सम्पर्क

ब्रेकिङ न्युज १

आँखाको सुरक्षामा चुनौती बन्दै,बढ्रदै मोतीबिन्दुको समस्या

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
पछिल्लो समय आँखामा दृष्टिदोष र मोतीबिन्दुको समस्या बढ्दै गएको पाइएको छ । अन्धोपन निवारणमा नेपालले फड्को मारे पनि दृष्टिदोष, मोतीबिन्दु, जलबिन्दु, अल्छी आँखा, नवजात शिशुमा आँखा पाक्ने रोगलगायत आँखामा लाग्ने चोट पटकबाट आँखाको सुरक्षामा चुनौती बन्दै गएको छ । सिन्धुपाल्चोक जिल्लाको सामुदायिक आँखा केन्द्रका आँखा स्वास्थ्य सम्वन्धी नियमित गतिविधि गर्दै आइरहेको केन्द्रको परियोजनाले जिल्लामा ६ हजार ५ सय जनामा मोतिविन्दुको समस्या रहको तथ्याङ्क सार्वजनिक गर्दै यस्तो जनाएको हो । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा बुधबार सामुदायिक आँखा केन्द्रको बैठकमा यस्तो जानकारी दिइएको हो । कार्यक्रमा तिलगंगा आँखा केन्द्रका नविन राजवंशीले आँखा सम्वन्धी स्वास्थ्य समास्या जिल्लामा बढ्दो अवस्थामा रहेको तथ्याङ्क प्रस्तुत गर्दै तत्काल अप्रेशन गर्नु पर्ने जानकारी दिनुभयो । पछिल्लो समय मधुमेह र रक्तचापका कारण अन्धोपनको स...

काँग्रेसको “विशेष आन्तरिक अभियान २०८०” कार्यक्रम मेलम्चीमा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
२०गते देखी शुरु भएको नेपाली कांग्रेस को बिशेष आन्तरिक अभियान मङ्गलबार समापन भएको छ । नेपाली कांग्रेस केन्द्रिय कार्यंलयको परिपत्र बमोजिम नेपाली कांग्रेस सिन्धुपाल्चोक ले पनी उक्त अभियान कार्यक्रम गरेको हो। नेपाली काँग्रेस विल्ला कार्यसमितीले चौतारामा शूरु गरेको अभियान ३० गते मेलम्चीमा समापन भएको हो ।              नेपाली कांग्रेस केन्द्रीय कार्य समितीको परीपत्र अनुरूप केन्द्रीय प्रतिनिधि तिर्थ पसखल तथा प्रदेश प्रतिनिधिहरूले साउन २० देखि ३० गतेसम्म तोकिएको क्षेत्र तथा प्रदेशमा रहेर सांगठनिक विवरण केन्द्रमा लैजाने कार्यक्रम भए अनुरुप सिन्धुपाल्चोकमा पनी यो कार्यक्रमको आयोजना गरिएको हो । नेपालि कांग्रेसले १४ औं अधिवेशन पछि भएको निर्वाचनमा अब्बल सावित गराउन आम नेता तथा कार्यकर्ताको भुमिकाको विषयमा पनि चर्चा भएको थियो । सिन्धुपाल्चोकका लागि केन्द्रीय प्रतिनिधि तिर्थ पसखलले समापन कार्यक्रमलाइ सम्...

सिन्धुपाल्चोकमा बजार अनुगमनमा तिव्रता

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको चौतारा बजारको होटल तथा पसलमा अनुगमन गरिएको छ । चौतारा बजारको एक चिया पसलमा चिनीमा मिसावट भनि सामाजिक सञ्जाल र सञ्चारमाध्ममा छ्यापछ्याप्ती आएपछि तत्काल अनुगमन समितिको संयोजक सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको नेतृत्वमा बजार अनुगमन गरिएको थियो । मंगलबार श्रेष्ठको नेतृत्वमा खटीएको अनुगमन टोलीले चिनीमा मिसावट नभएको ठहर गरेको छ । जिल्ला अनुगमन समितिले बजारको चिनी खरीद गरिएको पसल लगाएत १ दर्जन पसलहरुमा गरिएको अनुगमनमा कहि मिसावट भएको चिनी फेला नपरेको सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यस भन्दा बाहेक नियमित रुपमा जिल्लामा संचालित होटल तथा किराना पसलहरुको अनुगमनलाई तिव्रता दिईदै आएको छ । बजारमा मिसावटयुक्त चिनी तथा अन्य खाद्य बस्तुको विगविगी बढेको भन्ने सूचना आए लगतै बजार अनुगमनलाई तिव्रता दिएको हो । बजार अनुगमन नियमित प्रकृया भएकोले...

