सम्पर्क

Author: लोकप्रिय समाचार

एक दिने नर्सरी व्यवस्थापन तालिम सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
 मेलम्ची नगरपालिका वडा नम्बर ६ मा रहेको ढुंगानागाउँ सामुदायिक बनका पदाधिकारीहरुलाई एक दिने नर्सरी व्यवस्थापन सम्वन्धी तालिम प्रदान गरिएको छ । मेलम्ची नगरपालिकाको समन्वय र रिड नेपालको आयोजनामा सञ्चालन भएको कार्यक्रममा सव डिभिजन वन कार्यालय मेलम्चीका प्रमुख वच्चुराम पुडासैनी, फरेस्टर कृष्णप्राद दाहालले सहभागीहरुलाई ब्याड राख्ने, बिउ छनोट,विरुवा रोप्ने,गोडमेल गर्ने लगायतका बारेमा जानकारी गराएको रिड नेपालका परियोजना संयोजक शोभा सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले व्यवसायीक बन्नका उपभोक्ता समितिलाई सुझाव दिनुभयो । संस्थासँगको सहकार्यमा नगरपालिकाले धेरैजनालाई सिपमुलक तालिम प्रदान गरेको स्मरण गर्दै उपप्रमुख प्रधानले आगामी दिनमा सिकेका सिपलाई व्यवहारमा लागुगर्दै जानुपर्नेमा जोड दिनुभयो ।...

मेलम्ची ६ बतासेमा मंसिर ८ गते इम्प्याक्ट म्याराथन हुँदै

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ६ बतासेमा मंसिर ८ गते शनिबार इम्प्याक्ट म्याराथन हुने भएको छ । म्याराथन आयोजक इम्प्याक्ट म्याराथन र तार्गेट हिमाmलयको संयुक्त आयोजानमा म्याराथन गर्न लागिएको तार्गेट हिमालयका अध्यक्ष सुजन तामाङले जानकारी दिनुभयो । स्वास्थ्य र पर्यटनका लागी दौड भन्ने आदर्श वाक्य सहित मेलम्ची नगरपालिका वडा नम्बर ६ र आसपास रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने र म्याराथनमा स्थानियलाई समेत सहभागीता गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको तामाङले जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाको धौले,थानकुनेभञ्ज्याङ लगायत पर्यटकीय स्थलहरुको परिक्रमा गर्दै म्याराथन गराइने आयोजकले जनाएको छ । म्याराथनलाई तिन समहुमा विभाजन गरिएको छ । स्थानिय युवा विद्यार्थीहरुको लागी लागी १० किलोमिटर,स्थानिय युवा तथा स्वदेशि एवम् विदेशी खेलाडीहरुको लागी २१ किलोकिटर र अन्य इच्छुक खेलाडीको लागी ...

जिसस ओखलढुङ्गा प्रमुखमा एमालेले उम्मेदवार नउठाउने

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
ओखलढुङ्गा, २ मङ्सिर : जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो उम्मेदवार नउठाउने भएको छ । तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै रिक्त रहेको पदमा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्दै एमालेले उम्मेद्वार नउठाउने भएको हो । कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । केहीबेरमा उम्मेदवारी दर्ताको तयारी छ । उपनिर्वाचनअन्तर्गत मनोनयन दर्ताको अघिल्लो दिन नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको सत्तागठबन्धन दल नेपाली कांग्रेस र एमालेको जिल्लास्तरीय बैठकमा कांग्रेसलाई समन्वय प्रमुखमा सघाउने र आफ्नो उम्मेद्वार नउठाउने विषयमा एमाले नेताहरु सहमत भएका हुन् । जिल्लाका आठ स्थानीय तहका १६ प्रमुख उपप्रमुखमध्ये कांग्रेसकोतर्फबाट पाँच पालिका प्रमुख र चार उपप्रमुख गरी नौ जनाले जित...

