सम्पर्क

अन्तर्वाता

नमुना जिल्ला बनाउँनका लागी मोहनबहादुर लगाएत गठबन्धनले जित्न अनिबार्य छ लामा

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, स्वास्थ्य
  नेपाली काँग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापती जंग बहादुर लामाले सिन्धुपाल्चोक लाइ बिकास गरेर नमुना जिल्ला बनाउँनका लागी मोहन बहादुर बस्नेत लगाएत गठबन्धनका उम्मेदवारले जित्न अनिवार्य भएको बताउनु भएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका बिषयमा हामीले पाटी सभापती लामा सँग गरेको कुराकानी १ तपाँइ नेपाली काँग्रेससिन्धुपाल्चोक जिल्लाको पाटी सभापती हुनुहुन्छ आगामी निर्वाचनका बारेमा कसरी अगाढी बढ्नु भएको छ हो आगामी मंसीर ४ गते देस भरी प्रतिनीधीसभा र प्रदेस सभाको निर्वाचन हुँदै छ । सिन्धुपाल्चोकामा पनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत क्षेत्र नं २ बाट प्रतिनिधी सभाको सदस्यमा बाम गठबन्धनको उम्मेद्धार बन्नु भएको छ । त्यसै क्षेत्र नं १मा नेकपा माओबादीका माधब सापकोटा सुबोध उम्मेदवार बन्नु भएको छ । प्रदेस सभामा मसिना खड्का, सरल सहयात्री,युवराज दुलाल, कृष्ण कुमार तामागं समिर...

निर्वाचन नजीकीदै गर्दा दलहरुका कार्यक्रममा तिब्रता

अन्तर्वाता, ब्रेकिङ न्युज १, राजनिती, समाचार
आगामी मंसीर ४ गते को दिन नजीकीदै गर्दा चुनावी प्र्तिस्पर्धामा रहेका दलहरु ले बिभिन्न कार्यक्रम गर्दै मतदातालाइ आफ्नो पक्षमा तान्न थालेका छन । नेपाली काँग्रेस सहीत नेकपामाओबादी, नेकपा समाजबादी, राष्ट्रीय जनमोर्चा ले सयुक्त रुपमा गठबन्धनका उम्मेद्वारलाइ जिताउँन अपील गरे सँगै गठबन्धन दलहरुले शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रमलाइ तिब्रता दिइरहेका छन । यसै सन्धर्भमा गठबन्धनका तर्फबाट बिहीबार राजधानीमा एक कार्यक्रम भएको छ। कर्यक्रममा प्रमुख अतिथीको तर्फबाट शुभकामना दिदै पुर्ब मन्त्री नेपाली काँग्रेसको केन्द्रीय सदस्य प्रतिनिधी सभा क्षेत्र न २का उम्मेदवार मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा बिकासका लागी आफुले निर्वाचन लडेको बताउँदै टुरीष्ट भनेको केहो? स्पष्ट हुन पर्ने बताउँनुभयो । आफु समग्रमा दुखी पिडीतलाइ सहयोग गर्दे आएको, बिकासका काममा आफुले गरेका कामहरुको नागरिकले मुल्याकंन गरिरहेको बत...

थुप्रै समस्या र चुनौतीका बीच यो प्रतिनिधिसभाको कार्यकाल गौरवपूर्ण रह्यो :सभामुखसापकोटा

अन्तर्वाता, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपालको संविधान जारी भएपछि २०७४ सालमा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल सकिएको छ । दुई/दुई पटक विघटन भएर पनि सर्वोच्च अदालतको आदेशपछि सदनले पूरा कार्यकाल पूरा गरेको छ । सुरुआती दिनमा भन्दा पनि पछिल्ला दिनमा प्रतिनिधिसभाले जनपक्षीय काम गरेको चर्चा भइरहेको छ । बजेट अधिवेशनमा नै ३० वटा विधेयक पारित भएको छ । यसैक्रममा चिनियाँ जनकंग्रेसका अध्यक्षको नेपाल भ्रमणसमेत सम्पन्न भएको छ । ऐतिहासिक राष्ट्रिय एकता कायम गरेर संविधान संशोधनमार्फत सोही सदनले नेपालको चुच्चे नक्सा जारी गरेको छ । प्रतिनिधिसभाको पछिल्लो कार्यकाल, यसले निर्वाह गरेको भूमिका तथा सङ्घीय सदनको नेतृत्वका हिसाबले निर्वाह गरेको भूमिकालगायतका विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाताद्वय रमेश लम्साल र अशोक घिमिरेले गरेको अन्तरर्वार्ताको सम्पादित अंश : नेपालको संविधान जारी भएपछि गठन भएको प्रति...