ट्राफिक व्यवस्थापनका लागि कार्यदल बन्दै

ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाण्डौं । काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएको समस्याहरु समाधानका लागि संयुक्त कार्यदल बनाएर समस्याको समाधान गरिने काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) पोषराज पोखरेलले बताउँनु भएकोछ ।सोमबार काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ट्राफिक प्रहरी, यातायात व्यवसायी र मजदुरहरुबीच भएको छलफलपछि समस्याहरु समाधानका लागि लागि कार्यदल बनाउने प्रस्ताव डिआइजी पोखरेलले गर्नु भएको हो ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गत माघ २ र फागुन ३ गते भएको सहमतिहरुको पूर्ण कार्यान्वयनमा ट्राफिक प्रहरी उदासिन देखिएको त्यसपछि समस्याहरु झन थपिएको विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ, नेपाल मिटर ट्याक्सी व्यवसायी संघको प्रतिनिधिहरुले चार महि...

बुझायो सामुदायिक विद्यालय व्यबस्थापन समिति महासंघले ज्ञापन पत्र

ब्रेकिङ न्युज १, समाचार
सामुदायिक विद्यालय व्यबस्थापन समिति महासंघ नेपालले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । महासंघले बिभिन्न पाँचबुंधे माग सहितकोे सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने र शिक्षा विकास तथा समन्वय ईकाइका शाखा अधिकृत गणेश पुरी समक्ष ज्ञापन पत्र बुझाएको हो । महासंघकी सचिव मञ्जु नेपालको नेतृत्वमा ज्ञापन पत्र बुझाईएको छ । महासंघका केन्द्रीय उपाध्यक्ष सोम सापकोटा, बागमती प्रदेश उपाध्यक्ष गेल्मु शेर्पा बुढाथोकी, जिल्लाका संस्थापक अध्यक्ष कृष्ण थापा लगाएतको टोलीले ज्ञापन पत्र बुझाएको हो । समुदायको अगुवाईमा संचालन हुँने विद्यालय सामुदायिक भएकोले संघीय ऐनमा सामुदायिक विदालय लेखिनु पर्ने, विद्यालय व्यबस्थापन समितिको नेतृत्वमा अभिभावक हुनु पर्ने, अभिभावक भेलावाट व्यबस्थापन समितिको चयन गरिनु पर्ने, विद्यालय व्यबस्थापन समितिको कार्यकाल पाँच वर्ष...

विकास र सुशासन पहिलो प्राथमिकता ः नगर प्रमुख तामाङ

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार
  ज्यामिरेको सुनखानीमा सामान्य किसान परिवारमा जन्मनु भएका आइतमान तामाङ मेलम्ची नगरपालिकाको नगर प्रमुख हुनुहुन्छ । २०४८ सालबाट राजनीतिमा लाग्नुभएका तामाङले नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय सभापतिको भूमिका निर्वाह गरिरहनु भएको छ । विगत लामो समयदेखि राजनीतिक र सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील लामाले कराँतेको अन्र्तराष्ट्रिय खेलाडीको रुपमा समेत आफ्नो पहिचान बनाउनुभएको छ । समृद्ध मेलम्ची नगरपालिकाको परिकल्पनालाई सार्थक पार्ने उद्देश्यका साथ विकास र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नुभएका तामाङ आफ्नो कार्यकालमा नगरवाशीको आधारभूत आबश्यकता पूरा गर्ने अठोटका साथ लागिपर्नु भएको छ । २०७९ सालको स्थानीय निर्वाचनमा नगर प्रमुख भएपछि गरेका काम र आगामी दिनमा समग्र नगरको विकास निर्माण र आगामी योजनाका सन्दर्भमा मेलम्ची नगर प्रमुख तामाङसँग लोकप्रिय समाचार राष्ट्र...

सुनकोशीमा बिपत ब्यबस्थापन समितिको बैठक सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
कुमार बस्नेत (अधिराज) सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाको बिपत ब्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । आईतबार सुनकोसी गाउँपालिकाको कार्यालयमा बसेको बैठकमा गाउँपालिका अध्यक्ष टन्पिन्द्र प्रसाद तिमल्सिनाको अध्यक्षतामा उपाध्यक्ष कान्छि लामा तथा गाउँपालिकाका कर्मचारी, वडा अध्यक्षहरू राजनिति दलका प्रतिनिधि सुरक्षकर्मी संचारकर्मीहरू लगाएतको उपस्थिति रहेको थियो । विशेषगरि हाल देशैभर चौपायमा महामारीको रुप लिएको लम्पिस्किन रोगमा र हाल मनसुनको कारण हुनसक्ने बाढीपहिरोको बिषय केन्द्रित रहेर छलफल गरिएको हो । लम्पीस्किन रोगबाट साउन २८ गतेसम्म सुनकोसी गाउपालिकामा ७५४ वटा चौपाय (गाइ,गोरु तथा बाछाबाछी)मा संक्रमण भएको र २९ गाई गोरु बाछाबाछीको उक्त रोग संक्रमणबाट मृत्यु भएको पशु शाखाका प्रमुख रामचन्द्र जिसिले जानकारी लिनुभयो । ४५ संक्रमित उपचार भैसकेको बाँकि सबै संक्रमित उपचारको क्रममा रेहेको ७ वटा वडा म...

