नेकपा एमाले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ र २ले प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ । यो समाचार तैयार गर्दा सम्म क्षेत्र नं १मा,अरुण नेपाल ,सरेश नेपाल , भरत प्रसाद पराजुली र बादल लामालाई प्रत्यक्ष तर्फसिफारिस गरिएको छ भने क्ष्ोत्र नै २मा एमालेले सांसद शेरबहादुर तामाङ सहित माधव पाण्डे र हस्त पण्डितको नाम सिफारिस गरेको छ ।
शनिबार मेलम्चीमा बसेको २ नं क्षेत्रिय कमिटि बैठकले समानुपातिक तर्फ, कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ, जगन्नाथ आचार्य, डम्बर अर्याल, कमल माझी, डोल्मा तामाङर पुर्व मन्त्री दावा तामाङको नाम सिफारिस गरिएको छ ।
सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा क अन्तर्गत नेकपा एमालेले ९ जनाको नाम सिफारिस गरेको छ । बैठकले प्रदेश सभा क अन्तर्गत राजु नेपाल डालबहादुर सापकोटा, बिष्णुमणि आचार्य, रामचन्द्र बस्नेत, राजन आचार्य, देवि दुलाल, शिवहरि सापकोटा, , खिल बहादुर गिरि र डबले लामाको नाम सिफारिस गरेको हो ।
यस्तै समानुपातिक तर्फ सुब्बा माझी, सरस्वती अधिकारी, रामबहदुर सुनार, मनकुमारी तामाङ, खिलबहादुर श्रेष्ठ र चन्द्र धिमालकोटीको नाम सिफारिस गरेको छ ।यसै गरी सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं२ अन्तर्गत प्रदेश सभा ख का लागि नेकपा एमालेद्वारा प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको छ। बैठकले प्रत्यक्षतर्फ अशोक चौलागाईं, मित्रलाल चौलागाई, शिशिर वाइबा, सोमर बम्जन, कृष्णगोपाल तामाङ, चिरन तामाङको नाम सिफारिस गरेको हो ।
यसै गरी समानुपातिक एमाले सिन्धुपाल्चोक २ प्रदेस ख तर्फ ८ जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा परेकाहरूमा देबेन्द्र बहादुर खत्री, राधाकृष्ण श्रेष्ठ, सुर्यमान तामाङ, जिमी लामा, दुर्गा चालिसे, सुनिता परियार, फुर्पा ह्योल्मो र दिपक गहतराज रहेका छन । सिफारिस गरिएको नाम जिल्ला कमिटिमा पठाइने एमालेले जनाएको छ ।यसै गरी नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा १ को लागि प्रत्यक्ष तर्फ सरेश नेपाल ,अरुण नेपाल ,भरत प्रसाद पराजुली , बादल लामालाई सिफारिस गरेको छ ।प्रतिनिधि सभा १ को प्रदेश सभा –ख)को प्रत्येक्ष तर्फ दावा तामागं प्रेम लामा,होम नारायण श्रेष्ठ , डा बिनोद नेपाल ,बिदुर भाराती , डम्बर थापा , पुरुसोत्तम प्याकुरेल सोभा कार्र्की र समानुपातिक तर्फ , सोमराज लामा , कमला कायस्थ , सकुन्तला माझी ,प्रमोद न्यौपाने , दिल कुमार लामा ,जरा लामा , कृष्ण सुवेदी ,मोहन बहादुर बिक , टोप बहादुर रोक्का, सृजना तामाङ , धर्मलाल श्रेष्ठरहनु भएको छ । यसै गरी क्षेत्र न १ को प्रदेश क मा प्रत्येक्ष तर्फ ज्ञानेन्द्र राउत ,सम्भु सापकोटा ,आङ्धोर्जे शेर्पा ,प्रदिप पौडेल ,कमल नेपाल , युद्ध बिक्रम तामाङ ,डिबि लामा,सुकदेब रिसाल ,अनर्थ माया श्रेष्ठ ,सागर घिमिरे ,दिपक सुवेदी ,मिना बोहरा , फुर्णिमा शेर्पा लाइ सिफारिस गरिएको छ ।
यसै गरी समानुपातिक तर्फ ,माइली तामाङ ,अमृत खड्का ,दाबुटी शेर्पा ,हेम गंगा मोक्तान ,मादप नेपाल ,आङछिरिङ शेर्पा ,कल्याणी घिसिङरहनु भएको जानकारी प्राप्त भएको छ ।
