सम्पर्क

Author: लोकप्रिय समाचार

विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार अस्पताललाई विवरण पठाउन मन्त्री बस्नेतको निर्देशन

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सार्वजनिक स्थलहरुमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै संघीय सरकार स्वास्थ्य मन्त्रालयले सरकारी संयन्त्रणतर्फ विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरेको छ।बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बिराटनगर महानगरका नगर प्रमुख नागेश कोइरालालाई नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको हो । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा महानगरलाई प्रदान गरिएको पुरस्कार मेयर कोइरालाले ग्रहण गर्नुभएको हो । कार्यक्रममा मन्त्री बस्नेत र स्वास्थ्य सचिव डा. रोशन पोखरेलले कोइरालालाई दोसल्ला ओढाएर नगद ५० हजार र सम्मानपत्र प्रदान गर्नुभएकोप्रेस सल्लाहकार रामचन्द्र दुलालले जानकारी दिनु भयो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनलाई निषेध गर्...

दुई सातापछि मेलम्चीको पानी काठमाडौँ पठाइयो

खानेपानी, ब्रेकिङ न्युज १, समाचार
गत जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको मेलम्चीको पानी काठमाडौँ पठाइएको छ । हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पु¥याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो । मेलम्चीको पानी सुरुङमार्फत पहिलोपटक २०७७ फागुन २२ गते सुन्दरीजलमा आइपुगेको थियो । सोहो वर्षको चैत १५ देखि मेलम्चीको पानी परीक्षण वितरणस्वरुप काठमाडौं उपत्यकाबासीको धारामा वितरण गरिएको थियो । तर २०७८ असार १ मा मेलम्चीमा आएको बाढीले आयोजनास्थलमा ठूलो क्षति भएको थियो ।...
सिन्धुपाल्चोक बजेटमा ४अर्ब ६४ करोड ७५ लाख

सिन्धुपाल्चोक बजेटमा ४अर्ब ६४ करोड ७५ लाख

ब्रेकिङ न्युज २, समाचार
  आर्थिक वर्ष २०८०÷८१ को लागी सिन्धुपाल्चोकका स्थानीय तहहरुलाई छुट्याइएको बजेट (समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान) समेत गरी ४अर्ब ६४ करोड ७५ लाख रहेको छ ।जसमा स्थानीय तहहरुले पाएको रकम यसप्रकार रहेको छ । चौतारा साँगाचोकगढी नगरपालिका – ६७.०६ करोड मेलम्ची नगरपालिका – ६१.६४ करोड बाह्रबिसे नगरपालिका – ३८.१३ करोड बलेफी गाउँपालिका – ३१.०२ करोड जुगल गाउँपालिका – ३३.८६ करोड इन्द्रावती गाउँपालिका – ४२.८ करोड त्रिपुरासुन्दरी गाउँपालिका – २९.२८ करोड पाँचपोखरी गाउँपालिका – ३४.१२ करोड भोटेकोशी गाउँपालिका – २७.६४ करोड लिसंखु पाखर गाउँपालिका – ३१.१३ करोड सुनकोशी गाउँपालिका – ३६.६० करोड हेलम्बु गाउँपालिका – ३२.१९ करोड...

गाँजा खेतीबारे बजेटमा सम्बोधन भए पछी तामाङ्ग खुशी

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सरकारले प्रस्तुत गरेको आब २०८०÷८१को बजेटमा गाँजा खेतीलाइ गाँजाको औषधिजन्य सम्भाव्यता अध्ययन गर्ने व्यवस्था गरिएकोमा नेकपा एमालेका नेता पुर्ब मनत्री शेरबहादुर तामाङले बजेटमा खुसी व्यक्त गर्नु भएको छ । आफ्नो सामाजीक सञ्जाल मार्फत हरेक वर्ष रू २० देखि ४० खर्ब आम्दानी गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको मा सरकारलाई धन्यवाद भन्नु भएको छ । उहाँले ‘गाँजा खेतीका लागि पहिलो खुड्किलो हो म खुसी छु । सरकारलाई धन्यवाद,’ भन्दै पूर्वमन्त्री तामाङ गाँजाबाट नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्ने भन्दै “गाँजाको औषधीय प्रयोजनको लागि सम्भाव्यता अध्ययन गर्ने“ भनेर बजेट भाषणमा नितीगत रुपमा बोलेकोमा अर्थ मन्त्री लाइ बिशेष धन्यबाद दिनु भयो । उँहाले अब हामी सबै भएर लागौं । हाम्रो अभियानले सार्थकता पाउने तर्फ अगाडी बढेकोमा सबैलाई बधाई भन्दै संसदमा मैले दर्ता गरेको “गाँजा खेतीलाई नियमन तथा ब्यबस्था...

दिवा खाजालाई आठ अर्ब ४५ करोड, जङ्क फुड दिन नपाइने

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
नेपाल सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिँदै दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरेको छ ।बजेट बक्तव्य, २०८० Final अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा आठ अर्ब ४५ करोड विनियोजन गरिएको बताउनुभयो । स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने र उक्त कार्यक्रमबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने बजेटमा उल्लेख छ ।rss...