सकहारी सिद्धान्त अनुसार गरेका कामहरु सफतामा छन ः नगर उप प्रमुख मन्जु तामाङ

कृषि, विचार, विचित्र संसार, समाचार
सहकारीताको माध्यमबाट गरेको सबै कामहरु सफलताको बाटोमा लागेको बाह्र्बिसे नगर पालिकाका उप प्रमुख मन्जु तामाङले बताउँनु भएको छ । उँहाले बाह्रबिसे नगरपालिका वडा नं ८ मानेश्वारामा रहेको मानेश्वारा महिला कृषि सहकारी संस्थाको १२ औ बार्षिक साधारणसभाको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । साधरण सभामा सहकारीको मुख्य सिद्धान्त निती बिनियम र बिनीयमले तोके अनुसार काम गर्नेहरु कहील्यै असफल नहुने तर सहकारीको नाममा रकम उठाएर आफुखुशी उपलब्धी हिन काममा खर्च गर्नेहरु असफलताको बाटो तिर लागेको बताउँदै सहकारी सिद्धान्त अनुसार काम गर्न सबैमा अनुरोध गर्नु भयो । उँहाले बाह्र्बिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले नगरपालिका भित्रका ब्यक्तीहरु कोही पनी बेरोजगार बस्न नपोरस भन्दै रोजगारको व्यवस्थापनमा लाग्नु भएको र उहँहाले कृषी उत्पादनमा अनुदान सहयोग गर्न सके यस बाट पनी स्थाइ रोजगारको व्यवस्था हुने भएकाले हलगोरुको...

मेलम्ची ६ बतासेमा मंसिर ८ गते इम्प्याक्ट म्याराथन हुँदै

खेलकुद, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ६ बतासेमा मंसिर ८ गते शनिबार इम्प्याक्ट म्याराथन हुने भएको छ । म्याराथन आयोजक इम्प्याक्ट म्याराथन र तार्गेट हिमाmलयको संयुक्त आयोजानमा म्याराथन गर्न लागिएको तार्गेट हिमालयका अध्यक्ष सुजन तामाङले जानकारी दिनुभयो । स्वास्थ्य र पर्यटनका लागी दौड भन्ने आदर्श वाक्य सहित मेलम्ची नगरपालिका वडा नम्बर ६ र आसपास रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने र म्याराथनमा स्थानियलाई समेत सहभागीता गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको तामाङले जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाको धौले,थानकुनेभञ्ज्याङ लगायत पर्यटकीय स्थलहरुको परिक्रमा गर्दै म्याराथन गराइने आयोजकले जनाएको छ । म्याराथनलाई तिन समहुमा विभाजन गरिएको छ । स्थानिय युवा विद्यार्थीहरुको लागी लागी १० किलोमिटर,स्थानिय युवा तथा स्वदेशि एवम् विदेशी खेलाडीहरुको लागी २१ किलोकिटर र अन्य इच्छुक खेलाडीको लागी ...

जँहा काग्रेस हुन्छ त्यँहा बिकास हुन्छ ः बस्नेत

ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री माननीय मोहन बहादुर बस्नेतले जँहा काँग्रेस हुन्छ त्याँहा बिकास पनी हुन्छ भन्नु भएको छ । उँहाले दोलखा जिल्ला गौरिशंखर गाउपालिका मा हुन गईरहेको उप–निर्वाचनमा क्रममा टिकट पाउँने को के भन्ने होइन टिकट काँग्रेस आबद्ध एक जनाले पाउँने हो । त्यसैले काँग्रेसका साथीहरु सबैले पाएको मानेर काँग्रेसलाइ जिताउँन लागी पर्नु पर्नै बताउँनु भयो । उँहाले काँग्रेसलाइ जिताउँनुहोस बिकासका लागी बजेटको व्यवस्था कँहाबाट गर्न पर्छ मलाइ थाहा छ म व्यवस्था गर्छु भन्नु भयो । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले गरेको निर्णय बमोजिम एकसय दिने अभियान सन्चालनको लागि देलखा पुग्नु भएको बस्नेत ले हरेक नागरीकको मनमा काँग्रेस हुन पर्छ अनी हरेक काँग्रेसका नेताको मनमा नागरिकको समस्या हुन पर्छ भन्नु हुँदै नागरिकको समस्या समाधानका लागी आएको पाटी काँग्रेस मात्रै हो भन्नु भयो । सो अबश्...

काँग्रेसको प्रतस्पिर्धी एमाले मात्रै हो –महामन्त्री थापा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार समिकरणका बारेमा स्पष्ट पार्दे नेपाली काँग्रसको नेर्तत्वमा भएका परिबर्तनहरुमा नेकपा एमालेको साथ र सहयोग रहेको कारण नितीगत रुपमा काँग्रेसको नेतृत्वमा हरेक परिबर्तन भएको तर नेकपा एमालेको पनी साथ र सहयोग भएकाले एमाले काँग्रेसले सयुक्त सरकार चलाउँनू कुनै नौलो कुरा नभएको बताउँनु भएको छ । उँहाले निर्बाचनमा भने नेपाली काग्रेस र एमाले बिच प्रतिस्पर्धा भएको र हुने बताउँनु भयो । जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको कार्यालय वि.पी. अध्ययन केन्द्र भवनको समुद्घघाटन तथा नेपाली काँग्रेसका सँस्थापक नेता वि.पी.कोईराला र सिन्धुपाल्चोकका पुर्व सभापति द्वय स्व .रोहिणीराज सिग्देल र स्व.बिकाश लामाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त धारणा राख्नुभएको हो । थापाले महामन्त्री थापाले राज्यले कृषि क्षेत्रमा लगानी बढाउने गरी नीति अघि सार्नुपर्नेमा ...

