सम्पर्क

बिजनेस

बृहत र्याली सहीत पाँचपोखरीदेखि चौतारासम्म घरदैलोमा नेकपाका दुलाल

बृहत र्याली सहीत पाँचपोखरीदेखि चौतारासम्म घरदैलोमा नेकपाका दुलाल

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको निर्बाचन क्षेत्र नं २ का नेकपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार युवराज दुलालले आफ्नो निर्बाचन प्रचार प्रसारको क्रममा बृहत र्याली सहीत चौतारा पुग्नु भएको छ । पाँचपोखरीबाट शुरु गरिएको प्रसार प्रचारका क्रममा शनीबार बन्देउ देखी नगरपपालिकाका कार्यकर्ता सहीतका र्याली वडा नं ११,१२,८हँुदै चौतारा पुगेको हो ।‘विकासको बाकस’ भन्ने सन्देश सहित मतदातामाझ पुग्नु भएका द्लालले “विकासको बाकस” कुनै नारामात्र नभई विगतमा सुरु गरिएका योजना, सम्पन्न गरिएका आयोजना र आगामी स्पष्ट कार्ययोजनाको प्रतीक हो—जहाँ सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारी सिर्जनाका प्रतिबद्धता सहीत आफु यँहाहरु समक्ष आएको बताउँनु भयो ।घरदैलो अभियानकै क्रममा वडा नं १ स्याउलेमा एमालेका नगर समिति सदस्य दीपु तामाङ लगाएतका ब्यक्तीहरु नेकपामा प्रबेश गरेका बताइएको छ । सो अबशरमा अभियानका क्रममा उम्मेदवार दुलालले,“विकासको बा...
कोइरालाको बिषयमा गलत प्रचार भएकोमा नेपाली काँग्रेस बागमती प्रदेश सदस्य  शान्ताको आपत्ति

कोइरालाको बिषयमा गलत प्रचार भएकोमा नेपाली काँग्रेस बागमती प्रदेश सदस्य शान्ताको आपत्ति

अन्तर्वाता, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौं । नेपाली काँग्रेसका सभापती गगनथापालाइ हराउँनका लागी शेखर कोइराला लागी परेको भन्ने गलत प्रचारका बारेमा नेपाली काँग्रेस बागमती प्रदेश सदस्य शान्ता क्षेत्रीले आपती जनाउँनु भएको छ । उँहाले नेपाली काँग्रेसका नेता तथा मोरङ ६ का उम्मेदवार डा. शेखर कोइराला सर्लाही ४ बाट गगन थापालाई हराउन लागिपरेको भन्ने समाचार कपोलकल्पित र नेपाली काँगै्रेस प्रती देखीएको जनलहरबाट अतालीएका केही ब्यक्तीहरुबाट गरिएको भुटो प्रचार भएको बताउँनु भएको छ ।उाँहाले यस्ता भुरटो समाचारको पछी नलाग्न अनुरोध गर्दे उक्त समाचार प्रकाशन प्रती घोर भत्र्सना गर्नुभएको छ । कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाको अडियो भन्दै गरिएको प्रचार गगन र शेखर दुवैलाई हराउने प्रपञ्च भएको र यस्ता चुनावी हथ्कण्डाबाट नतर्सिन र नझुक्किन मतदाता र पार्टी कार्यकर्ता तथा शुभेच्छुकलाई अनुरोध गर्नुभएको छ । बर्तमान परिस्थीतीमा नेपाली काँग्रेस प्रती...
जिप्रकासिन्धुपाल्चोकद्धारा मदीराबिक्री,सेवन र  सार्बजनीक स्थामा होली खेल्न रोक

जिप्रकासिन्धुपाल्चोकद्धारा मदीराबिक्री,सेवन र सार्बजनीक स्थामा होली खेल्न रोक

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक द्वारा मदिरा बिक्री वितरणमा रोक लगाउँदै होली खेल्ने नाममा भिड जम्मा हुने सडकमा होली खेल्ने काममा रोक लगाएको छ । साहयक प्रमुख जिल्लाअधिकारी तथा सुचना अधिकारी स्ुदर्शन श्रेष्ठद्धारा छुटाछुटै सुचना जारी गर्दे यस्तो जानकारी गराउँनु भएको हो । जिल्ला प्रशासन कार्यालय ले जिल्लाभर पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ भने होली खेल्न समेत निश्चीत क्षेत्र तोकेको छ । आसन्न फागु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थ बिक्री वितरणका साथै सेवनमा रोक लगाउँदै होली खेल्न पनी घरघरमा परिबार सँग खेल्न पाइने तर बिगतको जस्तो सडकमा सभा स्थलमा लालाहान्न नपाइने सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनु भयो ।आसन्न निर्वाचनलाई शान्त र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको प्...
बालसुधार माध्यमिक विद्यालयको ६८औं वार्षिकोत्सब तथा २६औं अभिभावक दिवस सम्पन्न

