सम्पर्क

जिबनशैली

बचन बद्धता पुरा गर्दै पौडेल

जिबनशैली, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिका वडा नं ८का वडा अध्यक्ष बिमल पौडेलले आफुले बोलेको बचन पुरा गर्न लाग्नु भएको छ । स्थानिय निर्बाचनको बेला आफुले निर्वाचन जिते पछी सरकारले दिने सुबिधा रकम नलिने सो रकम उपलब्धीमुलक काममा लगाउँने प्रतिबद्धता गरेको पौडेलले पहीलो चरणमा आएको वडा अध्यक्षको भत्ता बाट बिद्यालयलाइ कम्प्युटर खरिद गरि दिनु भएको छ । सरकारले दिएको सुविधा जनताकै लागि खर्च गर्ने प्रतिबद्धता सहित निर्वाचित हुनु भएको बाह्रबिसे –८ का वडा अध्यक्ष पौडेलले प्रतिवद्धता पुरा गर्न पहिलो चरणमा आएको भत्ता तथा सुविधा स्वरुप श्री सेतिदेवि पन्चकन्या आ. वि जम्बुलाइ १थान कम्प्युटर सेट प्रदान गर्नुभएको हो । कम्प्युटर प्रदान गर्दै अध्यक्ष पौडलले भन्नु भयो “मैले गरेको प्रतिबद्धता अनुसार काम सुरु भइसकेको छ । अव बाँकि बिध्यालयमा पनि बिद्यालयको माग अनुसार आवश्यक कुराहरु खरिद गरि शिक्षा क्षेत्रमा दिन र हु...

प्रजिअ खनाल द्धारा रिम्ती पहीरो अनुगमन सतर्क रहन नागरिकलाइ अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ४ मा पर्ने रिम्ती भिरमा सडक भासिएर जोखिम बढेको छ । यसरी जोखिम बढेपछि सिन्धुपाल्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारी बेद निधि खनालसहितको टोलिले उक्त स्थानको अबलोकन गरेको छ। बाह्रविसे नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मी सहीत ले त्यस क्षेत्रको अनुगन गरेका हो  । प्रजिअ खनाल रिम्ती भिरमा सडक भासिएर नागरिकलाई आवतजावत गर्न जोखिम बढेको को थाहा पाउँन साथ स्थानीय नागरिकको सुरक्षाका लागी सुरक्षाकर्मी सहीत नगरपालिकाका साथमा जानु भएको हो । रिम्ती भिरको सडक भासिँदा बाटोमाथिका तीन घर पहिरोको उच्च जोखिममा परेको देखिएका कारण प्रजिअ खनालले उच्च जोखिममा परेका तीन घरका नागरिकलाई नगरपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिने बताउँनु भयो । उँहाले पहिरोको उच्च जोखिम रहेको त्यस क्षेत्रमा नागरिकको सुरक्षाका लागी नागरिकलाई रातिको समय र पानी परेको समयमा हिडडुल गर्न रोक ल...

बागमती प्रदेश प्रहरीको वार्षिक कार्ययोजना सार्वजनिक

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको “बार्षिक कार्ययोजना २०७९” सार्वजनिक गरेको छ । बागमती प्रदेश प्रहरीका चालु आर्थिक वर्ष २०७९।०८०मा जिम्मेवारी क्षेत्रमा सम्पादन गरिने कार्यहरुलाई प्रभावकारी बनाई प्रदेशको समग्र शान्ति सुरक्षा, अपराध रोकथाम तथा अनुसन्धान लगायत प्रहरीको दायित्व निर्वाहलाई व्यवस्थीत र परिणाममुखी बनाउन तयार गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको “बार्षिक कार्ययोजना २०७९” सार्वजनिक गरिएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा मङ्गलबार आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उक्त कार्ययोजना सार्वजनिक गर्नुभएको हो । आर्थिक वर्ष २०७९।८० मा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले बिभिन्न १२ वटा प्राथमिकताका क्षेत्र÷लक्ष्यहरु निर्धारण गरी १०० वटा क्रियाकलाप÷सूचकमा रही कार्य संचालन गर्ने बार्षिक कार्ययोजना २०७...

