अस्मीता पराजुली काठमाण्डौ
राजनीतिमा संक्षमयुवा पुस्ताको नेतृत्वको अपरिहार्यतादर्शाउदैसंचारकर्म छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीजन्माउँनु भएका सभापति रवि लामिछानेले करिब महिनादिनमै सातै प्रदेशमा समिति गठन गर्नेु भएको छ । २०७९ असार१७ मा औपचारिकतापाएको लामिछाने नेतृत्वको पार्टी प्रदेश, जिल्ला र स्थानीय समितिहरू गठन गर्दै मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि प्रचार प्रसारमा लागी परेको छ ।
घण्टी चुनाव चिन्हपाएको पार्टीलाई विस्तार गर्दै संक्षमवर्गबाट देश निर्माणको अभियानलिएर सभापति लामिछाने र प्रवक्ता मुकुल ढकाल सहितको टोलीले पुर्व देखी पश्चिम नेपालका विभिन्न जिल्लामा रास्वपाको समिति गठन गरिरहेको छ । रास्वपाका प्रवक्ताडा.मुकुल ढकालका अनुसार प्रदेश १, गण्डकी प्रदेश, सुदूरपश्चिमप्रदेश, लुम्बिनीप्रदेश, कर्णाली,बाग्मती, र मधेश प्रदेशगरि सातै प्रदेशमाप्रदेश तथाजिल्लासमिति गठन भैसकेको तथा स्थानीय समितिहरू गठन प्रक्रियामा रहेकोले छिट्टै सम्पन्नहुने बताउँनु भयो । “असार २५ गते चितवनबाट जिल्ला भेला गरी जिल्लातथा स्थानीय समिति गठनमा लाग्यौँ, ३० गते झापामा, ३१ गते सुनसरी, ३२ गते मोरङ, बिराटनगर, हुदैँ श्रावण ७गते गण्डकीप्रदेश भेला सम्पन्नगरिमातहतकासमिति गठन सहितकास्की, धादिङ, गोरखालगायतका सर्वसाधरणसगँ अन्र्तरक्रियागर्दै१३ श्रावणमा धनगढी , श्रावण १४ मासुदुरपश्चिमप्रदेश भेलागरि जिल्ला तथा स्थानीय समितिहरूगठनगरिएको जानकारुी दिदै प्रबक्ता ढकालले श्रावण १५ माकञ्चनपुरमाजिल्ला भेलासगैँ मातहतका समिति गठन गरी लामिछानेले सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीप्रदेश भेला गरी प्रदेश र जिल्ला समितिबिस्तार गरेकाथिए ।राष्ट्रिय स्वतन्त्र पार्टीले १९ गते नेपालगञ्ज रंगशालामाबाँके जिल्ला भेला,२० गते दाङको घोराहीमाजिल्ला भेलासम्पन्नगर्दै जिल्ला र स्थानीयकार्यसमितिहरू बनाएको जानकारी दिनु भयो । श्रावण २१ गते रुपन्देहीको तिलोत्तमामालुम्बिनीप्रदेश भेलागरी भेलाले प्रदेश, जिल्ला र स्थानीयकार्यसमितिहरू गठन गरिसकेको उक्त पाटीले ।आगामीचुनावमा सकेसम्म देशभरबाट उम्मेदवार उठाउने तयारीमा रहेकोरास्वपले २३ गते काभे्रपलाञ्चोक, २५ माधादिङ, २६ मानवलपुर जिल्ला भेला गरी, २७गते बाग्मती,२८ गते मधेश प्रदेश भेला सम्पन्नगर्दै जिल्ला र स्थानीय संगठनको संरचना तय गरिसकेको जानकारी दिनु भएको छ ।
यसै गरी प्रबक्ता ढकालले श्रावण २९ गते (भोलि) प्रदेश १ इटहरी धरानमाप्रदेश स्तरीय भेलातथादार्चुलाजिल्ला भेला सक्दै कार्यसमिति गठन गरेकोे बताउँनु भयो । श्रावण ३१ गते बैतडी, भाद्र २ गते बझाङ, भाद्र ४ मा डडेलधुरा, ५ मा डोटी र अछाम, ७गते बाजुरा जिल्लामा भेलागरि जिल्ला र स्थानीयकार्यसमितिहरू गठन गरिने कार्ययोजना रहेको रास्वपाप्रवत्ता ढकालले बताउँनु भयो यो सगैँ सम्पूर्ण पालिका र वडामा समेत समिति गठन हुने क्रमजारी रहेको बताउँदै ढकालले कमिसन, नातावाद र क्रिपावादबाट होइन, जनताबाट क्षमतावान नेतृत्वको छनौट हुनुपर्ने संकल्पलिएका सभापति लामिछाने काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने योजनामा रहेको समेत उँहाले जानकारी दिनु भयो ।पुराना राजनीतिकदलकोनिराशाजनककार्यशैलीबाट आजितजनताको वैकल्पिकमतराष्ट्रिय स्वतन्त्र पार्र्टीलाई आउनेमा सभापतिलामिछानेको टिममा कुनै दुविधा देखीदैन् ।
आफु दुई कार्यकाल (दशबर्ष) मात्र राजनैतिक नेतृवमा रहने सो अवधिमाजनताको मन जित्ननसके बिश्रामलिने बताउदै रास्वपा सभापतिलामिछानेसुरुकै प्रयासमाराष्ट्रिय स्वतन्त्र पार्र्टीलाई राष्ट्रिय पार्टीका रुपमा स्थापितगर्ने सभापती लामीछानेले बताउँनु भयो ।।राजनीतिकदलसम्बन्धी ऐन २०७३ अनुसार, प्रत्यक्षमाकम्तिमा १र समानुपातिकमातीनप्रतिशतमतप्राप्तगर्न सके मात्रै पार्टीले राष्ट्रिय दलको मान्यतापाउँने व्यवस्थागरिएको छ ।
