सम्पर्क

Author: लोकप्रिय समाचार

पत्रकार महासंघको निर्णय प्रति युनियनको आपती

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकले गैर पत्रकार महासघं भनदा पनी ब्यवसायकि पत्रकार महासघं बनाउँन सिन्धु शाखा लाग्न पर्ने माग गरेको छ । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकमा वास्तविक पत्रकार भन्दा पनी गैर पत्रकारलाइ राजनीती भाग बण्डाका आधारमा सदस्यता बितरण गरिनुले यो अबस्था आएको हो । प्रेस युनियन सिन्धुपाल्चोकले यस बिषयमा बिज्ञेप्ती प्रकाशन गरी उक्त निर्णयको खारेजीको माग गरेको छ । पत्रकार महासघका सदस्यताको बिषयमा सिन्धुपाल्चोकमा बर्षेनी भाग बण्डा हुने गरेको छ । पत्रकार महासघंको सदस्य बिज्ञेप्तीः नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोक पत्रकार महासंघलाई श्रमजीवी र व्यावसायिक पत्रकारहरुको साझा संस्था बनाउने उद्देश्यले शुरु गरेको शुद्धीकरण अभियानप्रति प्रतिवद्ध छ । हामी पत्रकार महासंघलाई गैरपत्रकार होइन व्यावसायिक पत्रकारको संस्था बनाउन चाहन्छौं । तर हाम्रो प्रतिवद्धता र सदासयताल...

गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्दै

समाचार
अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । गर्मी बढे्सँगै यहाँका भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय सर्पदंशको उपचारका लागि आउने बिरामी बढ्न थालेका हुन् । दैलेखका माधव आचार्यलाई कोहलपुरमा वैशाख ३१ गते करेट नाम गरेको सर्पले टोकपछि उहाँले नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराउनुभयो । रोजगारीका लागि भारत जानका लागि यहाँ आउनुभएका ३७ वर्षीय आचार्यलाई आफन्तको घरमा राति भुइँमा सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो । अस्पतालमा १४ दिन आइसियु र दुई दिन वार्डमा बसेर उहाँले उपचार गराउनुभएको उहाँका बुबा हेमलाल आचार्यले बताउनुभयो । “माधव खतरामुक्त भएर घर फर्किए पनि अझै हिँड्डुल गर्न गाह्रो हुने गरेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार छोरालाई अहिले पनि हातका औँला, हत्केला र पैताला जलन हुने गरेको छ । “खतरामुक्त...

मेलम्ची टारमा सोलार बत्ति जडान पछि निरीक्षण

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मेलम्ची टारमा सोलार बत्ति जडान पछि निरीक्षण गरेको छ । शनिबार नगर प्रमुख आइतमान तामाङ, सोहि वडाका वडाध्यक्ष चन्द्रबहादुर तामाङ लगायतले निरीक्षण गर्नुभएको हो । मेलम्ची नगरपालिकाका प्रमुखको अनुरोधमा जलश्रोत तथा सिंचाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकको सहयोगमा मेलम्ची टारमा ६ वटा र मेलम्ची ९ मा १६ वटा गरि २२ वटा सोलार बत्ति जडान गरिएको छ । २२ वटा सोलार बत्ती जडान योजना २५ लाखको रहेको नगरप्रमुख तामाङले जानकारी दिनुभयो ।  ...

नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलन मेलम्चीमा

राजनिती, समाचार
नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं. २ को क्षेत्रयि सम्मेलन मेलम्चीमा सम्पन्न भएको छ । पाटीका केन्द्रीय सह महामन्त्री बद्री पाण्डेको प्रमुख अतिथ्यतामा भएको सम्मेलनमा सहभागीहरुले नेपाली काँग्रेस को २ नं. क्षेत्रलाई अझ बलीयो बनाउँदै पाटीका निष्कृय रहेका क्रियासिल सदस्यहरुलाई समेत सक्रिय गराउँदै भ्रष्टचार र अनियमितताका बिरुद्ध लाग्ने बताएका छन । सिंन्धुपाल्चोक जिल्ला नेपाली कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सभापती एबम मेलम्ची नगरपालिकाका नगर प्रमुख आईत मान तामाङको सभापतीत्वमा भएको कार्यक्रममा पाटी सभापती जङ्ग बहादुर लामा पुर्ब सभापती बिकास लामा नेता डा. पे्रमध्वज लामा लगायतका नेताहरुको बिशेष अतिथ्यतामा सम्मेलन भएको थियो । सम्मेलनलाई सम्बोधन गर्र्दै सह महामनत्री पाण्डेले नेपाली काँग्रेस पुरानो इतिहाास बोकेको पाटी, सैद्धान्तीक बहस गर्दै भाबी निती कार्यक्रम निर्माण गर्नका लागी अगाडी बढ्...