पहीरो पिडीतलाइ रेडक्रसको सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा सँगाचोकगढी नगरपालिका– ९ को कदम्बास लाइ नेपाल रेडक्रससोसाइटीले तत्काल राहत सामाग्री सहयोग गरेको छ । चौतारासाँगाचोकगढी नगरपालिका कोदारीमा पहिरोको कारण विस्थापितका लागिउक्त राहत प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका भरत प्रसाद कोइरालाले जानकारी दिनु भयो ।उँहाका अनुसारनेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोकले प्रदान गरेको राहत सामग्री जल्केनी उपशाखामार्फत ९नंम्बर वडाअध्यक्ष बिमल श्रेष्ठ मार्फतपीडितलाई प्रदान गरिएको हो । कदम्बास कोदारीमा गत साउन २४ गते अविरल वर्षाका कारण पहिरो गएको पहिरोको कारण विस्थापित भएकाहरुलाई १५ थान त्रिपाल, १० थान म्याटेक्स, १० थान बाल्टी, २५ गुथ्था डोरी, ४ थान अस्थायी शौचालय प्लेट, ५ थान हेल्थ किट र २० थान कम्मल वडा अध्यक्ष विमल श्रेष्ठ र उपशाखा सभापति बेलबहादुर महतलाई जिल्ला शाखाले हस्तान्तरण गरेको रेडक्रसको कार्यालय प्रमुख कोईरा...

महिनादिनमै स्वतन्त्र पाटीले गठन गर्‍यो सातै प्रदेशमा समिति

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
अस्मीता पराजुली काठमाण्डौ राजनीतिमा संक्षमयुवा पुस्ताको नेतृत्वको अपरिहार्यतादर्शाउदैसंचारकर्म छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीजन्माउँनु भएका सभापति रवि लामिछानेले करिब महिनादिनमै सातै प्रदेशमा समिति गठन गर्नेु भएको छ । २०७९ असार१७ मा औपचारिकतापाएको लामिछाने नेतृत्वको पार्टी प्रदेश, जिल्ला र स्थानीय समितिहरू गठन गर्दै मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि प्रचार प्रसारमा लागी परेको छ । घण्टी चुनाव चिन्हपाएको पार्टीलाई विस्तार गर्दै संक्षमवर्गबाट देश निर्माणको अभियानलिएर सभापति लामिछाने र प्रवक्ता मुकुल ढकाल सहितको टोलीले पुर्व देखी पश्चिम नेपालका विभिन्न जिल्लामा रास्वपाको समिति गठन गरिरहेको छ । रास्वपाका प्रवक्ताडा.मुकुल ढकालका अनुसार प्रदेश १, गण्डकी प्रदेश, सुदूरपश्चिमप्रदेश, लुम्बिनीप्रदेश, कर्णाली,बाग्मती, र मधेश प्रदेशगरि सातै प्रदेशमाप्रदेश तथाजिल्लासमिति गठन भैसकेक...

काउन्सिलका पू्र्व कार्यवाहक अध्यक्ष बुढाथोकीको बिदाइ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  काठमाडौँ । प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीलाई सम्मानसहित आगामी दिनमा सफलताको कामना गर्दै बिदाइ गरिएको छ । चार वर्षअघि मन्त्रीपरिषद् निर्णयबाट सदस्यमा नियुक्त हुनुभएका बुढाथोकीको कार्यकाल यही साउन ८ गते सकिएको हो । बुढाथोकी मिति २०७७ असोज ९ गतेदेखि २०७८ जेठ २२ गतेसम्म कार्यवाहक अध्यक्षका रूपमा कार्यरत हुनुहुन्थ्यो । बुधबार काउन्सिलमा आयोजित कार्यक्रममा बुढाथोकीलाई सम्मान गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आगामी दिनमा समेत बुढाथोकीको साथ र सहयोग रहने अपेक्षा व्यक्त गर्नुभयो । संस्थागत र नीतिगत सुधारका लागि कार्यवाहक अध्यक्ष र सदस्यका हैसियतमा बुढाथोकीले गरेको काम र प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष बस्नेतले बुढाथोकीले नेपाली पत्रकारिता र त्यसमा पनि छापा पत्रकारिताका लागि गरेको योगदान अतुलनीय रहेको स्मरण...

नगर प्रमुख बस्नेतद्धारा स्वास्थ्य केन्द्र लाइ थप १५बेडको व्यवस्था

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्लाको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र मा बिरामीहरुको चाप बढे पछी बेड थप गरिएको छ । मौसमि बदलि का कारण बिरामी को चाप बढेपछि बिरामीको सुबिधाको लागी थप आइसोलेसनको बेड थप गरिएको हो । अस्पतालबाट बेडको अभाव हुन सक्ने जानकारी प्राप्त हुना साथ नगर प्रमुख बस्नेतले तत्काल १५वडा बेड लगेर तत्कालै ६वटा बेड अस्पतालमा तैयारी अबस्थामा राखेको बाह्र्बिसे नगरपालिकाका राजश्व शाखा प्रमुख युग बहादुर खड्काले जानकारी दिनुभयो । बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेत ले नागरकिलाइ बदलीदो मौसमका कारण रोग लाग्नै नदिने उपाय अबलम्बन गर्न अनुरोध गर्नृु हुँदै रोग लागी हालेमा तत्काल उपचारमा सहज गराउँन पर्नेमा जोड दिदै जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठ सहीतले अस्पताल को निरीक्षण गर्नु भएको थियो । सोही क्रममा नगर प्रमुख बस्नेतले नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्ने...