बालसुधार माध्यमिक विद्यालयको ६८औं वार्षिकोत्सब तथा २६औं अभिभावक दिवस सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
बालसुधार माध्यमिक विद्यालयको ६८औं वार्षिकोत्सब तथा २६औं अभिभावक दिवस सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका कार्यवाहक प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि उमा प्रधानले विद्यालयमा शिक्षाको गुणस्तर सुधारोन्मुख रहेको बताउनुभयो । विद्यालयलाई हराभरा बनाउनकालागी सबै नागरिक जिम्मेवार रहेकाले एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयको निर्माणाधीन भवन नगरपालिकाले पुरा गर्ने दावी गर्नुभयो । विद्यालयको खेल मैदान निर्माणका लागी नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले दुवाचौर भलिबलको उर्वर भुमि रहेकाले भलिबल संगै अन्य खेलकुदका कार्यक्रम अगाडि बढाउन आग्रह गर्नुभयो । कार्यक्रमका विशेष अतिथि मेलम्ची ७ का वडा अध्यक्ष पासाङ दोङले विद्यालयको वार्षिकोत्सब संगै अभिभावक सम्मेलन भएपनि विद्यालयमा अभिभावकको चासो चिन्ता र उपस्थिति नहुनु चिन्ताको विषय बनेको बताउनुभयो । उहाँले विद्यालयमा शिक्षा सुधारका ...
वृद्धाश्रम निर्माणका लागि   बिनोद नेपाल स्मृति फाउण्डेसनको  रु. ५५,५५५ सहयोग

वृद्धाश्रम निर्माणका लागि बिनोद नेपाल स्मृति फाउण्डेसनको रु. ५५,५५५ सहयोग

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
बिनोद नेपाल स्मृति फाउण्डेसनले स्वर्गीय इन्जिनियर बिनोद नेपालको स्मृतिमा सामाजिक कार्यलाई निरन्तरता दिँदै रिमा सेवा समाजद्वारा सञ्चालित वृद्धाश्रमका वृद्धवृद्धाहरूलाई भोजन गराएको छ। देशैभरि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको फाउन्डेसनले यस आर्थिक वर्ष २०८२/८३ मा फाउण्डेसनले रिमा सेवा समाजको वृद्धाश्रममा वृद्धवृद्धाहरूलाई भोजन गराउन रु. २०,००० आर्थिक सहयोग प्रदान गरेको फाउन्डेसनका अध्यक्ष गंगादत्त नेपालले जानकारी दिनुभयो । साथै, वृद्धाश्रम भवन निर्माणका लागि रु. ५५,५५५ सहयोग गरिएको छ।       सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६, तालामाराङमा जन्मिएका तथा काठमाडौं बुढानिलकण्ठ–१२, कपन आदर्शनगर निवासी स्व. इन्जिनियर बिनोद नेपाल उच्च शिक्षा अध्ययनका क्रममा संयुक्त राज्य अमेरिकामा रहँदा सडक दुर्घटनामा परी असामयिक निधन भएको थियो । समाज र राष्ट्रका लागि केही गर्ने अठोट बोकेका उहाँको स्मृतिमा ...
गोल्मादेवी माध्यमिक विद्यालयले मनायो ४३औँ वार्षिकोत्सव

गोल्मादेवी माध्यमिक विद्यालयले मनायो ४३औँ वार्षिकोत्सव

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ०९मा रहेको गोल्मादेवी माध्यमिक विद्यालयले आफ्नो ४३औँ वार्षिकोत्सव तथा १७औँ अभिभावक भेला सम्पन्न गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख, कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा वडा नम्बर ९ का वडा अध्यक्ष बिमल श्रेष्ठ को बिशेष अतिथ्यतामामा र , पूर्व वडा अध्यक्ष विष्णु लामा तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष जितबहादुर भारती को आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा अक्षय कोषका दातागण, वर्तमान तथा पूर्व जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, संघ–संस्थाका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी महानुभावहरू र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि कृष्णप्रसाद सापकोटाले विद्यालयले स्थानीय तहको शैक्षिक विकासमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभ...
बंसलालको मतदाता भेटघाट एमालेसहीत बिभिन्न दलका कार्यकर्ता नेकामा प्रबेस

