सम्पर्क

Month: २०८२ फाल्गुन १३ बुधबार

निशुल्क शिक्षा, स्वास्थ्य र रोजगारका लागी नेपाली काँग्रेस .क्षेत्रीय सभापती बस्नेत

निशुल्क शिक्षा, स्वास्थ्य र रोजगारका लागी नेपाली काँग्रेस .क्षेत्रीय सभापती बस्नेत

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
आगामी २१ ग्ते हुने प्रतिनिधी सभाको निर्बाचन आउँन आठ दिन मात्र बााकी रहँदा नेपाली काँग्रेस , नेकपा एमाले नेकपा रास्वपा को चुनाबी प्रसार प्रचार तिब्र रुपमले अगाढी बढीरहेको छ । यसै सन्धर्भमा क्षेत्र न १मा नेपाली काँग्रेसले हिजो गरेको घर दैलो कार्यक्रम पछीको कोणसभालाइ सम्बोधन गर्दै नेपाली कााग्रेसका जिल्ला सभापती तथा क्षेत्र नं १का उमेदवार जङ्ग बहादुर लामाले अहीले सम्मका स्थितीमा आफु धेरै अगाडी रहेको पाएका बताउँदै आफ्नो जित सुन्श्चिीत रहेको बताउँनु भएको छ । घर दैलो कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापती बालकृष्ण बस्नेतले निशुल्क शिक्षा स्वास्थ्य र स्थानीय बिकासका लागी नोपाली काँग्रेसको जित अती आबश्यक रहेको बताउँनु भयो । बारबिसे नगर पालिका वडा नं ४मा गरेको घर दैलो कार्यक्रमामा सहभागीहरुलाइ सम्बोधन गर्दै क्षेत्रीय सभापती बस्नेतले नेपाली काँग्रेसले जितेका ठाँउ र अरु पाटीले जितेका ठाँउमा ...
जुगल बोर्डिङ स्कुल ले मनायो आफनो ३६ औँ वार्षिक उत्सव

जुगल बोर्डिङ स्कुल ले मनायो आफनो ३६ औँ वार्षिक उत्सव

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा ५मा रहेको जिल्लाको पहीचान बोकेको जुगल बोर्डिङ हाइस्कुलले आफ्नो ३६ औँ वार्षिक उत्सव एक समारोहका बिच मङ्गलबार सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आरबी कटुवालको प्रमुख अतिथ्यतामा र तथा चौतारा साँगाचोकगढी नगरपालिका–५ का वडा अध्यक्ष शिव श्रेष्ठको बिशेष आतिथ्यता सम्पन्न समारोहमा नेशनल इन्टरनेसनल एकेडेमीका महासचिव, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा सञ्चारकर्मीहरू लगाएत बिभिन्न व्यक्तीहरुको उपस्थिती रहेको थियो । सिन्धुपाल्चोककी चर्चित चेली गंगा सोनामको विशेष प्रस्तुतीले कार्यक्रमलाई अझ उत्सवमय, रमाइलो र स्मरणीय बनाएको थियो । कार्यक्रममा बिद्यालयका प्रअ ओम प्रकास उप्रेतीले जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभ...
सिखरचुली सामुदायिक वन समूहको वार्षिक साधारणसभा सम्पन्न

सिखरचुली सामुदायिक वन समूहको वार्षिक साधारणसभा सम्पन्न

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
सिन्धुपाल्चोकजिल्लाको त्रिपूरासुन्दरी गाउँपालिका वडा नं. ५ तौथलीमा रहेको सिखरचुली सामुदायिक वन समूहको वार्षिक साधारणसभा वडा कार्यालयको प्राङ्गणमा सम्पन्न भएको छ।वडा नं ५का वडा अध्यक्ष यादव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सब–डिभिजन वन कार्यालय, बारबिसेका अधिकृत सन्तोष हुमागाईं र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष एवं हरित स्वयंसेवक संयोजक शारदा प्रसाद चालिसे विशेष अतिथि रहनुभएको थियो।कार्यक्रममा वडा सदस्य हीरामाया श्रेष्ठ, विमल श्रेष्ठ, टोल विकास समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ तथा उद्योग वाणिज्य संघका सदस्य मोहन भक्त श्रेष्ठलगायत सामुदायिक वन समूहका पदाधिकारी, पूर्व पदाधिकारी र उपभोक्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन उत्तम भक्त श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य सुकमेल श्रेष्ठले राख्नुभएको थियो। प...
आचारसंहिता पालनासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण

आचारसंहिता पालनासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
कर्णाली, १२ फागुनः आसन्न फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन केन्द्रित गरेर यहाँका पत्रकारहरूलाई कर्णाली प्रदेशस्तरीय अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजनामा सोमबार सुर्खेत वीरेन्द्रनगरमा आचारसंहिता पालनासम्बन्धी अभिमुखीकरण गरिएको हो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले भद्रले अनुशासित ढङ्गले सबै दल, कर्मचारी तथा पत्रकारहरूले आफूलाई प्रस्तुत गर्न चुनाव सुव्यस्थित, मर्यादित र भयरहित तरिकाले सम्पन्न हुने बताउनुभयो । चुनावको समयमा सबैभन्दा बढी भ्रामक सामग्री सम्प्रेषण हुने कुरामा पत्रकारले गम्भीर भएर सामाचार सम्प्रेषण गर्नुपर्ने सुझाउँदै जिल्ला प्रशासन कार्यालयमा भ्रामक कुराको अनुगमन÷अध्ययन गर्न छुट्टै सेल स्थापना गरिएको उहाँले बताउनुभयो । नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले निर्वाचन नजिकिँद...
शेरबहादुर तामाङलाई चौतारा साँगाचोगढी नगरपालिका वडा नम्बर ७ मा  स्वागत

शेरबहादुर तामाङलाई चौतारा साँगाचोगढी नगरपालिका वडा नम्बर ७ मा स्वागत

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई चौतारा साँगाचोगढी नगरपालिका वडा नम्बर ७ मा भव्य स्वागत गरिएको छ। क्षेत्र नम्बर २ अन्तर्गतका अन्य स्थानीय तहहरूमा मतदाता भेटघाट तथा घरदैलोपछि चौतारा प्रवेश गरेका तामाङलाई वडा नम्बर ७ का मतदाताले न्यानो माया र उत्साहका साथ स्वागत गरेका हुन्। उक्त वडा यसै निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार युवराज दुलालको गृह वडा हो। साथै २०७९ सालको स्थानीय तह निर्वाचनमा सो वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए। विपक्षी उम्मेदवारको गृह वडामै एमाले उम्मेदवार तामाङलाई देखिएको जनसमर्थन र सद्भावका कारण निर्वाचनमा जित सुनिश्चित हुने अनुमान गरिएको छ। एमाले निर्वाचन प्रचारप्रसार समितिका अनुसार,  वडा अध्यक्ष समेत तामाङप्रति सकारात्मक देखिएकाले आफ्नो पक्षमा ...
निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पुरा, भयरहित वातावरणमा निर्वाचन गराउने लक्ष्य

निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पुरा, भयरहित वातावरणमा निर्वाचन गराउने लक्ष्य

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
निर्मल बस्नेत ११ फागुन, चौतारा ।फागुन २१ को प्रतिनिधी सभा निर्वाचनको लागि सिन्धुपाल्चोक जिल्लाको निर्वाचन सुरक्षाको सम्पूर्ण रुपले तयारी पुरा भएको छ । उक्त कुराको जानकारी गराउदै जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने लक्ष्य रहेको बताउँनु भयो ।सोमबार जिल्लाका सम्पुर्ण सुरक्षा निकायको प्रमुखहरुको सहभागितामा भएको सञ्चारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा प्रजिअ अधिकारी उक्त कुरा बताउँनु भएको हो ।उहाँका अनुसार २ वटा अस्थाई समेत जिल्लाको ६ सय २३ वटा मतदान केन्द्रमा ३ हजार ८ सय हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने योजना रहेको छ । जिल्लाको ७७ केन्द्र सामान्य , ६३ संवेदनसिल र ६ मतदान केन्द्र भने अति संवेदनसील तथ्याङ्क सार्वजनिक गरेका हुन् । यसलाई मध्यनजर गरि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी ...
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ११ फागुन: डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल प्रहरीले छुट्टै ‘एआई एन्ड एड्भान्स्ड एनालिटिक्स’ (एआई सेल) स्थापना गरेको छ । सामाजिक सञ्जालमा पोष्ट हुने गलत सन्देश, सामग्रीको निगरानी व्यवस्थापन गर्ने उद्देश्यले एआई सेल स्थापना गरिएको प्रहरीले जनाएको छ ।नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा स्थापना भएको सेलको आज गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले एआई सेलले गर्ने काम र भावी कार्ययोजनाबारे जानकारी लिँदै विशेषगरी निर्वाचनसम्बन्धी गलत, भ्रामक र मित्था सूचनाको नियमन गरी निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न आग्रह गर्नुभयो ।मन्त्री अर्यालले एआई सेलले सामाजिक सञ्जालको माध्यमबाट हुने जुनसुकै अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका प्रवक्त...
निर्वाचनको अवधिमा निष्पक्ष एवं उत्तरदायी बन्न प्रेस काउन्सिलको आग्रह