आर्थिक वर्ष २०८०/८१ को बजेटको पूर्ण पाठ

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २
रासस सरकारले आगामी आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलब २० प्रतिशत, पुँजीगततर्फ रु तीन खर्ब दुई अर्ब सात करोड करोड अर्थात् १७ दशमलब २५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु तीन खर्ब सात अर्ब ४५ करोड अर्थात १७ दशमलब ५५ प्रतिशत रहेको छ । बजेटको पूर्ण पाठ यसप्रकार छ: संघीय संसदको संयुक्त बैठकमा २०८० साल जेठ १५ गते सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय, 1. यस गरिमामय संसदको संयुक्त बैठकमा नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्न उपस्थित भएको छु। 2. यस अवसरमा लोकतन्त्र प्राप्ति तथा संघीय लोकतान्त्...

स्वदेशमै निर्मित औषधि प्रयोग गर्न प्रोत्साहन

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सरकारले स्वदेशमै निर्मित औषधि प्रयोग गर्न प्रोत्सा हनदिने भएको छ ।सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले वीर अस्पतालमा वर्न सेन्टर विकास गर्न आवश्यक पूर्वाधार बनाइने बजेट ब्यावस्थापन गरिएको बताउँदै आगामी आवमा कोभिड १९ लगायतका विभिन्न महामारी तथा सरुवारोगलाई रोकथाम गर्न योजना बनाइएको छ। त्यस्तै शुक्रराज ट्रपिकल अस्पतालमा ३०० शैय्यामा स्तरोन्नति गरिने जानकारी दिनु भयो । गुणस्तरीय स्वास्थ्य उपचार जनताको अधिकार भन्ने नाराका साथ अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्नु हँुदै उक्त जानकारी दिनु भयो । बजेटमा आधारभूत स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाइने जस्ता विषय बजेटमा समेटिएको छ।विशिष्टिकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउने जस्ता विषय समेटिएको छ। उ...

अनेरास्ववियु सिन्धुपाल्चोकद्वारा सवारी भाडामा विद्यार्थी र अशक्त नागरिकलाई सहुलियत दिन माग

समाचार
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिन्धुपाल्चोक आयोजक कमिटीले विद्यार्थी, जेष्ठ नागरिक, शारीरिक रूपमा अशक्त तथा अपाङ्गलाई सवारी भाडामा सहुलियत दिन माग गरेको छ । आईतबार कमिटीको संयोजक शितल मोक्तानको नेतृत्वमा जिल्ला कमिटी सदस्य कृष्ण न्यौपाने, चौतारा बहुमुखी क्याम्पसको स्ववियु सचिव सुशिल तामाङ लगायतको उपस्थितीमा जिल्ला प्रशासन कार्यालय चौतारामा ज्ञापन पत्र बुझाउँदै यसअघि नै व्यवस्था रहेकोे भाडामा सहुलियतको कुरालाई कार्यान्वयन गराउन माग गरेको हो । विद्यार्थी, ज्येष्ठ नागरिक, शारीरिक अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई निश्चित प्रतिशत सहुलियतको व्यवस्था रहे पनि सिन्धुपाल्चोक अन्तर्गत चल्ने यातायातमा सो कुरा कार्यान्वयन नभएको अनेरास्ववियुले जनाएको छ । ज्ञापन पत्रमा भनिएको छ ‘सरकारले त्योकेको मापदण्ड अनुसार (प्राइवेट) बोर्डिङ स्कूलहरूमा कानूनी रूपमा उल्लेखित गरेको ...

कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या घट्दै जाँदा उत्पादनमा कमी

ब्रेकिङ न्युज २, समाचार
कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या विविध कारणले घट्दै जाँदा कृषि उत्पादनमा कमी भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनमा पेश गर्नुभएको चालु आर्थिक वर्षको सर्वेक्षणमा कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या घट्दै जानु, कृषि पेशाभन्दा अन्य पेशातर्फ श्रमशक्ति आकर्षित हुँदै जानु र वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या उच्च रहेका कारण विशेषगरी हिमाली र पहाडी क्ष्।ेत्रमा कृषियोग्य जमिन बाँझो हुने क्रम बढदै गएकाले कृषि उत्पादनमा कमी आएको उल्लेख छ । आय, रोजगारी तथा जीवन निर्वाहको दृष्टिले कृषि क्षेत्र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रूपमा रहँदै आएको र प्रत्यक्षरूपमा कृषिमा आबद्ध जनसङ्ख्यासमेत घट्दै गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । सन् २०१८ मा भएको श्रमशक्ति सर्वेक्षणअनुसार कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या ६० दशमलव चार प्रतिशत रहेकोमा सन् २०२१ मा भएको श्रमशक्ति सर्वेक्षणअनुसार यस...

स्वतन्त्र पार्टी चौसागढी न.पा १२ वडा समिति गठन

राजनिती, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ समिति गठन गरिएको छ । चौतारा नगरपालिकाको नगर सभापति रविन श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । सभापतिमा विनोद गिरि, उप–सभापतिमा कविता गिरि, सचिवमा राम कुमार श्रेष्ठ, सदस्यमा क्रमश राधिका गिरि, केनिका कार्की, कलमान गिरि, खिल बहादुर सुनुवार, महेन्द्र गिरि सुवास सुनुवार, देवेन्द्र श्रेष्ठ र सोममाया नेपाली चयन हुनुभएको रास्वपाका नगर सभापति श्रेष्ठले जानकारी दिनुभयो ।  ...