नेपाल रेडक्रस सोसाइटीकेन्द्रीय अध्यक्षमा सुदर्शन नेपाल निर्वाचित हुनु भएको छ ।
सोसाइटीको यही श्रावण ०१ र ०२ गते काठमाडौंमा सम्पन्न केन्द्रीय सभाको बिशेष महाधिबेशनबाट आगामी कार्यकालको लागी अध्यक्षमा प्रा.सुर्दशन नेपाल, महिला उपाध्यक्षमा राधा नेपाली,. खुल्ला उपाध्यक्षमासुरेन्द्र ऐर, महामन्त्रीमा भुपतिलाल श्रेष्ठ,कोषाध्यक्षमा बिर बहादुर बस्नेत,उपमहामन्त्रीमा मनोज कुमारथापा, उपकोषाध्यक्ष मा डोलराज पाण्डे,सदस्यहरमा बाग्मती प्रदेशबाट राजेन्द्रमान ताल्चाभडेल,कोशी प्रदेशबाट कृष्ण प्रसाद न्यौपाने,लुम्बीनी प्रदेशबाटः अनुपकुमार श्रेष्ठ,सुदुरपश्चिम प्रदेशबाटः लक्षीराम कुँवर,कर्णाली प्रदेशबाटः रामलाल आचार्यनिर्वाचित हुनुभएको छ यसै गरी खुल्ला सदस्यतर्फःबिष्णुराज नेपाल,उत्तम जोशी, हरि प्रसाद पौडेल, बिनोद बस्नेत,यौवन प्रकाश श्रेष्ठ, गुमानराज पुलामी,प्रा.डा. श्री कृष्णप्रसाद गौतम,सपुतबहादुर कार्की, बिरेन्द्रराज कँडेल,शिवराम खत्री,नारायण प्रसाद तिमिल्सिना,नरेशप्रसाद सिंह, नौलसिं पुन, शिबकुमार कार्की, मोहनकुमार श्रेष्ठ निवाचीत हुनु भएको समाचार प्राप्त भएको छ । रेडक्रस सोसाइटी ले हरेक विपदको अवस्थामा अग्र स्थानमा रहेर सहयोग गरिरहेको छ ।