निर्वाचनको अवधिमा निष्पक्ष एवं उत्तरदायी बन्न प्रेस काउन्सिलको आग्रह

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, साहित्य
प्रेस काउन्सिल नेपालले निर्बाचन अबधीमा निश्पक्ष एवम उत्तरदायी बन्न सम्पुर्ण सञ्चार माध्यमहरुलाइ आग्रह गरेको छ । प्रेस काउन्सिल नेपालले सोमबार एक बिज्ञेप्ती जारी गरी उक्त आग्रह गरेको हो काउन्सिलका सह प्रबक्ता एवम सुचना अधिकारी रामशरण बोहोराद्धारा जारी बिज्ञेप्तीमा भनीएको छ .प्रेस काउन्सिल नेपाल सत्य तथ्य, सन्तुलित, मर्यादित र जिम्मेवार पत्रकारिताको लागि पत्रकार र आमसञ्चार माध्यमलाई अनुगमन गर्ने स्वतन्त्र र स्वायत्त संस्था हो, जसले नेपालमा रहेका आमसञ्चार माध्यमको नियमित अनुगमन गरिरहेको छ । विगतमा झैं प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पनि पत्रकार आचारसंहितालगायत निर्वाचन आचारसंहिता पालना भए÷नभएको विषयमा विशेष अनुगमन गरिरहेको छ । पछिल्लो समय केही सञ्चार माध्यमबाट निर्वाचन तथा मतदातालाई प्रभाव पार्ने किसिमबाट ‘चुनावी विश्लेषण’, ‘विशेष रिपोर्ट’, ‘सर्वेक्षण’ भनी मत सर्वेक्षणको शैलीमा राजनीतिक ...
संयोजक चौलागाइको जन्मदिनमा धमलाद्धारा बृक्षरोपण

संयोजक चौलागाइको जन्मदिनमा धमलाद्धारा बृक्षरोपण

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियान अन्तर्गत आज अभियानका केन्द्रिय संयोजक गोबिन्द चौलागाइको जन्म दिनका दिन रौतहट जिल्लाको चादिखोला नजिक निर्माणाधीन रहेकोे जन्मोत्सव पार्कमा बृक्ष रोपेर जन्मोत्सव मानाइएको छ । जन्म दिनको अबशरमा केन्द्रिय संयोजक बृक्ष रोप्न पुग्दा चुनावी अभियानमा उमेदवार बन्नु भएका सञ्चार कर्मी ऋृषि धमला चौलागाइलाइ शुभकामना दिनका लागी पार्कमै पुगेर बृक्ष रोपणमा सहभागी हुनु भएको थियो । सो हबशरमा चौलागाइलाइ शुभकामना दिदै धमला सहित सहभागी सबै मिलेर अभियानलाई ऐक्यवद्धता जनाउदै बृक्षरोपण गरिएको छ । जन्म दिनलाइ सत्कर्ममा जोडौ कार्यक्रम अन्तरगत स्थानीय गुरु हिरामणी सुवेदी मिरा कार्की थापा ,संचारकर्मी हरू कार्यक्रम संयोजक श्याम श्रेष्ठ जुडिबेला सरसफाइ अभियानका संयोजक बिबेक चौधरी लगाएतले ,साइकल र्याली समेत गरी जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियानमामा ऐक्यवद्धता जनाएका छन । चन्द्रपुर १० वटै ...

त्रिशुली नदीमा भइरहेको हृदयघात

खानेपानी, जिबनशैली, बिजनेस, विचार, विचित्र संसार, साहित्य
 पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस धादिङको बेनीमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाउनु परेको र केही अन्य घाइते भएको अत्यन्तै दुखद घटना घट्यो। यस दुर्घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछु। २०८१ साल असार २८ गते यही सडकखण्डको सिमताल क्षेत्रमा बाढीसँगै बस नै बेपत्ता हुने गरी भयानक घटना घटेको थियो। एक दशकको अवधिमा मात्रै यस मार्गमा हजारौं दुर्घटनाहरू भइसकेका छन्। के यी सबै घटनाहरू संयोग मात्र हुन् त? यदि नेपाललाई एउटा मानव शरीरसँग तुलना गर्ने हो भने काठमाडौं उपत्यका त्यसको मुटु हो। मुटुसम्म रगत र पोषण पुर्‍याउने शिरा–धमनीहरू जस्तै देशका विभिन्न राजमार्ग र सडक सञ्जालहरु नै हुन्। जब शिरा–धमनीहरूमा अनावश्यक चाप पर्छ वा ती कमजोर हुन्छन्, तब हृदयघात र मस्तिस्कघात जस्ता खतरनाक समस्याहरु हुन्छन ।...