लोकप्रिय समाचारले मनायो बार्षीक उत्सव

अन्तर्वाता, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य
सिन्धुपाल्चोक बाट प्रकाशित एक मात्र राष्ट्र्यि दैनिक पत्रीका लोकप्रिय समाचार दैनिकले आफ्नो बार्षीक उत्सव मनाएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ४ मा रहेको जयमाता चण्डेश्वरी होटलको सभाहलमा आफ्नो दशौ बार्षीक सभा मनाएको हो । पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको बिशेष अतिथ्यतामा उत्सव समारोहभएकोथियो । समारोह मा प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाललगाएत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, जिल्लाका सरकारी कार्यलयका कार्यलय प्रमुखहरु, जिल्लाका जनप्रतिनिधीहरु, नेपाली काँग्रेस दोलखा जिल्लाका पाटी सभापती बर्मा लामा, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब गोबिन्द चौलागाइ, नेपाल पत्रकार महासंघ दोलखाका सभापती दिप शङ्कर चौलागाइ, बरिष्ट पत्रकार हरी बहादुर थापा,नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सस्थापक सभापती बिष्णु प...

शिक्षामा चमत्कारी सुधार गर्ने बोहाराको दाबी

अन्तर्वाता, राजनिती, विचित्र संसार
त्रिपुरासुन्दरी गाउँपालिका नवनिर्वाचित अध्यक्ष भक्तध्वज बोहराले सामुदायिक बिद्यालय शिक्षामा चमत्कारी सुधार गर्ने, बताउँनु भएको छ । उँहाले शैक्षिक गुणस्तर सुधार गर्न शिक्षाको बेसलाइन सर्वे गरेर त्यसैको प्रतिबेदनको आधारमा चालु शैक्षिक सत्रबाट सुधार गर्ने, जनताका आधारभूत स्वास्थ्य अधिकार सुनिश्च्तिता गर्न सबै वडाका स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाको सेवा उपचारमा सुधार गर्ने, स्वास्थ्य बीमा अनिवार्य गर्ने, त्रिपुरासुन्दरीमाई, लट्टेश्वर महादेव लगायतका देवालय बिकास र सुधार गर्दै धर्मालम्बी र आन्तरिक पर्यटक, बाह्य पर्यटक भित्राउदै धार्मिक पर्यटन प्रर्बद्धन गर्ने अध्यक्ष बोहराले बताउनु भएको छ । बाहेराले आफ्नो कार्यकाल ऐतीहासिक हुने बताउँदै गाउँपालिकाका सबै वडालाई सडक सञ्जालले जोड्ने, सबै सडकलाई १२ महिना संचालनमा ल्याउने गरी सडकको स्त्तरोन्नति गर्दै कालोपत्रे गर्ने, वडादेखि पालिका केन्द्रसम्म आ...

‘राजनीतिक विश्वविद्यालयको फोहोर सफा गर्ने अभियान चलाउँछु’

अन्तर्वाता
नेपाली कांग्रेसको १६ वटा जिल्लामा अधिवेशन हुन बाँकी छ । जसमध्ये सिन्धुपाल्चोक जिल्ला पनि पर्दछ । पटक पटक रोकिएको जिल्ला अधिवेशनको यहि फागुन २६ र २७ गते हुने भएको छ । केही महिनाअघि मात्रै त्रिभुवन विश्वविद्यालयको इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागको उपप्राध्यपक पदबाट राजीनामा दिएर १९ वर्षे प्राध्यापन पेशाबाट पूर्णकालीन राजनीतिमा प्रवेश गर्नुभएका डा. प्रेमध्वज लामाले सिन्धुपाल्चोक जिल्ला सभापतिको उम्मेद्वार घोषणा गरिसक्नुभएको छ । लामा २०४६ सालदेखि नेपाली कांग्रेसको भातृसंगठनदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आउनुभएको व्यक्ति हुनुहुन्छ । उहाँ कांग्रेसभित्र विचार र सिद्धान्त र समाज परवर्तनको लागि आफूले जिल्ला सभापित पदमा उम्मेद्वारी दिएको तर्क पेश गर्नुहुन्छ । ५३ वर्षीय लामा सिन्धुपाल्चोकमा बौद्धिक तथा युवा पुस्ताबीच लोकप्रिय नेताका रुपमा चिनिनुुहन्छ । लामासँग लोकप्रिय नेत्रज्योती स...

