत्पादन स्थानीय उद्योगहरुलाइ प्राथमीकतामा राखेर बजेटको व्यवस्था गरेको छ । बुधबार नगरसभाहलमा भएको २०औ नगरसभाको पहीलो बैठकमा नगर उप प्रमुख सिता थापाले प्रस्तुत गर्नु भएको निती तथा बजेट कार्यक्रममा उक्त जानकारी दिइएको हो । यस अघी बसेको नगर कार्यपालिकाको बैठकबाट अनुमोदन भइ सभामा पेश गरिएको निती तथा कार्यक्रममा यस बर्ष गत बर्षका कार्यक्रमहरुलाइ निरन्तरता दिदै थप आकर्षक कार्यक्रमहरु समाबेस गरिउको छ । स्थानीय खेती योग्य जमीन बाँझो राखेर बिदेसीने प्रथा बढीरहेको अबस्थामा कृषी उत्पादन र नगर भित्र सञ्चालीत सञ्चार गृहरुमा भएका नागरिकलाइ बेरोजगार हुन नदीनका लागी नगर भित्र रहेका क्रियाशिल सञ्चार माध्ययमलाइ समाचार उत्पादन , प्रकाशन तथा प्रशारणका लागी सहज हुने कार्यक्रमका साथै मिडीया बिकासका ला...
सिन्धुपाल्चोकमा खानेपानी गुणस्तर निगरानीसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न

सिन्धुपाल्चोकमा खानेपानी गुणस्तर निगरानीसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, शिक्षा, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकमा खानेपानी गुणस्तर निगरानी सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया बुधबार चौतारामा सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा भएको खानेपानी गुणस्तर निगरानी सम्बन्धी खानेपानी उपभोक्ता समिति तथा सरोकारवालाहरूबीच अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सुरक्षित खानेपानी योजना निर्माण, नियमित गुणस्तर परीक्षण, प्रभावकारी अनुगमन र समुदायस्तरमा जनचेतना अभिवृद्धिको आवश्यकतामाथि जोड दिएका हुन् । कार्यक्रममा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ र राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका, २०७९ का मुख्य व्यवस्थाबारे जानकारी गराईएको थियो । नागरिकले उपभोग गर्ने पानी रंग, गन्ध र स्वादका दृष्टिले स्वीकार्य हुनुका साथै मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने सूक्ष्मजीव तथा रासायनिक पदार्थबाट सुरक्षित हुनुपर्ने बताईएको थियो । मापदण्डले खा...
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको,सञ्चारकर्मीहरूसँग एक परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको,सञ्चारकर्मीहरूसँग एक परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सोमबार सञ्चारकर्मीहरूसँग एक परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२/२०८३ को स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरू तथा विगतको प्रगति समीक्षाका विषयमा जिल्लामा उपलब्ध पत्रकार तथा सञ्चारकर्मीहरूसँग उक्त अन्तरक्रिया गरिएको हो ।  बागमती प्रदेश सरकारको महत्वपूर्ण कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षभित्र ‘एक जिल्ला स्वास्थ्य सहर’ बनाउने अभियान पूरा गर्ने लक्ष्य लिइएको छ। यसैगरी, ‘एक स्थानीय तह एक नमुना स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये पाँचपोखरी थाङपाल गाउँपालिकामा यो अभियान सुरुवात भइसकेको छ। बाँकी ११ वटा पालिकाहरूमा पनि आगामी आर्थिक वर्षभित्र यो कार्यक्रम विस्तार गरी पूरा गर्ने लक्ष्य जिल्ला जनस्वास्थ्य कार्यालय सि...
मेलम्चीमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

मेलम्चीमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

खानेपानी, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकको मेलम्चीमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस तथा दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। “स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने मूल नारासहित मेलम्ची नगर योग समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। मेलम्ची नगर योग समिति अध्यक्ष विजयकुमार दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्द्रावती क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा गङ्गा नेपालले स्वागत मन्तव्य व्यक्त गर्दै योगको महत्व र यसको नियमित अभ्यासले स्वस्थ जीवनयापनमा पुर्‍याउने योगदानबारे चर्चा गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले योगको नियमित अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्वस्थ जीवनशैलीका लागि योगलाई दैनिक अभ्यासका रूपमा अपनाउन उहाँले आग्रह गर्नुभयो। कार्यक्रममा अध्यक्ष विजयकुमार द...
मिडीयाहाउसको आधारभुत पत्रकारिता तालिम मेलम्चीमा शुरु

मिडीयाहाउसको आधारभुत पत्रकारिता तालिम मेलम्चीमा शुरु

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
सगुन बस्नेत ,सिन्धुपाल्चोकजिल्लाको मेलम्ची नगरपालिका–११ मा ३ दिने पत्रकारिता तालिम सुरु भएको छ । मेलम्ची नगरपालिकाको सहयोगमा नेत्रज्योति मिडिया हाउसप्रालीको आयोजनामा मेलम्चीमा रहेको होटल हेरिटेजमा तालिमको शुरुवात भएको हो । नेपाल पत्रकार महासघंका केन्द्रीय महासचिब राम प्रसाद दाहालको प्रमुख अतिथ्यतामा र नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका उपध्यक्ष कान्ती न्यौपानेको बिशेष अतिथ्यतामा भएको कार्यक्रममा बिभिन्न वडाका बिद्यार्थीहरु सहभागीता रहनु भएको छ । पानसमा बत्ती बालेर तालिमको उद्धघाटन गर्दै महासचिब दाहालले पत्रकारिता पेशा आफैमा राम्रो मर्यादित पेशा हो यसलाइ प्रयोग गर्न जान्नु पर्छ यो पेशा जोखीम पनी छ भन्नु हुँदै “पत्रकारिता केवल समाचार लेख्ने काम मात्र होइन, समाजप्रति उत्तरदायी भएर सत्य र तथ्य प्रस्तुत गर्ने दायित्व पनी भएको बताउँनु हँदै यस्ता तालिमले नयाँ पुस्तामा सही सोच र सीप विकास गर्न ...