चौतारा साँगाचोकगढी नगरले गर्यो सार्वजनीक सुनुवाई, एक बर्षमा १८ करोड ७९ लाख ५६ हजार राजश्व संकलन

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नरपालिकाले २०७९ श्रावण १ गतेदेखि २०८० जेठ २५ गते सम्म गरेको कार्यहरुको प्रगति विवरणको सार्बजनिक सुनुवाई कार्यक्रम गरिएको छ । शुक्रबार नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको सभापतित्वमा भएको सार्बजनिक सुनुवाई कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसीले नगरपालिकाको ०७९ श्रावण १ देखी जेठ २५ गतेसम्म गरिएको कार्यहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाले एक बर्षमा १८ करोड ७९ लाख ५६ हजार राजश्व संकलन गरेको उहाँले बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै हरेक वडामा कम्तिमा पनि एउटा नमुना र स्तरिय कार्ययक्रम गरेर ईतिहास कायम राख्न हरेक वडाअध्यक्षहरु लागि पर्न उपप्रमुख सीता थापाले अनुरोध गर्नुभयो । कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य बीमा, कृषि, बिउविजन, पशु बीमा, खानेपानी, लक्षित वर्गको कार्यक्रम र बजेट लगायतका विषयमा ...

पाठेघर खस्ने रोगको निःशुल्क उपचार

समाचार, स्वास्थ्य
बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको प्राविधिक सहयोग तथा चौतारा अस्पताल सिन्धुपाल्चोक र स्वास्थ्य कार्यालयको सँयुक्त आयोजनामा २ दिने अब्ष्टेट्रिक फिस्टुला, पाठेघर खस्ने रोगी महिलाहरूकोे निःशुल्क शिविरको शुक्रबार उद्घाटन गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर कृष्णप्रसाद सापकोटाले शिविरको उद्घाटन गर्दै महिलाका संवेदनशील अंगमध्ये पाठेघरको समस्या समयमै पहिचान गरी उपचार गर्नुपर्ने बताउनुभयो । फैलिँदो स्तन क्यान्सर र पाठेघर क्यान्सरबाट धेरै महिलाबाट यसबाट पीडित बनिरहेको अवस्थामा शिविरबाट लाभ लिनसमेत उहाँले अनुरोध गर्नुभयो । चौतारा अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष टंकबहादुर कार्कीको अध्यक्षता भएको शिविरमा स्वास्थ्य निर्देशनालयका दुर्गा वजगाई, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द्र झा, स्वास्थ्य कार्यालयका प्रमुख अनुप अधिकारी, नेपाल पत्रकार महासंघका सचिव ...

पिउने पानी र सरसफाइमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
स्वच्छ पिउने पानी र सरसफाइलाई थप व्यवस्थित गर्न देशभरिका अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत सहित मन्त्रालयका अधिकारीले विभिन्न सरकारी र निजी अस्पतालहरुमा गरेको निरीक्षणका क्रममा ती अस्पतालहरुमा स्वच्छ खानेपानी र सरसफाइको उचित व्यवस्थापन नभएको पाइएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले उपत्यकाका वीर, शहिद गंगालाल, मेडिकेयर र उपत्यका बाहिर हेटौडा अस्पताल सहित अस्पतालको अनुगमन गरेका थिए । यसका साथै अस्पतालहरुमा शल्यक्रिया पश्चात विरामी राख्ने वार्डहरुमा उचित तापक्रमको व्यवस्थापनमा पनि हरेक अस्पतालले ध्यान दिनु पर्ने मन्त्रालयले अस्पतालहरुलाई स्मरण गराएको छ । हरेक अस्पतालले उपचारका लागि विशेषज्ञ चिकित्सक सहितको प्रभावकारी उपचार सेवा प्रदान गरि आम नागरिक...

नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन गर्दै मेलम्ची नगर

ब्रेकिङ न्युज १, विचार, समाचार
  गत स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट मेलम्ची नगर प्रमुखमा प्रतिस्पर्धा गर्नुभएका बालकृष्ण देउजाले नगरलाई व्यक्तिले तिर्ने दर भन्दा करको दायरा बढाउन सुझाब दिनुभएको छ । मेलम्ची नगरपालिकाद्वारा शुक्रबार आयोजित नगरको आगामी वर्षको नीति तथा कार्यक्रमको लागि राय सुझाब संकलन कार्यक्रममा आफ्नो धारणा राख्दै देउजाले व्यक्तिले तिर्ने करलाई सामान्यीकरण गरि दायरा बढाउँदा राजश्व बढेर विकास निर्माणमा सहज हुने बताउनुभएको हो । उहाँले नगर भित्रका सार्वजनिक जग्गा भाडामा दिएर नगरको आन्तरिक स्रोत बढाउन सुझाव दिनुभयो । संघीयताको कार्यान्वयन पछि पहिलो पटक नगरले आयोजना गरेको निर्वाचनका प्रतिस्पर्धी र राजनीतिक दलका प्रतिनिधि र सरोकारवालासँग बजेट र नीति तथा कार्यक्रममा सुझाव लिन आयोजित कार्यक्रममा कोटेशनबाट पूर्वाधार निर्माणको कामलाई निरुत्साहित गर्दै व्यवस्थित रुपमा उपभोक्ता समिति मार्फत काम गर्ने...

राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारवाही गर्ने ः स्वास्थ्य मन्त्री बस्नेत

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार हेटौडा अस्पताल र बाराको पथलैयामा रहेको मेडिकल स्टोरको आकस्मिक निरिक्षण गरेका छन् । बिहिबार निरिक्षणको क्रममा जनताले गुणस्तरीय उपचार पाउनु पर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउदै मन्त्री बस्नेतले राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारवाही गर्न आफु पछि नपर्ने दावी गर्नुभयो । काठमाडौंका सरकारी अस्पताल र केही निजी अस्पतालको निरिक्षण गरिसकेका मन्त्री बस्नेतले उपत्यका बाहिरका सरकारी र निजी अस्पतालहरुले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिन र सेवा सुधार्ने उद्देश्य अनुसार आकस्मिक निरिक्षणमा निस्कीनुभएको हो । हेटौडा अस्पतालको आकस्मिक निरिक्षणको क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको उपचार सेवाका बिषयमा जानकारी लिनुभएको थियो । अस्पतालमा उपचाररत बिरामीहरुसँग पनि मन्त्री बस्नेतले कुराकानी ग...

जनताको निशुल्क उपचार गर्न रेयूकाईसँग सुनकोसीको सम्झौता

समाचार
 कुमार बस्नेत (अधिराज) सुनकोशी गाउँपालिका र रेयूकाई यईको मासुनागा आखाँ अस्पतालबीच सम्झौता भएको छ । सुनकोशी गाउँपालिका भित्रका मोतिविन्दु रोगको बिरामीहरुले गाउँपालिकाको सिफारिसमा निःशुल्क शल्यक्रिया उपचार गर्ने गराउने गरि सम्झौता गरेको गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले बताउनुभएको छ । विहिबार पालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना , उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलाल साथै, रेयूकाई प्रतिनिधि बिच सम्झौता भएको छ । त्यस्तै गाउँपालिका भित्रका सबै सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि आँखा सम्बन्धि एक दिने जानकारीमुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार पनि गाँउपालिका भित्रीका स्वास्थ क्षेत्रका कार्रत कर्मचारीलाई १ दिने तालिम दिएको थियो । सुनकोसी १ मा रहेको एक एक पाईला अस्पताल मार्फत बिरामीको परिक्षण गराई रहने र आवश्यक सबै वडा वड...