‘कान्छी नानी’ भन्दा मन दुख्छ—२८ वर्षीया उपाध्यक्ष सिर्जना तामाङ

अन्तर्वाता
लोकप्रिय नेत्रज्योती सञ्चार समूहको अभियान ‘स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल’ अन्तर्गतको कुराकानीमा जुगल गाउँपालिका, सिन्धुपाल्चोककी उपाध्यक्ष सिर्जना तामाङ हुनुहुन्छ । प्रस्तुत छ, उपाध्यक्ष तामाङसँग गरिएको कुराकानीको सम्पादित अंशः १) आजभोलि केमा व्यस्त हुनुहुन्छ ? अहिले कोभिडका कारण सबै अस्वस्थ छौं । कार्यालय बन्द छ । भिडभाड गरेर काम गर्ने अवस्था छैन, फिल्डमा गएर काम गर्न सक्ने अवस्था पनि छैन । यद्यपि, नियमित गर्नुपर्ने कामहरू गरिरहेका छौं । २ ) जनप्रतिनिधि भएर काम गर्दाको अनुभव कस्तो रह्यो ? देशमा संघीयता आइसकेपछि मैले यो अवसर पाएँ । गाउँपालिका उपाध्यक्ष भएर काम गरेको पनि पाँच वर्ष पूरा हुँदैछ । मेरो लागि यो सुनौलो अवसर हो । धेरै कुरा सिक्ने अवसर मिल्यो । नीतिगत, व्यवस्थापकीय र न्यायिक सवालका विषयमा त झन् आफैं संलग्न भएर काम गर्ने मौका मिल्यो । यसबाट जीवनकै महत्त्वपूर्ण सिकाइ भएक...

शिक्षा लगायत सबै क्षेत्रमा सबैले सहयोग गरेका छन् – रामप्रसाद गौतम वडाअध्यक्ष , चौतारा साँगाचोकगढी नगरपालीका वडा नं. १३

अन्तर्वाता
https://youtu.be/5VHI-XrZYlU

वँशलाल तामाङ , राजनितिक निष्ठाका पर्याय

अन्तर्वाता
तत्कालिन निर्दलिय पञ्चायती ब्यवस्था विरुद्धको साहसिक , ऐतिहासिक विद्यार्थी आन्दोलनमा २०३६ सालबाट जिम्मेवारी बोधका साथ होमिएको प्रखर प्रजातान्त्रिक अभियन्ता वँशलाल तामाङ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका वडा नं. ४ नवलपुरमा पिता हवलबहादुर तामाङ र माता कान्छीमाया तामाङको कोखबाट २०२० भदौ ५ गते जन्मनुभएका तामाङको सक्रिय राजनितिक यात्रा २०३६ सालबाट जिल्लाकै एैसेलुखर्क माविबाट नेपाल विद्यार्थी सँगठन ईकाई सभापतिको रुपमा सुरु भएको हो । जेल, नेल र अबरोध चिर्दै नेपाल विद्यार्थी सँघ सिन्धुपाल्चोकको सँस्थापक सदस्यको रुपमा २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भुमिका खेल्नुभयो । उहीँ जिम्मेवारी, उहीँ प्रतिबद्धता र लोकतन्त्र र प्रजातन्त्र प्रतिको उहीँ लगावले अन्तत तामाङ २०४६ देखी २०४८ सालसम्म नेपाली काँग्रेसको ब्याड सँगठन नेबिसँघको जिल्ला अध्यक्ष बन्नुभयो । राजनितिक परिवर्तन र नागरिकको लोकतान...

नगरका सबै क्षेत्रमा न्यायको पहुँच पुगेको छ – जानुका पराजुली उपप्रमुख, चौतारा साँगाचोकगढी नगरपालिका

अन्तर्वाता
नगरका सबै क्षेत्रमा न्यायको पहुँच पुगेको बताउनुहुने सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख जानुका पराजुलीसँग लोकप्रिय नेत्रज्योती सञ्चार समूहले गरेको छोटो कुराकानी – १) समग्रमा चौतारा नगरपालिकाले स्थानिय जनतालाई न्याय दिने सन्दर्भमा कस्ता खालका मुद्धाहरु वढी आउने गरेका छन् र तिनिहरुको कसरी समाधान गर्नुहुन्छ ? अहिले नेपाल सँघिय सँरचनामा प्रवेश गरिसकेपछाडी तिन तहको सरकारको अभ्यास भईरहेको छ । हामी स्थानिय तहको जनप्रतिनिधी हौ । र अहिले स्थानिय तहले कार्यपालिका , ब्यवस्थापिका र न्यायपालिकाको अभ्यास गरिराखेको छ । विशेषगरी न्यायपालीका सम्बन्धी काम गर्नचै हाम्रो स्थानिय तहमा न्यायिक समिति भन्ने हुन्छ । त्यो उपप्रमुखको नेतृत्वमा तिन सदस्यीय न्यायिक समिती छ । लगभग न्यायिक समितिले काम गरेको चार वर्ष वितिसकेको छ । चार वर्षको विचमा हामीले थुप्रै न्यायसम्पादन सम्वन्धी काम गरेका छ...