सम्पर्क

ब्रेकिङ न्युज १

मेलम्ची लगाएत लाइ काठमाण्डौको स्वागत

ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार, साहित्य
काठमाडौं महानगरपालिका द्वारा आयोजित इन्द्रजात्राको पुर्वसन्ध्यमा बिहीबारकाठमाडौंको होटल सोल्टीमा भगिनी सम्बन्ध रहेको नगरपालिका र गाउँपालिकाको प्रमुख तथा उपप्रमुखहरुलाई विविध संस्कृतिक कार्यक्रम सहित स्वागत गरेको छ । यही क्रममा मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ्ग लगाएत लाइ स्वागत गरिएको थियो । देश तथा विदेशमा आफ्नो भगिनी सम्बन्ध रहेका नगरपालिका र गाउँपालिकाहरुलाई इन्द्रजात्राको अवसर पारेर आमन्त्रण गरेका महानगरले इन्द्रजात्रा सहित ४ दिन सम्म काठमाडौंको विभिन्न ठाउँको संस्कार, संस्कृति लगायत पुरातात्त्विक कलाहरुको अवलोकन गराउने कार्यक्रम रहेको छ । १२ औँ देखि १८ औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोकाको दरबार क्षेत्रमा हुने इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो। जसमा राष्ट्र प्रमुखरुको पनि अनिवार्य उपस्थित हुने प्रच...

सिन्ध१ काँग्रेसकै हुने बस्नेतको दाबी

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधीसभा क्षेत्र नं १मा कुनैपनी हालतमा माओबादीलाइ नदीने नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । उँहाले माउनटेन टेलीभिजन सगँ कुरा गर्दै यस्तो बताउँनु भएको हो । उँहाले अहीले भइरहेको गठबन्धनको छलफल गर्दा यस अघी जुन क्षेत्रमा जसले बढी मत ल्याएको छ स्थानीय निर्वाचनका आधारमा आएको मतका आधारमा सिट बिभाजन गरेर मिलाए सबैलाइ मान्य हुने भन्नु भयो । सब भन्दा बढी भोट आउँने ठाँउमा आफै चुनावमा उठ्ने हो । जँहा माओबादीको भोट बढी छ त्यहा माओबादीको उमेद्धार उठाउँने जँहा काँग्रेस को धेरै मत छ त्यँहा काँग्रेस को उमेद्धार उठाउँनु पर्छ जँहा समाजबादीको मत छ त्यहा समाज बादीले निर्वाचन मा उमेद्धार उठाउँने हो । जँहा सबै दलको कमजोरी रहेको छ त्यँहा गठबन्धन गर्ने हो भन्दै जिल्लाको हकमा १ नं क्षेत्रमा पहीलो काँग्रेस दोश्रो एमाले र तेश्रो माओबादी छ अनी कसरी मओबादी...

पाँचपोखरीमा ६६घरधुरीले पाए मिटरजडीत धारापानी २बर्ष भित्र सबैले पाउँने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका मा खानेपानीको समस्या समधान भए पछी वडा नं ५ गुन्सा र वडा नं ६का नागरिकहरु खुशी भएका छन । गाँउपालीकाका र आरसी नेपालको सम्मन्वयमा निर्माण भएको मिटर जडीत एक घर एक धारा कार्यक्रम स्थानीयलाइ हस्तानन्तरण गरे पछी स्थानीयमा खुशी छाएको हो । वडा नं ५ गुन्सा र वडा न ६ थाङ्पाल धाप बहादुर टोल लेखर्क मा करिब ३ किमि टाढा देखि पाईप लाईन बिस्तार गरि १० हजार लिटर को रिजर्भ ट्याङ्की सहीत स्थानीय समुदायलाइ हस्तानन्तरण गरिउको गाउँ पालीकाको उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिनु भयो । उँहाका अनुसार वडा नं ६मा १ घर १ धारा खानेपानी योजना २२ घर परिवार लाई गाउँपालिका र आर्सो नेपाल को सहयोग र समन्वयमा निर्माण सम्पन्न गरि बुधबार एक कार्यक्रमका बिच पालीकाका अध्यक्ष टासी लामाले समुदाय लाई हस्तान्तरण गर्नुभएको छ।यसै गरी वडा न ५ गुन्सा वाईवा टोल खानेपानी आयोजना अन्तरगत...

