सिन्ध१ काँग्रेसकै हुने बस्नेतको दाबी
सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधीसभा क्षेत्र नं १मा कुनैपनी हालतमा माओबादीलाइ नदीने नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । उँहाले माउनटेन टेलीभिजन सगँ कुरा गर्दै यस्तो बताउँनु भएको हो । उँहाले अहीले भइरहेको गठबन्धनको छलफल गर्दा यस अघी जुन क्षेत्रमा जसले बढी मत ल्याएको छ स्थानीय निर्वाचनका आधारमा आएको मतका आधारमा सिट बिभाजन गरेर मिलाए सबैलाइ मान्य हुने भन्नु भयो । सब भन्दा बढी भोट आउँने ठाँउमा आफै चुनावमा उठ्ने हो । जँहा माओबादीको भोट बढी छ त्यहा माओबादीको उमेद्धार उठाउँने जँहा काँग्रेस को धेरै मत छ त्यँहा काँग्रेस को उमेद्धार उठाउँनु पर्छ जँहा समाजबादीको मत छ त्यहा समाज बादीले निर्वाचन मा उमेद्धार उठाउँने हो । जँहा सबै दलको कमजोरी रहेको छ त्यँहा गठबन्धन गर्ने हो भन्दै जिल्लाको हकमा १ नं क्षेत्रमा पहीलो काँग्रेस दोश्रो एमाले र तेश्रो माओबादी छ अनी कसरी मओबादी...
