कन्सोर्टियम नेपालको नेतृत्वमा मोहन दंगाल
दिपेन्द्र श्रेष्ठ
बालसहभागितामा कार्यरत संस्थाहरुको साझा समूह कन्सोर्टियम नेपालको २२ औ साधारणसभा तथा नवौं अधिवेशनले चाइल्ड नेपालका कार्यक्रम निर्देशक मोहन दंगालको अध्यक्षतामा सर्वसम्मत रुपमा कार्यसमिती चयन गरेको छ ।
त्यस्तै उपाध्यक्षमा सन्तोष महर्जन, महासचिबमा प्रदिपकुमार लामिछाने, सचिवमा अनिता पाण्डे, कोषाध्यक्षमा सरोज आचार्य, सदस्यहरुमा प्रकास बसी, स्वस्तिका शर्मा, निरिजना भट्ट, विश्वास लामिछाने, बद्री सुवेदी, संजय कुसवाह, गंगा गुरुङ्ग, र पशुपति चौधरीलाई सर्वसम्मत चयन गरेको हो ।
...
