सम्पर्क

जिबनशैली

ट्राफिक प्रहरी द्धारा सबारी चालकहरूको स्वास्थ परीक्षण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्ला ट्राफिक कार्यालय अधेँरीले बुधबार २ सय भन्दा बढी सबारीका चालकहरुको स्वास्थ परीक्षण गरेको छ। जिल्ला ट्राफिक कार्यालय अधेँरीले सवारी सञ्चालन गरिरहेका सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरेको जिल्ला ट्रफिक प्रहरी प्रमुख उत्तम आचार्यले बताउनु भयो।स्वास्थ्य परीक्षणमा वल्र्ड प्रेसर,आँखा जाँच गरिएको थियो । स्वास्थय परिक्षण कार्यक्रममा बलेफि गाँउपालिकाका अध्यक्ष गंगा बहदुर तामाङ स्थानिय र प्रहरीको उपस्थिति रहेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकले सवारी दुर्घटना न्युन होइन शुन्यमा ल्याउँन पर्छ भन्दै आचार्यको नेतृत्वमा सडकको दाँया बाँया मा रहेका फोहोर समेतलाइ सफा गरी सडक सफा गर्ने, सवारी साधनहरुको निरिक्षण गर्ने , यात्रीलाइ भाडा बढी लिएको छ की छैन भनेर छड्के जाँच गर्ने लगाएतका जनसरोकारका पक्षमा काम गरिरहेको छ । खास गरी सवारी सञ्चालनमा कसरी व्यबस्थीत गर...

मान्द्रा बुनेरै जीविकोपार्जन

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
जब बिहानी हुन्छ, सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार । शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको सुरुवात गर्नुहुन्छ सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका ग्याल्बो शेर्पा । उमेरले ७० टेक्नुभएका शेर्पा सानैदेखि डोको र डाला बनाउन सक्रिय रहँदै आउनुभएको छ । जब गाउँमा कसैकोे बिहे हुन्छ । कोसेली लैजानका लागि प्रयोग गरिने डोको, फुवा तथा डालो बनाउने जिम्मा स्थानीयले उहाँलाई दिने गर्छन् । वृद्धा अवस्था लाग्दा पनि शेर्पा आफ्नो पेसालाई नछोडी युवा जस्तै सक्रिय रही आफ्नो कर्म गर्दै आउनुभएको छ । “डोको बनाउँदा दिन बितेको पत्तै पाउँदैन, एक दिनमा चार वटासम्म डोको बनाउन सक्छु”, उहाँले भन्नुभयो । शेर्पासँग डोको, डालो र मान्द्रा बनाउने सीप भए पनि बजारको अभाव छ । माग नहुँदा बिक्री गर्न समस्या भएको उहाँको भनाइ छ । शेर्पाले १६ वर्षको उमेरदेखि नै डालो बुन्न थाल्न...

वनजंगलमा डढेलो लाग्न नदिन सिन्धुपाल्चोकमा सचेतना अभियान

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
गर्मी यामसँगै वनजंगलमा आगलागी तथा डढेलो लाग्न नदिन डिभिजन वन कार्यालय सिन्धुपाल्चोकले डढेलो रोकथाम एवं नियन्त्रण अभियान शुरु गरेको छ । बिशेष गरी हरेक बर्ष चैत, बैशाख जेष्ठ , असार बढी डडेला्े लाग्ने महीना हो । यी महीनाहरुमा अरु महनिा भन्दा बढी सुक्खा हुने, हावाहुरी लाग्ने , कृषकले खेतबारीमा जिलौटा पोल्ने भउकाले पनी आगोको बढी जोखिम हुने गरेको छ । खाश गरि कुनै न कुनै कारणले देखि वनजंगलमा डढेलो तथा आगलागीका घटना बढी हुने गर्दछन् । यसै बिषयमा ध्यान दिदै डिभीजन बन कार्यलय सिन्धुपाल्चोकले डढेलो नियन्त्रणका लागीविल्ला स्थित सबै सामुदायिक तथा साझेदारी सामुदायिक वनसँग समन्वय गर्दै अभियान सञ्चालन गरेर सक्रियता देखाएको छ । एउटा सानो आगोको झिल्कोले वनजंगलमा हुने आगलागी तथा डढेलोका कारण वनजंगल सखाप हुने गरेको छ । यस बारेमा जनमानसमा जानकारी गराउन वन कार्यालयको सक्रियतामा सामुदायिक वन उपभोक्ता समूहले प्र...