पितृको सम्झानामा दीप प्रज्वलन गरी नमोबुद्ध जात्रा सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
काभ्रेपलाञ्चोक यहाँको नमोबुद्ध नगरपालिका–११ स्थित बौद्ध धर्मालम्बीहरूको ऐतिहासिक पवित्रस्थल नमोबुद्धमा शुक्रबारदेखि सुरु भएको जात्रा सम्पन्न भएको छ । कात्तिक शुक्ल पूर्णिमाको अघिल्लो रातदेखि सुरु भएको जात्राअन्तर्गत मेला भर्न गएकाले आफ्ना पितृहरूको सम्झानामा दुई दिन दुई रात दीप प्रज्वलन गरी जात्रा मनाएका हुन् । जात्रामा विशेष गरी तामाङ र नेवार समुदायका भक्तजनको उपस्थिति थियो । काभ्रेपलाञ्चोकको ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीय स्थान नमोबुद्धमा कात्तिक शुक्ल पूर्णिमाको अवसरमा ठूलो मेला लाग्दै आएको छ । शान्तिका प्रतिक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको धार्मिक विश्वासका साथ यस दिनलाई विशेष रूपमा मनाइँदै आइएको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले जानकारी दिनुभयो । “किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग...

गौरती भिमेश्वरमा भक्तजनको भिड जात्राको बारेमा कसले कसको कुरा के?

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य, स्वास्थ्य
धार्मिक तथा पर्यटकीय रुपमा परिचित सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वरमा शुक्रबारदेखि मेला सुरुभएसंगै दर्शन गर्न आउँने भक्तजनको भिड लागेको छ । पार्किङको सहज व्यवस्थापन भएसंगै विगतको वर्षमा हुने गरेको समस्या सुल्झिएकाले पनि भक्तजन बढेका हुन् ।सिन्धुपाल्चोकको गौरती भीमेश्वरमा बर्सेनी कात्तिक पुर्णिमाको दिनदेखि पञ्चमीसम्म लाग्ने मेला यस वर्ष पनि सुरु भएको हो । यातायातको व्यवस्थापन सहज भएसंगै गौरती भीमेश्वरमा मेला भर्न आउँने भक्तजनमा उल्लेख्य सहभागिता देखिएको छ । विगतका वर्षहरुमा यातायात व्यवस्थापन गर्न नसक्दा दर्शनार्थीले समस्या भोग्नु परेपनि यसवर्ष सहजता सिर्जना भएसंगै विभिन्न जिल्लाबाट भक्तजनको ओइरो लागेको गौराती भिमसेन युथ क्लबले जानकारी दिएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराति भीमेश्वरको मेला प्रत्येक कार्ति...

खाद्य तथा पोषण सुरक्षा क्लस्टर इकाईद्वारा प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा सम्पन्न

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर सिन्धुपाल्चोकले आर्थिक वर्ष २०८१÷८२ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा एवं क्लष्टर स्तरियFANSEPसम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार भएको अभिमुखीकरण कार्यक्रममा त्रैमासिक प्रगतिका साथै आयोजनाहरूको वित्तीय एवं भौतिक प्रगतिको अवस्था, कार्यान्वयनमा आइपरेका समस्या तथा चुनौती र समाधानका लागि गरिएका प्रयासहरूको बारेमा योजना, अनुगमन तथा मूल्याङ्कनको प्रस्तुतीकरण भएको थियो । कार्यक्रमका अध्यक्ष जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले आयोजनाले खाद्य सुरक्षामा सहयोग गर्न प्रबिधी र प्रबिधीक कृषी यान्त्रीकरण र सिंचाइ, पुर्बधार बिकास लगाएतका बिभिन्न कार्यक्रम सञ्चालन गरी जलवायु तथा पोषण मेत्री कृषी प्रबिधीहरुको व्यवस्था गरी कृषकहरुको आयआर्जनमा सहयोग गर्दै सुनौलो हजार दिनका आमाहरु तथा ६ देखी २४ महीना सम्मको बच्चाहरुको पोषण स्...