सम्पर्क

Month: २०७९ श्रावण २४ मंगलवार

सिन्धुपाल्चोकमा पहिरो आतङ्क सयौ घर जोखिममा

ब्रेकिङ न्युज १, समाचार
सिन्धु पाल्चोक जिल्लाको बिभिन्न भागमा गए राती परेको पानकिा कारण गएको पहिरोले बिभिन्न स्थानमा घर बस्ती जोखीममा पारेको छ । चौतारा साँगाचोकगढी नगरपालिका बिभिन्न भागमा बस्ती तथा घरहरु समेतलाइ  समेतलाइ जोखिममा पार्दै सडक समेत अबरुद्ध गरेको छ । वडा न १० सुकुटे घुम्ती डाडा भन्ने लिट्टेखोलामा सोमबार राति आएको अबिरल बर्षाको कारण बाढि आए र १९ घरपरि अति जोखिममा पारेको छ । लिट्टेखोला नजिकका घरहरूमा पानी र लेदो छिरेर भौतिक क्षेती भएको छ । स्थानिय बिपिन्द्र माझिको बुँङगुरको खोर बगाएको र अरू घरहरू जोखिमा परेको माझिले बताउनु भयो। उता वडा नं १०कै हर्रेमा सडक भासिनुका साथै पहीरो गएको छ भने काँडेमा २०घर जती जोखिममा परेको छ। जल्केनीमा पनी सडक भासिएर दुध सङ्कलन केन्द्र रहेको घर समेत जोखिममा परेको छ। वडा नं १०का वडाअध्यक्ष निल बहादुर तामाङ्गले क्षती ग्रस्त क्षेत्रको अवलोकन गरी तत्काल समस...

अविरल वर्षाका कारण बस्ती जोखिममा

ब्रेकिङ न्युज १, समाचार
चौतारा सागाचोकगढी नगरपालिक –१३ जङ्गलछापमा अविरल वर्षाका कारण दुई घरमा क्षति पुग्नुका साथै १२ घर उच्च जोखिममा परेको छ । आइतबार परेको वर्षाले बस्ती नजिकै पहिरो जाँदा जमिन धाँजा फाटेर जङ्गलछापमा रहेको घना बस्ती जोखिममा परेको हो । पहिरो स्थलको नगर प्रमुख कृष्णप्रसाद सापकोटाले निरिक्षण गर्नुभयो उहाँले पहिरा प्रभावितलाई तत्काल राहत सहयोग तथा स्थानन्तरण गरिने प्रतिवद्धता जनाउनुभयो । त्यसैगरी वर्षाकै कारण जलकिनी —चौतारा सडक खण्डमा पहिरो तथा सडक भासिँदा यातायात अवरुद्ध भएको छ । एक तर्पिm सडक खुलाईएको र दुई तर्फ खुलाउने कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ र १० को सीमा सुकुटे बजार नजिकै घुमाउने भन्ने स्थानमा स्थानीय अधेरी खोला गाउँमा पस्दा स्थानीयको घर, टहरामा क्ष...

जोखीममा रहेका मेलम्चीको घर स्थानन्तरण गरिने

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
जोखिममा रहेका घर परिबारलाइ तत्काल स्थानन्तरण गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ ले बताउँनु भएको छ । ,उप प्रमुख उमा प्रधान ,वडा नम्बर २ का वडा अध्यक्ष नगेन्द्र कुमार खतिवडा लगायतले मेलम्ची २ निबुगाउको पहिरोको अबलोकन गर्ने क्रममा नगर प्रमुख तामाङ्गले यस्तो बताउँनु भएको हो । अबलोकनमा क्रममा जोखिममा रहेका घर तथा बस्तीहरुलाइ तत्काल स्थानान्तरणका लागि काम थाल्ने र अबरुद्ध सडक खुलाउने प्रतिबद्धता नगरप्रमुख तामाङले जनाउनुभयो भने उपप्रमुख प्रधानले प्रभावित हरुसंग हातेमालो गर्दै अगाडि बढ्ने र प्रभावित हरुको उस्थानान्तरणको काम तत्काल सुरु गर्ने बताउनुभयो । वडा अध्यक्षले पिडितहरुको गुनासो तथा मागलाइ सम्बोधनका लागि आग्रह गर्नुभएको थियो । सो क्रममा नगर प्रमुख आइतमान तामाङले नगरभित्रका प्राकृतिक प्रकोपमा परेका तथा जोखिममा रहेका बस्ति तथा संरचनालाई जोगाउनका लागि नगरपालिका सधै तयार रहेको बताउ...

