बिपद ब्यवस्थापनमा सहकार्य गरेर अगाडी बढ्ने बाह्र्बिसे नगर पालीकाको प्रतीबद्धता
सगुन बस्नेत
बिपदमा परेकाहरुलाइ तत्काल उद्धार गर्ननका लागी कसरी काम भइरहेको छ र के कस्ता समस्या छन कसरी समधान गर्न सकिन्छ भन्ने बारेमा बाह्र्बिसेमा एक अन्तरक्रीया कार्यक्रम भएको छ । अन्तरक्रयिया कार्यक्रममा बोल्दै नगर उप प्रमुख मन्जु तामाङले बिपदका बारेमा कसरी तत्काल बिपद ब्यस्थापन गर्न सकिन्छ भन्ने बारेमा जानकार रहनु महत्वपुर्ण कुरा भएको ले यस्ता कार्य गर्ने सस्थाहरु साँग नगरपालीकाले सहकार्य गर्न चाहेको बताउँनु भयो । नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले बिपद ब्यवस्थापनमा सामाजीक सुरक्षाका कुराहरु जोडीन आउँने हँुदा यसरी पालिकामा त्तकाल आइपर्ने बिपदको बारेमा कसरी ब्यव्सथापन गर्ने र यसका चुनौती र समधान कसरी गर्न सकिन्छ भन्ने कुरा यसरी नै अन्तीम बिन्दुमा पुग्न सकिने भएकाले यस्ता सस्थाहरु सँग अन्तरक्रिया भइरहन पर्ने बताउँनु भयो । उँहाले यस्ता सस्थाहरु सँग सहकार्य गरेर स्थानीय स...