बंसलालको मतदाता भेटघाट एमालेसहीत बिभिन्न दलका कार्यकर्ता नेकामा प्रबेस

खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
नेपाली काँग्रेस क्षेत्र नं २का उमेदवार बंसलाल तामाङ ले पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ३ भोताङ–छिम्तिमा निर्वाचन केन्द्रित घरदैलो तथा मतदाता भेटघाट शुरु गर्नु भएको छ । सो क्रममा उँहाले पाँचपोखरी आफैमा एक रमणीय देवभूमि हो। यस क्षेत्रलाई सही रूपमा संरक्षण र प्रचार–प्रसार गर्न सकेमा पर्यटनमार्फत ठूलो आर्थिक लाभ हासिल गर्न सकिन्छ। यहाँका बाटोहरूको स्तरोन्नति गर्दै आवागमन सहज बनाउने हाम्रो प्रतिबद्धता छ भन्नु भयो ।याङ्री र लार्केको पानी काठमाडौं लैजाँदा स्थानीयले पाउनुपर्ने रोयल्टी सुनिश्चित गर्न म नीतिगत रूपमा पहल गर्दै रोयल्टी प्राप्त गर्ने ग्यारेन्टी गर्दछु ।  पाँचपोखरीलाई सांस्कृतिक सहरको रूपमा विकास गर्ने पर्याप्त सम्भावना रहेको त्इहाका स्थानीयको आर्थिक रूपमा आत्मनिर्भर बनाउनका लागी बंसलालको आबश्यक छ भनी नेपाल कम्युनिष्ट पार्टी (एमाले) भोताङका अध्यक्षका रूपमा दुई कार्यकाल जिम्मेवारी ...
निशुल्क शिक्षा, स्वास्थ्य र रोजगारका लागी नेपाली काँग्रेस .क्षेत्रीय सभापती बस्नेत

निशुल्क शिक्षा, स्वास्थ्य र रोजगारका लागी नेपाली काँग्रेस .क्षेत्रीय सभापती बस्नेत

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
आगामी २१ ग्ते हुने प्रतिनिधी सभाको निर्बाचन आउँन आठ दिन मात्र बााकी रहँदा नेपाली काँग्रेस , नेकपा एमाले नेकपा रास्वपा को चुनाबी प्रसार प्रचार तिब्र रुपमले अगाढी बढीरहेको छ । यसै सन्धर्भमा क्षेत्र न १मा नेपाली काँग्रेसले हिजो गरेको घर दैलो कार्यक्रम पछीको कोणसभालाइ सम्बोधन गर्दै नेपाली कााग्रेसका जिल्ला सभापती तथा क्षेत्र नं १का उमेदवार जङ्ग बहादुर लामाले अहीले सम्मका स्थितीमा आफु धेरै अगाडी रहेको पाएका बताउँदै आफ्नो जित सुन्श्चिीत रहेको बताउँनु भएको छ । घर दैलो कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापती बालकृष्ण बस्नेतले निशुल्क शिक्षा स्वास्थ्य र स्थानीय बिकासका लागी नोपाली काँग्रेसको जित अती आबश्यक रहेको बताउँनु भयो । बारबिसे नगर पालिका वडा नं ४मा गरेको घर दैलो कार्यक्रमामा सहभागीहरुलाइ सम्बोधन गर्दै क्षेत्रीय सभापती बस्नेतले नेपाली काँग्रेसले जितेका ठाँउ र अरु पाटीले जितेका ठाँउमा ...
जुगल बोर्डिङ स्कुल ले मनायो आफनो ३६ औँ वार्षिक उत्सव

जुगल बोर्डिङ स्कुल ले मनायो आफनो ३६ औँ वार्षिक उत्सव

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा ५मा रहेको जिल्लाको पहीचान बोकेको जुगल बोर्डिङ हाइस्कुलले आफ्नो ३६ औँ वार्षिक उत्सव एक समारोहका बिच मङ्गलबार सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आरबी कटुवालको प्रमुख अतिथ्यतामा र तथा चौतारा साँगाचोकगढी नगरपालिका–५ का वडा अध्यक्ष शिव श्रेष्ठको बिशेष आतिथ्यता सम्पन्न समारोहमा नेशनल इन्टरनेसनल एकेडेमीका महासचिव, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा सञ्चारकर्मीहरू लगाएत बिभिन्न व्यक्तीहरुको उपस्थिती रहेको थियो । सिन्धुपाल्चोककी चर्चित चेली गंगा सोनामको विशेष प्रस्तुतीले कार्यक्रमलाई अझ उत्सवमय, रमाइलो र स्मरणीय बनाएको थियो । कार्यक्रममा बिद्यालयका प्रअ ओम प्रकास उप्रेतीले जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभ...
सिखरचुली सामुदायिक वन समूहको वार्षिक साधारणसभा सम्पन्न

सिखरचुली सामुदायिक वन समूहको वार्षिक साधारणसभा सम्पन्न

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
सिन्धुपाल्चोकजिल्लाको त्रिपूरासुन्दरी गाउँपालिका वडा नं. ५ तौथलीमा रहेको सिखरचुली सामुदायिक वन समूहको वार्षिक साधारणसभा वडा कार्यालयको प्राङ्गणमा सम्पन्न भएको छ।वडा नं ५का वडा अध्यक्ष यादव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सब–डिभिजन वन कार्यालय, बारबिसेका अधिकृत सन्तोष हुमागाईं र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष एवं हरित स्वयंसेवक संयोजक शारदा प्रसाद चालिसे विशेष अतिथि रहनुभएको थियो।कार्यक्रममा वडा सदस्य हीरामाया श्रेष्ठ, विमल श्रेष्ठ, टोल विकास समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ तथा उद्योग वाणिज्य संघका सदस्य मोहन भक्त श्रेष्ठलगायत सामुदायिक वन समूहका पदाधिकारी, पूर्व पदाधिकारी र उपभोक्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन उत्तम भक्त श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य सुकमेल श्रेष्ठले राख्नुभएको थियो। प...