मेलम्चीले शुरु गर्यो सहकारी प्रशिक्षण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सहकारि सस्थाहरुलाई ब्यबस्थित गर्नका लागि मेलम्ची नगरपालिकाले चार दीने सहकारी तथा गरिवी निवारण सम्बन्धी व्यवस्थापन सुचना प्रणाली सञ्चालनका बारेमा तालिम तथा प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । नगरप्रमुख आइतमान तामाङ्ग अध्यक्षतामा सोमबार देखि शु रु भएको प्रशिक्षण कार्यक्रम २६ गते बिहिबार सम्म चल्ने छ । नेपाल सरकारले सहकारी सस्थाहरु लाई व्यवस्थित गर्नका लागि सबै सस्थाहरुलाइ अभिलेख राख्नका लागी कोपोमिस सञ्चालन गर्ने व्यबस्था गरेको छ । कोपोमिस भनेको के हो यो कसरी सञ्चालन गर्ने भन्ने बारेमा प्रशिक्षण कार्यक्रम आयोजना गरियको हो । प्रशिक्षण कार्यक्रममा नगरपालिकामा रहेका मध्य सक्रिय रुपमा कार्य गरिरहेका ४०वटा सहकारिका पदाधिकारि तथा कर्मचारि हरुको उपिस्थति रहेकोथियो। मेलम्ची नगरपालिका सहकारी शाखाले सञ्चालन गरेको कार्यक्रमममा बिभागका कोपोमिस प्रशिक्षकलोकमणि पाण्डेले प्रशिक्षण दिनु भएको थियो । उक्त...

एक बर्षमा गर्यो मेलम्चीले करौडौको क्षती

ब्रेकिङ न्युज २, समाचार
Ps सिन्धु पाल्चोकसिजल्ला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ ले नदीले गर्ने क्षति नियन्त्रणका लागि काम भइरहेको बताउँनुभएको छ । लगातारको वर्षाले मेलम्ची आसपासमा बाढीपहिरो बढिरहेको छ भने सडकखण्ड अवरुद्ध भइरहेका छन् । नागरिक त्रासमा जीवन बिताइरहेका छन्, बर्खाको समयमा नागरिकलाई झोलुङ्गे पुलबाहेक वारिपारि गर्न अन्य विकल्प पनि रहेको छैन । हामीले पुल, सडक र बस्ती जोगाउन सक्दो प्रयास गरिरहेका छौ । बिग्रीएको स्थानमा सम्भव भए सम्म तत्काल निर्माण गरेर यथस्थितीमा ल्याउँने प्रयास गरेका छौ लगातार बर्षाका समयमा नगरका सबै संरतना सक्रीय रहेको भएता पनी सबै तिर ब्यवस्थापन गर्न कठीनाइ रहेको बताउनुभयो । २०७८ असार १ गते बाढीले अनियन्त्रित बगेको मेलम्ची खोलालाई पुरानै धारमा फर्काउन तथा मेलम्ची बजार क्षेत्रको बस्ती जोगाउनका लागि रु आठ करोडभन्दा बढी खर्च भइसकेको छ । बिस्तारै बाढीले पुरिएको बस्ती खोतल्दै ...

सहकारीका सदस्यले ५ प्रतिशत मात्रै फिर्ता पाउने

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
    सहकारी संस्थाहरुलाई सेयर तथा मुद्दति निक्षेपको रकम अवधि समाप्तअघि फिर्ता नगर्न तथा साधारण बचतको पनि एक पटकमा ५ प्रतिशत भन्दा बढि रकम फिर्ता नगर्न सहकारी अभियानले अपील गरेको छ । राष्ट्रिय सहकारी महासंघलगायत १५ वटा संघहरुले संयुक्त अपील जारी गर्दै तरलताको अभावको समस्या समाधानका लागि रकम फिर्ता गर्न कडाइ गर्न सुझाव दिएको हो ।‘समस्याग्रस्त भएका, केहि सहकारी संस्थाहरूको नकारात्मक प्रभावले संस्थामा एथेष्ट रूपमा तरलताको व्यवस्था गर्न कठिनाई परिरहेको छ’ विज्ञप्तीमा भनिएको छ, ‘शेयर पुँजी र मुद्दति बचत, क्रमिक बचत रकमहरू अवधि समाप्त हुनु अगावै सकसम्म फिर्ता नगर्ने व्यवस्था मिलाउने र ऐच्छिक, सदस्यहरूलाइ साप्ताहिक, मासिक वा आपसी सहमतिमा एकपटकमा बढीमा ५ प्रतिशत मात्रै भुक्तानी गर्ने व्यवस्था मिलाउने ।’केहि सहकारी संस्थामा देखिएको समस्यापछि बचतकर्ताहरु सेयर तथा मुद्दति निक्षेपको रक...