पत्रकार आचारसंहिता र निर्देशिका पालना नगर्ने लाई कारबाही गरिने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिता क्षेत्रलाई समाजले कसरी हेरिरहेको छ ? यस विषयमा छलफल र समिक्षा हुनुपर्ने बताउनुभएको छ । काउन्सलिका अध्यक्ष बस्नेतले ‘आजको पत्रकारिता ः अबको पत्रकारिता’ विषयमा अन्तरक्रिया कार्यक्रममा यस्तो बताउँनु भएको हो । उहाँले सञ्चारमाध्यमले पत्रकारितको धर्म निर्वाह गरिरहेको छ कि छैन ? भन्दै पत्रकार आचारसंहिता र सञ्चार सम्बन्धी निर्देशिका पालना नगर्ने सञ्चारमाध्यमलाई कारबाही गरिने बताउनुभयो । नेपाल पत्रकार महासंघ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक विभागको आयोजनामा बद्लिदो परिस्थिति र सञ्चारमाध्यका विषयवस्तुका सन्दर्भमा ‘आजको पत्रकारिता ः अबको पत्रकारिता’ विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिताप्रति प्रश्न उठ्नेगरेको भन्दै त्यसबाट भाग्न नसकिने बताउनुभयो ।उहाँले...

रासायनिक मल पाउनका लागि अनिवार्य कार्ड चाहिने

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
रासायनिक मल वितरण गरिरहेको स्थानीय सहकारी सँगको अन्तरक्रिया, गोष्ठि तथा रासायनिक मलको कार्ड तथा भरपाई वितरण कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ ।मेलम्ची नगरपालिका कृषि विकास शाखाको आयोजनामा भएको कार्यक्रममा नगर भित्रका रासायनिक मल बिक्रिका लागि अनुमती पाएका सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । किसानलाई आवश्यक परेका बेला मल अभाव हुने समस्यालाई केहि ब्यबस्थित बनाउनका लागि कार्ड वितरण गरिएको नगरपालिका कृषि विकास शाखाका प्रमुख अमर आचार्यले जानकारी दिनुभयो । अब हरेक किसानले नगरपालिकाले उपलब्ध गराएको कार्ड सहकारी मार्फत भरेपछि नगरपालिकामा आएको मललाई बराबर वितरण गरिने नगरपालिकाले जनाएको छ ।यसभन्दा अघि कोहिले धेरै पायो, कोहिले पाउँदै पाएनन् भन्ने गुनासो अन्त्यका लागि नगरपालिकाले कार्ड वितरण गरेको जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले किसानको समस्य...

यसरी हुँदैछ इर्खुको रानीपोखरी पुनर्निर्माण

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार
रानी पोखरी भन्ने वित्तिकै तपाईको मनमा पक्कै पनि काठमाडौँको रानीपोखरी भन्ने बुझ्नु हुन्छ होला । तर सिन्धुपाल्चोकमा पनि रानीपोखरी छ । चौतारा साँगाचोकगढी नगरपालिका–८ ईर्खुमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक सम्पदाको रूपमा रहेको ईर्खु रानीपोखरीको पुनःनिर्माण कार्य तिव्र गतिमा अगाडि बढेको छ । गत वर्ष चौतारा साँगाचोकगढी नगरपालिका निवर्तमान मेयर अमान सिं तामाङले नगर गौरव योजनाअन्तर गत ५० लाख रकम विनियोजन गरेर शिवलिङ्ग सहितको मन्दिर निमार्ण गर्नको लागि सहयोग गर्नुभएको ८ नं. वडाका वडाध्यक्ष अमृत बहादुर दंगालले बताउनुभयो । यसै सिलसिलामा प्रदेश सहरीविकास मार्फत ३० लाख बजेट विनियोजन भएकोले धार्मिक पर्यटकिय निर्माणधिन स्थललाई काठमाडौं दरबार हाईस्कूल रानीपोखरीको ढाँचामा निमार्ण गर्ने कार्य सुरु गरेको वडाध्यक्ष दँगालले बताउनुभयो । उहाँले परम्परागत शैली र प्रविधिमै निर्माण सामग्री प्रयोग गरेर मल्लकालीन श...

