सम्पर्क

कटुवालको निधन प्रती नगरबाट शोक प्रकट

नेपालीकांग्रेस चौतारासाङ्गाचोकगढी नगरपालिका वडा नं३ का क्षेत्रीय प्रतिनिधि एंव २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष प्रत्याशी गेल बहादुर कटुवाल को निधन भएको छ । उँहाको निधन प्रती गहीरो दुख ब्यक्त गर्दै नेपाली काँग्रेस चौतारासाँगाचोकगढी नगरपालिकाले शोक बक्तब्य जारी गरेको छ । नगर सभापती इन्द्रलोचन धितालले एक बिज्ञेपती जारी गर्दे समबेदना प्रकट गर्नु भएको हो । कटु्वालको पार्थिव शरिर लाइ पुर्ब सुचना तथा सन्चार मन्त्री मोहन बहादुर बस्नेतबाट पाटी को झन्डा ओडाएर अन्तिम श्रध्दाञ्जलि ब्यक्त गर्नु भएको छ।