प्रेस युनीयन सिन्धुपाल्चोक द्धारा महासंघलाइ ज्ञापन पत्र
नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकले पत्रकार महासंघको सदस्यता प्राप्त गर्नेहरुको टुँगो नलगाउँदासम्म जिल्ला अधिवेशन नगर्न माग गरेको छ ।नयाँ आवेदन दिएका र पुराना सदस्यसमेत सबैको टुँगो लगाएर मात्र महासंघको साधारणसभा गर्न माग गरेको छ । साथै युनियनले महासंघले चालेका हरेक गतिविधिमा सहकार्य गर्न आफू तयार भएपनि सदस्यताको विषय टुँग्याएर साधारणसभा र अधिवेशन गर्न माग गर्दै बुधवार पत्रकार महासंघ जिल्ला शाखामा महासंघका अध्यक्ष जीवन श्रेष्ठसँग भेट गरी प्रेस युनियनका शाखा अध्यक्ष किशोर बुढाथोकी, उपाध्यक्ष कमला पाख्रीन सहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।‘(हाल सम्म सिन्धुपाल्चोकले सदस्यता दिएको सदस्यहरुको नाम हेर्न यँहा sindhupalchowkक्लीक गर्नुहोस )
जिल्लामा रहेका सञ्चारमाध्यममा श्रमजिवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि, पारिश्रमिकको नियमित भुक्तानी, पेशागत सुरक्षा, सामानिक स...
