सम्पर्क

Month: २०८० कार्तिक १७ शुक्रबार

सडक मर्मत सम्भार निर्देशीका जारी

खानेपानी, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
बागमतीप्रदेस सरकार भौतिक पुर्बधार बिकास मन्त्रालय हेटौडाले सडक मर्मत सम्भार निर्देशीका जारी गर्दै सडक मर्मतका लागी मापदण्ड तोकेको छ । मापदण्ड अनुसार कच्ची पक्की दुबै सडकका नाली सफा गर्ने पानी जम्न नदीने जस्ता रहेका छन । यसका लागी सडक मर्मत तथा सम्भार कर्ता राख्नका को लागी पनी निर्देशीकाले सज बनाएको छ ।  Road_Maintenance_Guidelines_2080  (यँहा थिच्नुहोस )   १८ बर्ष पुरा भइ ६० बर्ष ननाघेको पुरुष तथा महीलाले कार्यक्षेत्र रहेको सडकबाट करिब आधा घण्टाका दुरी सम्मका ले दरखास्त दिन पाउँने भएको छन ।  ...

प्रहरीद्धारा ठुलो परिणाममा गाँजा फडाँनी

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले ठुलो परीणाममागाँजा फडाँनी गरी नष्ट गरेको छ । ,जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश प्रहरी गण हेटौडा र नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागु औषध गाँजा खेती फडाँनी गर्न ड्रोन क्यामेरा सहित १ सय ३७ जना प्रहरी परिचालन गरेको छ ।  “लागू औषध नियन्त्रण कार्य योजना २०८०” अनुसार मिति २०८० कात्तिक महिना१२ गते देखि १५ गते सम्म मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न वडा एरियामा अवैध रुपमा लगाईएको लागू औषध गाँजा खेति फडाँनी गरी नष्ट गरीएको छ । १२ गते मकवानपुरको राक्सिराङ गाउँपालिका ३ सरिखेत र कैलाश गाउँपालिका ९ नामटार स्थिमा अन्दाजी ३ बिगाहा ८ कठ्ठा गाँजा फडाँनी गरिएको थियो । यसै गरी १३ गते राक्सिराङ गाउँपालिका ९ र ४ स्थित सोराङ,रुन्चेवाङ, डनटार, झरना साईड, जयसिङताल र यतीखोलार कैलाश गाउँपालिका ९ र ...

गुणस्तरहिन काममा कुनै सम्झौता हुँदैन ःनगर प्रमुख तामाङ

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
स्थानीय नागरिकले स्थानीय स्तरमा नै सेवा सुबीधा पाए भने मात्र स्थानीय सरकार भएको अनुभुती हुने भएकाले यस प्रती सबैको चासो रहन पर्ने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । तामाङले उक्त कुरा नगरपालिकाको वडा नं. ७ र ८ को मेलम्ची दुवाचौर बाँसखर्क सडक खण्डको ग्रावेल, वडा नं. ७ को प्रशासनिक भवन र वडा नं. ११ खानीगाउँको सिंढी लगायत निर्माण कार्य सम्पन्न भएको र सञ्चालनमा रहेका योजनाहरुको अनुगमनका क्रममा स्थानीय नागरिकहरु सँग कुरा गर्दै यस्तो बताउँनु भएको हो । गुणस्तरहिन स्थानीय बिकासका बारेमा कुनै पनी हालतमा सहमती र सम्झौता नहुने बताउँदै गुणस्तरहिन काम गर्ने उपभोक्ता समिती तथा ठेकदारहरु जो भए पनी कार्बाही गर्नै बताउँदै हरेक कामहरु पारदर्सी र गुणस्तरिय हुन पर्ने बताउँनु भयो । मेलम्ची नगरपालिकामा चालू आर्थिक वर्ष ०८०÷०८१ को बजेटबाट निर्माणाधीन प्रशासनिक भवन, सडक र सिंढीको बुधबार ...

बाँसखर्कमा एक पुरुषको शव फेला

ब्रेकिङ न्युज १, समाचार
जुगल गाउँपालिका –१ बाँसखर्कमा मंगलबार एक पुरुषको शव फेला परेको छ । जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका– ३, भोताङ स्थायी ठेगाना भएका वर्ष ८६ का हिरालाल लामा मृत फेला परेका हुन् । उनी काठमाडौं महानगरपालिका –६ सरस्वतीनगर बस्दैआएका थिए । हिरालाल गत असोज १९ गते सरस्वतीनगरबाट हराएका थिए । उनको परिवार तथा आफन्त र प्रहरीले खोजी कार्यगरे पनि भेटिएको थिएन । हिरालाल २६ दिनपछि मृत अवस्थामा भेटिएका हुन । घटनाकोकारण भने खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको तथा शव परिवारलाईबुझाइने प्रहरीले जनाएको छ ।  ...

माझीबस्ती प्रकरणमा बैकंलाई लिलामी नगर्न भन्दै श्वेता खड्कासँग अदालतले माग्यो लिखित जवाफ

बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
२०७२ को बिनाशकारी भुकम्पपछी एकाएक चर्चामा आएको सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका –१४ मा रहेको एकीकृत झ्याँडी नमुना बस्ती अहिले उच्च अदालतमा समेत पुगेको छ । भुकम्पपछी श्वेताको फाउण्डेसनले नमुना बस्ती निर्माण गर्नका लागी भुकम्पका कारण क्षेती भएका घरहरुको अनुदान भन्दा बढी रकम लाग्ने भएपछी बढी रकम लक्ष्मी बैकंबाट ऋण लिएर नमुना बस्ती बिकास गर्न लागिएको थियो । नमुना बस्तीको निर्माणका लागी प्रतीघर रु. ७ लाख लगानी हुने भएपछी नपुग रकम बैकंबाट कर्जालिने सहमतीका साथ बस्ती निर्माण सुरु गरिएको थियो । यो निर्माणको क्रममा ५३ घर माझीहरुले सरकारबाट प्राप्त तिन लाखले नपुग भएको चार लाख बैंकबाट लिएको ऋण आफूले व्यहोर्ने प्रतिबद्धता जनाएका थिए । ५३ घर मध्ये बैकले ३४ घरलाई मात्र कर्जा दियो बाँकी १८ घरलाई दिएन तर बस्ती निर्माण भयो । निर्माण गर्ने क्रममा बैकले कर्जा दिने भएपछी ५३ वटा घर निर्माण ...