ज्ञानमन्दरि माबी मा बिधुतिय फिल्टर जडीता धारा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नमुना ज्ञानमन्दरि माबी मेलचौरमा बिधुतिय फिल्टर जडीता धारा निर्माण भएको छ । उक्त धाराको एक समारोहका बिच चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले गर्नु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ७ नम्बर वडास्थित नमुना ज्ञानमन्दिर माध्यमिक बिद्यालयमा बिद्युतीय फिल्टर जडित धाराको उद्घाटन गर्दै सापकोटाले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदीने तर्फ ध्यान दिन पर्नै बताउँनु भयो । उँहाले मानिस बिमारी हुँदा १५ लाख भन्दा बढी खर्च भइरहेको भन्दैे देख्दा थोरै रकममा निर्माण भए पनि यसले दिर्घकालिन महत्त्व बोकेको छ भन्दै सापकोटाले बिद्यालयमा युवाहरूको जोस जाँगर र सवैको समान धारणा बिकास भएको पाएँ । अझै समाजको चेतनशीलहरुको पहलमा शिक्षकहरुले योजना वनाएर समृद्ध नगर बनाउन सहयोग गर्न आग्रह गर्नू भयो ।नगरको कतिपय ठाउँमा योजना ठूलो भएर पनि दुरुपयोग भएको छैन । कतिपय थोरै रकम दिएको ठाउँमा र...

प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाउनुभएको छ । प्रहरी प्रधान कार्यलयमा आज अवकाशमा जान लाग्नुभएका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई बिदाइ गर्नुहुँदै उहाँले अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरश पालना गर्ने र अधुरा रहेका योजनालाई आफूले पूरा गर्ने विश्वास दिलाउनुभयो ।उहाँले प्रहरी महानिरीक्षक सिंहलगायतको उच्च अधिकृतले प्रहरी सेवामा अनवरत नेतृत्वमा रहेर पु¥याएको सेवाप्रति अभार व्यक्त गर्नुभयो । उहाँले अवकाश हुन लाग्नुभएका महानिरीक्षक सिंहको आगामी जीवनको सफलताको शुभकामना दिनुभयो । अवकाशमा जान लाग्नुभएका प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सबै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन गर्न सफल भएको र उक्त कार्यका लागि प्र...

प्रहरी महानिरीक्षकमा कुँवरलाई बढुवा गर्ने निर्णय

जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, समाचार
नेपाल सरकार, मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) पदमा प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई पदोन्नति गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले कुँवरलाई आइजिपीमा बढुवा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको राससलाई जानकारी दिनुभयो । यही चैत ६ गतेको निर्णयले उहाँ एआइजीमा बढुवा हुनुभएको थियो । सरकारले उहाँलाई एआइजीको फूली लगाएको दुई दिनमै आइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । प्रहरी महानिरीक्षकका लागि कुँवरसहित एआइजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा हुनुहुन्थ्यो । कुँवर अङ्क तालिकामा १ नम्बरमा हुनुहुन्थ्यो । यसपटक भने महानिरीक्षकको नियुक्ति निर्विवाद रूपमा भएको छ । हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आज राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेर ...

रायायनिक मलमा भएको मुल्य बुद्धीको बिरोध

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
रासायनिक मलमा किसानलाई सरकारले दिदै आएको अनुदान रकम कटौती गरी प्रतिकिलो यूरियामा ११ रुपैयाँ, डिएपीमा ७ रुपैया र पोटासमा ९ रुपैया वृद्धि गर्ने निर्णय गरेकोमाराष्टीय कृषक महासंघले बरिोध गरेको छ । महासंघको अध्यक्ष नवराव बस्नेतले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बिज्ञेप्ती समेत प्काशन गरेको छ। उत्पादनको समर्थन मुल्य प्राप्तिमा बंचितीकरण, मुल्य श्रृखलाका हरेक चरणका समस्याका बाबजुद नेपाली कृषि संस्कृतिलाई धान्दै आएका किसानलाई उत्पादनमा प्रोत्साहित गरिनुुको साटो सरकारबाट हुने यस्ता गतिविधिले उत्पादन लागत बढेर जाँदा किसानहरुमा पेशागत नैराश्यता आइ पेशा पलायनता बढदै जाने तिब्र सम्भावना रहेकाले किसानको उत्पादन लागत बढाउने गरि मल अनुदानमा दिईदै आएको अनुदान कटौतिले किसानलाई आर्थिक बोझ हुने पक्का छ । यसर्थ यस निर्णय अविलम्ब फिर्ता गर्न राष्ट्रिय कृषक समूह महासंघ नेपाल सरकारसंग जोडदार माग गर्दछौ बिज...