बाह्रबिसे नगरले डाक्टर र इन्जिनीयर पढाउँने

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक,जोखीममा परेका नागरिकलाइ सुरक्षीत स्थानमा स्थाइ बसोबास गराउँने पहीलो स्थानीय सरकारमा बाह्र्बिसे नगर पालीका भएको छ । स्थानीय नागरिकलाइ सुबिधा दिनैका लागी राजनिती गर्नुपरेको बताउँदै आउँनु भएका नेपाली काँग्रेसका युवा नेता बालकृष्ण बस्नेतले नगर प्रमुखमा निर्वाचित भएर कार्य शुरु गरेको १०० दिनमा नै लोकप्रिय काम गरेर नागरिकलाइ सुबिधा उपलब्ध गराउँन सफल हुनु भएको नगरपालीकाबाट प्रस्तुत कार्य प्रगती बिबरणले बताएको छ । स्थानीय सरकार को१०० दिन पुगेको अबशरमा आयोजित प्रगती सार्बजनीक कार्यक्रममा बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्र लाई १५ शैयाकोआधारभूत अस्पताल स्वीकृतको लागि पहल गरिस्वीकृति प्राप्त गर्न सफल भएको र दरबन्दी अनुसारकर्मचारीको मागको लागि मन्त्रालयमा पहल गरिएको प्रतिबेदनमा उल्लेख गरिएको छ । अभिलेखिकरण भएका पहिरो विस्थापित १२३ परिवार मध्ये१४ परिवारलाई जग्गा पुर्जा उपलब्ध गराएको । कक...

१००दिन को प्रगती सार्वजनकि गर्दै बाह्र्बिसे

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रर्बिसे नगरपालिकाका पदाधिकारी हरुलेआफ्नो कार्यकाल सम्हालेको १००दिन पुगेको अबशर पारेर आफनो गरेका कार्यहरुको बिबरण सार्वजनिक गर्ने भएको छ । नगरपालीकाले भाद्र २१ गते नयरपालिकाको कवर्डहलमा नगरका पदाधिकारी तथा बिभिन्न सघं सस्थाका पदाधिकारीहरु समेतलाइ भेला गराइ उक्त कार्यक्रम गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत चुरा मणी पन्थीले जानकारी गराउँनु भएको छ । उँहाले सुचना प्रकाशित गर्दै १००दिने प्रगती प्रतीबेदन सार्वजनीक गरिने जानकारी दिनु भएको छ । पन्थीले सोमबार देखी आफ्नो कार्यकाल सम्हाल्नु भएको हो । नगरपालीकाको हरेक कामहरुको बारेमा पारदर्सीता गर्नु नगर पालीकाको कार्यपालीकाले गरेका निर्णयहरु कार्यन्वयन गराउँनु कर्मचारीको मुख्य दाइत्व रहेकाले सोही दाइत्व पुरा गर्न आफ्नो कर्तब्य रहेको बताँदै पन्थी ले कार्यभार सम्हाल्नु भएको थियो । उँहा मध्यपुर थिमि नगरपालिका बाट आउँनु भएका प्...

प्रतिनिधिसभा निर्वाचन माओवादी केन्द्र सिन्धुपाल्चोकको उम्मेदवार सिफारिस

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । १ नं प्रतिनिधि सभा क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठकले प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेश सभाका दुवै क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर एकबाट प्रत्यक्षमा हालका सभामुख अग्नि प्रसाद सापकोटा,फूलम तामाङ,माधव सापकोटा सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट पुण्यप्रसाद पराजुली,आदिवासी जनजातिबाट विष्णुकुमार श्रेष्ठ,आदिवासी जनजातिबाटै पूर्णबहादुर तामाङ,दलित गणेश बिक अल्पसङ्ख्यक पार्वती थामी सिफारिस हुनुभएको छ । प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ सरल सहयात्री सर्वसम्मत सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट राजकुमार पौडेल आदिवासी जनजातिबाट लालकान्छा तामाङ,आदिवासी जनजातिबाट ज्ञानेन्द्रबहादुर गुरुङ...

सय दिनमा २० वटा उपलब्धी सार्वजनिक

ब्रेकिङ न्युज १, समाचार
ललितपुर । ललितपुर महानगरपालिका –१८का वडा अध्यक्ष सहित जनप्रतिनिधिले कार्यभार सम्हालेको सय दिनमा २० वटा उपलब्धी सार्वजनिक गरेको छ । शनिबार सैबु भैसेपाटीस्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा उपलब्धी सार्बजनिक गरेको हो । वडा अध्यक्ष दामोदर खड्काले वडावासीको साथ र सहयोगको कारण भब्य रुपमा सय दिन मनाउन पाएकोमा खुसी ब्यक्त गर्नुभयो ।उहाले एमालेबाट जुन पार्टीबाट निर्वाचन जितेपनि वडा अध्यक्षको हैसियतमा सबैको जनप्रतिनिधि भएको बताउनुभयो ।उहाँले आफ्नो कार्यकालमा वडाको भौतिक, वातावरण, शैक्षिक, आर्थिक विकासमा महत्वपुर्ण उपलब्धी हासिल गर्ने बताउँनुभयो । हामीले सय दिनमा दर्जनौ काम गरेका छौ, तैपनि वडावासीलाई सम्झन लायक हुनेगरी २० उपलब्धी सार्बजनिक गरेका हौ–उहाले भन्नुभयो ।‘हामी सधै संगै’, ‘हाम्रो वडा हामी बनाउछौ’ , ‘निरन्तर विकास तर्फ’ भन्ने मुल मन्त्रकासाथ वडाका सम्पुर्ण समस्या समाधान गर्ने प्रण ग...

