नगरप्रमुख बस्नेतद्धारा एकलाख सहित शुभकामना
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुको मनोबल उच्च, राखेर खेल खेल्न सकुन भन्दै नगरप्रमुख बालकृष्ण बस्नेतले खेलाडिहरुलाई आर्थिक सहयोग गर्नुभएको छ । बाह्रबिसे नगर पालिकाकि मित्र राष्ट्र चाइनामा हुन गैरहेको अपांग टेबुल ट्रेनिश प्रतियोगितामा भाग लिनको लागि जादै गर्दा बाह्रबिसे नगरपालिका प्रमुख र उप प्रमुखको तर्फबाट बिजयको शुभकामना सहित एक लाख प्रोत्साहन खर्च सहित बिदाई गरिएको छ ।
सो अबशरमा नगर प्रमुख बस्नेतले खेलाडी राष्ट्रको गहना हो, भन्नु हँदै आफू नगर प्रमुख नहुँदा पनि असाहय अपाङ्गता तथा जेष्ठ नागिरकलाई आफुले सहयोग गर्दै आएको बताउँनुभयो । बाह्रबिसे नगरपालिकाद्वारा बाह्रबिसे नगरपालिका वडा न ६ निबासी लाली तामाङ एसिएन पारा खेल २०२३ मा नगरपालिकाबाट छिमेकि राष्ट्र चिनको अपाङ्ग तर्फको टेबुल टेनिस खेलकुदमा सहभागी हुन जान लाग्नु भएको हुँदा बाह्रबिसे नगरपालिकाबाट नगरप्रमुख ब...