जताततै बाढी पहिरो पहिरोको कारण क्षती

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
बिगत केही दिन अगाडी देखी परिरहेको बर्षाका कारण देसभरी का केही भागहरमा बाढी र पहिरोले क्षेती गरेको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाका र मेलम्ची नगर पालिका बाह्र्बिसेमा नगरपालिका लगाएतका क्षेत्रहरमा गएको पहिरोका कारण केही स्थानमा सडक अबरुद्ध भएका थिए भने केही स्थानमा बस्ती नै वोखिममा परेका छन । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं १० हर्रे डाँडा, काँडे, डिम्रीनी,कार्कीटार खत्रीथोक, सुकुटे जल्किनेदेखि हर्रे डाँडासम्मका सडक दायाँबायाँका गरी करिब १५० घर पहिरोको उच्च जोखिममा परेको वडा अध्यक्ष निल बहादुर तामाङ्गले जानकारी दिनु भयो । यसै गरी उक्त वडाका अती जोखिममा परेका घरपरिबारलाइ हर्रेको राम देबी माध्यमिक बिद्यालयमा खाना खाने व्यबस्था सहीत बस्ने ब्यवस्था वडा अध्यक्षले मिलाइदिनुभएको छ भने कार्कीटार सुकुटे खत्रीथोक लगाएतका अती जोखिममा परेका घर परिबारलाइ सरकारी भवन बिदालय तथ...

पहिरो कारण सडक अबरुद्ध , सुनखानिमै रोकियो काठमाडौं जाने क्युको बस

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
  कुमार बस्नेत (अधिराज ) सुनकोसी ।लगातार वर्षाको कारण सुनखानी यमुना डाँडा हुदै काठमाडौं जाने अबरुद्ध सडक (बाटो) सियालेमा खुलाउने प्रयास जारि रहेको छ। सुनकोसी ४ का वडा अध्यक्ष भोजलाल श्रेष्ठको अगुवाइमा स्थानिय युवाहरूको सहभागितामा बन्द भएको अबरुद्ध सडक (बाटो)हरू खुलाउदै आउनुभएको छ। उहाँहरूको ब्यक्तिगत पैसा नै लगभग १,५०,००० (एक लाख पचास हजारंं) जति खर्च भैसक्दा बारम्बार पालिकामा खबर गर्दा पनि सुनुवाई नभएको स्थानिय को गुनासो छ। सोमबार राति आएको पहिरोले बाटो बन्द भएको छ । धानबाली सडकको मुनि हुदा माटो फाल्न समस्या भएको सुनखानिमा आएको क्यूको बस नै सुनखानिमै थुनिएको छ।सुनखानि बाट भन्ज्याङ,ठोकर्पा हुँदै जान पनि पहिरोले बन्द छ।सुनखानि रतनकोट हुँदै जान पनि बन्दा छ।कालिका हुँदै जान पनि नसकिने हुदाँ समस्या भएको छ।सम्बन्धित निकाय भनेको पलिका हो तर त्यहाँबाट पनि कुनै सहयोग नपाएको गुनासो स्थान...

जोखीममा रहेका मेलम्चीको घर स्थानन्तरण गरिने

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
जोखिममा रहेका घर परिबारलाइ तत्काल स्थानन्तरण गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ ले बताउँनु भएको छ । ,उप प्रमुख उमा प्रधान ,वडा नम्बर २ का वडा अध्यक्ष नगेन्द्र कुमार खतिवडा लगायतले मेलम्ची २ निबुगाउको पहिरोको अबलोकन गर्ने क्रममा नगर प्रमुख तामाङ्गले यस्तो बताउँनु भएको हो । अबलोकनमा क्रममा जोखिममा रहेका घर तथा बस्तीहरुलाइ तत्काल स्थानान्तरणका लागि काम थाल्ने र अबरुद्ध सडक खुलाउने प्रतिबद्धता नगरप्रमुख तामाङले जनाउनुभयो भने उपप्रमुख प्रधानले प्रभावित हरुसंग हातेमालो गर्दै अगाडि बढ्ने र प्रभावित हरुको उस्थानान्तरणको काम तत्काल सुरु गर्ने बताउनुभयो । वडा अध्यक्षले पिडितहरुको गुनासो तथा मागलाइ सम्बोधनका लागि आग्रह गर्नुभएको थियो । सो क्रममा नगर प्रमुख आइतमान तामाङले नगरभित्रका प्राकृतिक प्रकोपमा परेका तथा जोखिममा रहेका बस्ति तथा संरचनालाई जोगाउनका लागि नगरपालिका सधै तयार रहेको बताउ...