एमालेको १मा अरुणसहीत ४ र २मा तामाङ सहित ३ जना सिफारिस

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  नेकपा एमाले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ र २ले प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ । यो समाचार तैयार गर्दा सम्म क्षेत्र नं १मा,अरुण नेपाल ,सरेश नेपाल , भरत प्रसाद पराजुली र बादल लामालाई प्रत्यक्ष तर्फसिफारिस गरिएको छ भने क्ष्ोत्र नै २मा एमालेले सांसद शेरबहादुर तामाङ सहित माधव पाण्डे र हस्त पण्डितको नाम सिफारिस गरेको छ । शनिबार मेलम्चीमा बसेको २ नं क्षेत्रिय कमिटि बैठकले समानुपातिक तर्फ, कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ, जगन्नाथ आचार्य, डम्बर अर्याल, कमल माझी, डोल्मा तामाङर पुर्व मन्त्री दावा तामाङको नाम सिफारिस गरिएको छ । सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा क अन्तर्गत नेकपा एमालेले ९ जनाको नाम सिफारिस गरेको छ । बैठकले प्रदेश सभा क अन्तर्गत राजु नेपाल डालबहादुर सापकोटा, बिष्णुमणि आचार्य, रामचन्द्र बस्नेत, राजन आचार्य, देवि दुलाल, शिवहरि सापकोटा...

ग्रामीण क्षेत्रका महिलालाई गाउँमै निशुल्क उपचार

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
पूरानाकोट सामुदायिक स्वास्थ्य इकाई र धूलिखेल अस्पतालले संयुक्त आयोजनामा सुनकोशी गाउँपालिका–३ कालिकामा पाठेघर र स्तन रोग सम्बन्धी स्वास्थ्य शिविर गरिएको छ । दुई दिनसम्म चलेको शिविरमा १९८ महिलाहरुले निशुल्क उपचार र औषधी पाएका छन् । यसअघि उक्त गाउँमा स्त्रीरोगको कुनै शिविर नभएका कारण महिलाहरुले पाठेघर र स्तन रोग पालेर बसेका कालिका, ठोकर्पा, सुनखानी, यमुनाडाँडा, वाफल लगायतका महिलाहरुले पाठेघर र स्तनको निशुल्क उपचार र औषधी पाएको स्वास्थ्य इकाईका अध्यक्ष गोबिन्द न्यौपानेले लोकप्रिय समाचारलाई बताउनुभयो । शिविरमा आएका विरामीलाई यूएसबाट प्राप्त भिटामिन र औषधी निशुल्क वितरण गरिएको न्यौपानेले बताउनुभयो । अधिबक्ता मायादेवी श्रेष्ठले गाउँमै पाठेघर र स्तन रोगको उपचार र औषधी पाएपछि महिलाहरु हर्षित भएको जनाइन् । त्यस्तै शिक्षिका तृष्णा भुजेलले उक्त रोगको उपचारका लागि हजारौं रुपैँया खर्चेर राजधानी जानु पर्...

भोटेचौर तपचुली पर्यटकिय विकास योजनाको सिल्यान्यास

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धु पाल्चोक जिल्लामा बन्न लागेको भोटेचौर तपचुली पर्यटकिय विकास योजनाको सिल्यान्यास भएको छ । मेलम्ची नगरपालीकाका प्रमुख आइतमान तामाङ र काठमाण्डौ महानगर पालिकाका उपप्रमुख सुनिता डगोंलले सयुक्त रुपमा आयोजनाको सिल्यान्यास गर्नु भएको हो । काठमाडौं महानगरपालिका र मेलम्ची नगरपालिका बीचको भगिनी सम्वन्ध आधार आर्थिक सामाजिक विकासको लागि पर्यटन पुर्वाधार भन्ने मुल आधारलाई मानेर मेलम्ची नगरपालिका र काठमाण्डौ महानगरपालिकाको संयुक्त रुपमा आयोजनको सिल्यान्यास गरिएको हो । काठमाण्डौ महानगरपालीकाका र मेलम्ची नगरपालिकाको साझेदारीमा २ करोड ४ लाख ५६ हजार ५ सय तिन रुपयांको लागत मा भोटेचौर तपचुली पर्यटकिय विकासको लागि निर्माणको शुक्रबार शिलान्यास भएको हो ।कार्यक्रममा मेलम्ची नगरपालिका उप प्रमुख उमा प्रधान विभिन्न राजनितिक दलका प्रतिनिधि समाजसेवी नगरका पूर्व प्रमुख , उपप्रमुख वडा अध्यक्षहरुको उपस्थिती रहेको थि...