भोटेकोशीका विद्यार्थीले छात्रवृत्ति सहित रसियामा पढ्न पाउँने

बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा र रसियाका राजदुत महामहिम आलेक्सी या नोभिकोव (Mr. lAekseif\ A. Novikov ) बिच भेटवार्ता भएको छ । यहि श्रावण २८ आइतबार भोटेकोशी गाउँपालिका कार्यालयमा नेपालका लागि रसियाका राजदुत महामहिमसँग भएको भेटमा राजदुतले भोटेकोशी गाउँपालिकाका विद्यार्थिहरुलाई उच्च शिक्षा हासिलको लागि छात्रवृत्ति प्रदान गरि अध्ययनको लागि रसिया पठाउने व्यवस्था मिलाउँने प्रतिबद्धता जनाएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । दुई पक्षबिच भेटवार्ता तथा समसामयिक छलफलका क्रममा रसियाको राजदूतावासले गाउँपालिकाले गरेको हरेक विकास निर्माणका क्षेत्रहरुमा सहयोग गर्ने, लगायतका विषयमा राजदुतले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । राजदुतलाई अध्यक्ष शेर्पा लगायत गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिर बहादुर बस्नेत तथा पालिकाका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । &nb...

स्थानीय उत्पादनलाई प्रोत्साहन दिएका छौ ः नगर प्रमुख बस्नेत

अन्तर्वाता, कृषि, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
  बाह्रबिसे नगरपालिकामा निर्बाचित हुनुभएको नगर प्रमुख बालकृष्ण बस्नेतको नगर कार्यपालिकाको १ बर्षको कार्यकाल समाप्त भई दोस्रो बर्ष प्रबेश भएको छ । बस्नेत नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का सभापति समेत हुनुहुन्छ । २०४८ सालदेखि राजनीतिमा सक्रिय बस्नेत नगरपालिकाको प्रमुखमा निर्बाचित भएपछी नगरबासीहरुले बिकासको अभाब नहुने महशुस गरेका छन । पहिलो बर्षमा नै नगरपालिकाकले गरेका कार्यहरुबाट नागरिकहरु सन्तुष्टि देखिन्छन । मुख्य काम भनेको नागरिकलाई स्वास्थ्य, शिक्षा र रोजगार नै हो । यो कार्यमा एक कदम अगाडी बढेको बाह्र्बिसे नगरपालिकाको बिषयमा नगर प्रमुख बालकृष्ण बस्नेतसँग गरिएको छोटो कुराकानी ः १. यहाँले गत बर्षमा गर्नुभएको कामहरु मध्य कुन कुन प्रभावकारी छ ? हामिले नगरबासीको स्वास्थ्य, शिक्षा, र स्थानिय आवश्यकता अनुसार आवश्यक आयआर्जनको लागि गरिने कार्यमा प्रोत्साहन लगायतका कामहरु ...

जिल्ला प्रशासन कार्यलयद्धारा सतर्क रहन अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
निरन्तर बर्षादको कारण देशैभरीको जनजिवन कष्टकर बन्दै गएको छ । बर्षादका कारण पहाडी जिल्लाका विभिन्न ठाउँहरुमा बाढीपहिरो जाँदा जनजीवन कष्टकर बनेको छ । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले एक बुलेटिन प्रकाशित गर्दै इन्द्रावती, भोटेकाशी, सुनकोशी, ब्रमायणी लगाएत ठुला तथा साना नदीहरुमा पानीको बहाव बढेको र बिभिन्न स्थानमा सामान्य पहीरो गएको र तत्काल अबस्थाहेरर पहीरो पन्छाएर सडक सञ्चालनमा ल्याएको जानकारी दिदै अझै पानीको बवाह बढ्ने तथा पहिरो जना सक्ने भएकाले सतर्कता अपनाउँन भनिएको छ । जिल्ला प्रशासन कार्यालय जिल्ला बिपद ब्यवस्थापन समितीद्धारा जारी बुलेटिनमा अहिलेसम्म कुनै पनी अप्रिय घटना नघटेको र त्यस्ता अप्रिय घटना घट्न सक्ने भएकाले सुरक्षाकर्मी त्यस्ता स्थानहरुमा निगरानी गरिरहेको समेत जानकारी गराइएको छ ।...