सम्पर्क

सडक मर्मत सम्भार निर्देशीका जारी

बागमतीप्रदेस सरकार भौतिक पुर्बधार बिकास मन्त्रालय हेटौडाले सडक मर्मत सम्भार निर्देशीका जारी गर्दै सडक मर्मतका लागी मापदण्ड तोकेको छ । मापदण्ड अनुसार कच्ची पक्की दुबै सडकका नाली सफा गर्ने पानी जम्न नदीने जस्ता रहेका छन । यसका लागी सडक मर्मत तथा सम्भार कर्ता राख्नका को लागी पनी निर्देशीकाले सज बनाएको छ ।  Road_Maintenance_Guidelines_2080  (यँहा थिच्नुहोस )   १८ बर्ष पुरा भइ ६० बर्ष ननाघेको पुरुष तथा महीलाले कार्यक्षेत्र रहेको सडकबाट करिब आधा घण्टाका दुरी सम्मका ले दरखास्त दिन पाउँने भएको छन ।