जताततै बाढी पहीरो सतर्कता अपनाउँन अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
पछील्लो समयमा परेको पानीका कारण देसै भरी बाढी पहीरोको त्रास बढी रहेको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदी मा पनी बाढी आइरहेको छ । प्रमुख जिल्ल अधिकारी बेदनिधी खनालले सबै नागरिकले जोखिम महशुस गरी सतर्कता अपनाउँन पर्ने भएकाले जोखिम भएका क्षेत्रमा पुरै सतर्कता हपनाउँन अनुरोध गर्नु भएको छ । सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटे र आसपास मा घण्टा भारी बर्षा मापन, मेलम्ची नदी नकोटेको जलसतह बढी्हेको छ , मेलम्ची, बलेफि र अन्य साना खोलामा पनी आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्छ, बिहान १० बजे सम्म अति उच्च सतर्कता अपनाउँन अनुरोध गरिएको छ। ज्ल तथा मौसम बिभागले समेत बिहान १० बजे सम्म अती सचर्कता अपनाउँन नागरिकहरुको मोबायल मार्फत समेत जानकारी गराएको छ ।...

‘पत्रकाआचारसंहिता कक्षा बढाउन काउन्सिललाई सुझाव

ब्रेकिङ न्युज २, समाचार
    पत्रकारिता पेसाको मर्यादा बढाउन प्रेस काउन्सिलले आचारसंहिता कक्षा बढाउनुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । नयाँ अनलाइनका सञ्चालक÷सम्पादकहरूलाई राखिएका अभिमुखीकरण कक्षामा बोल्दै वरिष्ठ पत्रकार एवं बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधानले काउन्सिलले अहिले देखाएका सक्रियताका स्वागत गर्दै यसलाई गति दिनुपर्ने बताउनुभयो । ‘पत्रकार आफ्नै कारणले पत्रकारिता पेसाप्रति इज्जत र सम्मान घटाएको छ । त्यसैले यसलाई रोक्न र स्वस्थ पत्रकारिता गर्न पत्रकार स्वयम् सचेत हुनुपर्छ,’ प्रेस काउन्सिलद्वारा शुक्रबार आयोजित अभिमुखीकरणमा विज्ञकारूपमा सहभागी प्रधानले भन्नुभयो । उहाँले आचारसंहिताको पूर्ण पालनाबाट नै मिडियाप्रति हेर्ने दृष्टिकोण राम्रो हुने बताउनुभयो । ‘त्यसका लागि काउन्सिलजस्तो नियामक निकायले आचारसंहितासहित पत्रकारिताका विविध विषयमा व्यापक कक्षा लिनुपर्छ । अनुगमन लाई तीव्र...

बाढीका कारण क्षेती भएको पुल तत्काल बनाइने

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका ११ स्थित इन्द्रावती तथा मेलम्चीमा रहेको झोलुङ्गे पुल जोखिममा परेपछि त्यसको अनुगमन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले तत्काल प्राविधिक टोली खटाएर संरक्षणको काम गरिने बताउँनु भएको छ ।छाप भन्ज्याङ –फट्केश्वर सडक अन्तर्गत दिर्ग साइला पहिरोमा पहिरो पन्छाउँदै मेलम्ची नगर प्रमुख आइतमान तामाङले मुख्य सडकमा अबरोध भए पछी तत्काल पन्छाउन मेसिन तयारी अवस्थामा राखिएको बताउनुभयो ।झोलुङ्गे पुल तथा बस्ती संरक्षणका लागि मेलम्ची बजारवासीहरूले नगरपालिकासँग माग गरेका छन् । नगर प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधानलाई आज ध्यानाकर्षण पत्र बुझाउँदै बजारका बाढी प्रभावितहरूले तत्काल पुल संरक्षणका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् । मेलम्ची नगरपालिकाको वडा नम्बर ११ र को केही भाग अन्य वडाहरू ७, ८, ९, र १० त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिका र इन्द्रावती गाउँपा...

सार्वजनिक सञ्चारमाध्यमबीच समन्वय र सहकार्यमा जोड

#, ब्रेकिङ न्युज २
सार्वजनिक सञ्चारमाध्यमले आपसमा समन्वय र सहकार्य गर्दै जनचासोका आधिकारिक समाचार सम्प्रेषण गरी आमनागरिकलाई सुसूचित गर्र्र्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनका कार्यकारी प्रमुख तथा समाचार प्रमुखबीच आज रासस केन्द्रीय कार्यालयमा भएको छलफलमा आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै समयानुकुल द्रुतगतिमा समाचार सम्प्रेषण गर्नुपर्ने आवश्यकता औंल्याइयो । आमसञ्चार क्षेत्रका अनुभवी एवम् दक्ष जनशक्ति रहेका सार्वजनिक सञ्चारमाध्यमले राज्य र आमजनताको आवाज बुलन्द गर्न सक्नुपर्ने बताउँदै उहाँहरूले प्रभावकारी तथा एकीकृतरुपमा समाचार सम्प्रेषणका लागि आपसी सहयोग र सहकार्यमा उहाँहरुले जोड दिनुभएको हो । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले जनचासोका विषयलाई प्राथमिकता दिई एकीकृत ढङ्गबाट आमजनताको आवाज मुखरित गर्ने पक्षमा देशका सबै सार्वज...