मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसको अबसरमा चौतारामा अन्तरक्रिया
मानव बेचबिखन बिरुद्धको राष्ट्रिय द्विसको अबसर पारेर चौतारा साँगाचोकगढी नगरपालिकाले एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
आइतबार चौतारामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक बाल नरसिंह राणा लगायत सोसँग सरोकारवाला ब्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा साहयक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले मानब बेचबिखन बिरुद्धका कार्यक्रमहरु गर्दा सरोकारवालाहरुका साथै गाउँगाँउमा गएर दुर्गम जहाँ कानुनका बारेमा जानकार छैनन त्यस्ता ठाँउहरुमा गएर गर्न सकेको खण्डमा अझ प्रभावकारीता हुने बताउँनु हँुदै मानव बेचबिखनका बारेमा सबैले जानकार भई यसका बिरुद्ध लाग्न पर्ने बताउँनुभयो । उहाँले हरेक गलत कार्यहरको बिरुद्धमा समाज लाग्न पर्ने भएकाले यो झन अति सम्बेदनशिल घटना भएकाले जबरजस्त करणी तथा मानब बेच बिखनका बिरुद्...
