इर्खु माबीको ६६औ बार्षिकोत्सवे अभिभावक भेला भब्यताका साथ सम्पन्न
अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
चौतारासाँगाचोकगढी नगरपालिका ८मा रहेको श्री इर्खु माध्यमिक बिद्यालयको ६६औ बार्षिकोत्सव तथा २६औ अभिभावक भेला चैतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा तथा चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ८का अध्यक्ष अमृत दङ्गालको बिशेष अतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमको उद्धघाटन गर्दै नगर प्रमुख सापकोटाले शिक्षा सिकाइमा भवन ,शिक्षक मात्र राम्रो भएर हुँदैन बिद्यालयमा सिकाइ गर्ने बिद्यार्थी पनी पर्याप्त हुन पर्छ र सिकाइ पनी उपलब्धी मुलक हुन पर्छ अनी मात्र भवन र राम्रा शिक्षकको मुल्याङ्कन गर्न सकिन्छ भन्नु भएको छ। उँहाले राजनिती बिचारको आधारमा होइन हरेक उत्पादन मुलक र उपलब्धीमुलक काम गर्ने हरु सँग आफुले हातेमालो गरेर काम गर्ने गरेको स्पष्ट पार्दै वडा नं ८का अध्यक्ष अमृत दङ्गालले उत्पादनमुलक काममा लगानी गर्न सहयोग गर्नु भएकोले उँहाले सिफारिस गरेका योजनाह...


