सम्पर्क

जिबनशैली

उत्पादनमुखी काममा लगानी गर्न जापान सँग मन्त्री चित्रकारको आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
बागमती प्रदेसका उद्योग बाणीज्य भुमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले जापान रहेका नेपाली तथा जापनीज ब्यपारी कम्पनीहरुलाइ नेपालमा लगानी गरेर उत्पादनमुखी काममा सहयोग गर्न आग्रह गर्नु भएको छ । आफ्नो निजी भ्रमणमा जापान जानु भएका मन्त्री चित्रकारले जापान स्थित नेपाल व्यापार संघका अध्यक्ष डा. बलराम श्रेष्ठ लगायतसंग भेट गरि जापानी कम्पनी र लगानीकर्ताहरुलाई नेपालमा लगानी अभिबृध्दि गर्न प्रेरित गर्न आग्रह गर्नु भएको उँहाको सचिवालयले जानकारी दिएको छ । ४दिनको जापान भ्रमणका लागी जापान पुगेर मन्त्रीले नेपालका राजदुत दुर्गा बहादुर सुवेदीलाई राजदुतावासमा भेटी नेपालमा लगानी बढाउन आर्थिक कुटनीतिलाई प्राथमिकता दिने काममा अग्रसर रहन समेत अनुरोध गर्नु भयो ।सो अबशरमा टोकियोमा त्भचचब ःयतयचक का उपाध्यक्ष, क्ष्त् का डाईरेक्टरसंग भेट गरि नेपालमा लगानी गर्न आग्रह गर्नू भयो ।जापान भ्रमणका क्रममा मन्त्री चित्रक...

जन्मदै अपाङ्ग माझीको नँया घर

#, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका ९ भैसे माझी बस्तीमा जन्मजात अपांग, बोल्न नसक्ने, असहाय अनि बस्ने घरसमेत नभएको घनश्याम माझीले नँया घर पाउँनु भएको छ । वडा सदस्य दीपेन्द्र भन्डारी को विशेष सहजिकरणमा सामाजिक अभियन्ता, सहयोगि समाजसेवी विभा सिंहको विशेष आर्थिक सगयोगमा निर्मित एउटा ट्वाइलेट सहितको एक कोठे नँया घर निर्माण गरी हिजो घनश्याम माझीलाइ हस्तानन्तरण गरिएपछी उँहामा खुशी छाएको छ । भवन निर्माण कर्ता सहयोगीहरुले एक समारोहका बिच भवन हस्तानन्तरण गरिएको हो । वडा स्तरिय जनजाती सम्मन्वय समितीका अध्यक्ष रण बहादुर तामाङ्गका अनुसार हिजो वडा अध्यक्ष बिमल श्रेष्ठको प्रमुख अतिथ्यतामा हस्तानन्तरण गरिएको हो । घर हस्तानन्तरण गर्दै वडा अध्यक्ष श्रेष्ठले यसरी सहयोग गरेकोमा सिंह प्रती आभार प्रकट गर्दै उँहालाइ बिशेष सम्मान गर्नु भएको थियो ।सहयोगी विभा सिंहले मानव सेवा नै धर्म हो यसैले नै धर्म...

जल तथा मौसम अवलोकनकर्ताहरुको क्षमता अभिवृद्धि कार्यक्रम मेलम्चीमा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
देवराज सुबेदी जल तथा मौसम अवलोकनकर्ताहरुको क्षमता अभिवृद्धि कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । यु. एस. एडको आर्थिक सहयोगमा प्राक्टिकल एक्सन, राइम्स, सामुदायिक विकास तथा वातावरण संरक्षण मन्चको आयोजना र जल तथा मौसम विज्ञान विभागको प्राविधिक सहयोगमा स्थानिय गेज रिडर, डि आर आर फोकल पर्सन, मेलम्ची खोलाको माथिल्लो तथा तल्लो तटिय क्षेत्रका सामुदायिक विपद व्यवस्थापन समितीका पदाधिकारीहरु बिच अन्तरक्रिया कार्यक्रम गरिएको प्राक्टिकल एक्सनका परियोजना अधिकृत मिनेश गुरुङले जानकारी दिनुभयो । मेलम्ची तथा ईन्द्रवती जलाधर क्षेत्रमा स्थापित प्रणालीको दिगोपना र प्रभावकारिता विषयमा पूर्णताजिकी तालिम प्रदान गरिएको गुरुङको भनाई छ । कार्यक्रममा वर्षा तथा हावापानी मापन केन्द्रका अपरेटरहरु, मेलम्ची नगरपालिका,इन्द्रावती गाउँपालिका,पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बु गाउँपालिकाका विपद फोकल पर्सनहरु, सामुदायिक...

यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (पूर्णविवरण)

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १० पुस : सरकारले विभिन्न चुनौती र साधनस्रोतको सीमाका बाबजुद एक वर्षको अवधिमा आर्थिक, सामाजिक तथा पूर्वाधार विकास एवं शासकीय सुधार र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय कार्य सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्नुभएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आज सार्वजनिक विवरणमा सो अवधिमा सुरु गरिएका कार्य र प्राप्त उपलब्धिले राष्ट्रलाई शान्ति, स्थिरता, सुशासन र अग्रगमनतर्फ अघि बढाउन र अन्तर्राष्ट्रिय जगत्मा देशको प्रतिष्ठा र गौरव बढाउन सहयोग पुगेको उल्लेख छ । सरकार जनताको सुशासन, सामाजिक न्याय,विकास र समृद्धिको सपनालाई जतिसक्दो छिटो पूरा गर्न पूर्ण जिम्मेवारीबोधका साथ अघि बढिरहेको जनाउँदै नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याई जनताको विकास र सुशासनप्रतिको उच्च अपेक्षालाई सम्बोधन गर्न प्रतिबद्धता व्यक्त गरिएको छ ...

पाँचपोखरी थाङपाल र बनेपा बिच सम्बन्ध बिस्तार

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
देबराज सुबेदी ,    पाँचपोखरी थाङपाल गाउँपालिका र बनेपा नगरपालिका बिच सम्बन्ध बिस्तार तथा भेटघाट कार्यक्रम  पाँचपोखरी थाङ्पाल गाउँपालिकामा भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको निमन्त्रणालाई स्विकार गर्दै आइतबार बनेपा नगरपालिकाको जनप्रतिनिधि,कार्यपालिका सदस्य,कर्मचारी लगायतको टोली पालिका प्रवेश गरेको थियो । बनेपा बाट आएको टोलिलाई गाउँपालिकाका अध्यक्ष टासी लामा।उपाध्यक्ष सुनिता अधिकारी लगायतले स्वागत गर्नुभएको थियो भने पालिकाको विभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरुको अवलोकन गराउनुभएको थियो । पालिकामा आयोजित एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष टासी लामाले गाउँपालिकाले विगत देखि वर्तमानसम्म भएगरेका काम, आगामी योजना,सम्भावना र चुनौतीहरु प्रस्तुत गर्नुभयो । उहाँले पालिकाको विकास निमार्णका लागी यस्ताखाले कार्यक्रमले टेवा पुग्ने विश्वास ब्यक्त गर्दै आतिथ्यका लागी धन्यवाद ब्यक्त गर्नुभयो । कार्य...

डाँफे र स्याङ्बो ले बाँडे १६२झोला

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
  देबराज सुबेदी मेलम्ची ,मनिगाङ स्याङ्बो परिवार र डाँफे मिनरल वाटरद्वारा विद्यार्थीहरुलाई टिसर्ट र झोला वितरणपाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर २ बरुवाको चण्डिका माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई मनिगाङ स्याङ्बो परिवार र डाँफे मिनरल वाटर कम्पनीले टिसर्ट र झोला वितरण गरेको छ । १६२ जना विद्यार्थीहरुलाई उक्त सामग्री वितरण गरिएको नेपाली कांग्रेसका क्षेत्र नम्बर २ का प्रबक्ता जितबहादुर थिङले जानकारी दिनुभयो । बरुवा निवासी, काङ्ग्रेसका युवा नेता तथा सफल व्यबसायी पेमा वाङ्गेल लामाको पहलमा सो सामग्री विद्यार्थीहरुलाई वितरण गरिएको हो । सामग्री वितरण गर्दै पेमा वाङ्गेल लामाले आगामी दिनमा पनि विद्यार्थी र विद्यालयका लागी आवश्यक अन्य सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।  ...

शिक्षा नै सर्वाङ्गिण विकासको मूल आधार हो ः मन्त्री बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
शिक्षा नै सर्वाङ्गिण विकासको मूल आधार भएकोस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बताउँनु भएको छ । उँहाले शारदामाध्यमिक बिद्यालयको ७३औँ बार्षिकउत्सव तथा अभिभावक भेलाको उद्धघाटन गर्दै शिक्षाको विकास हुन नसके अन्य कुनै पनि विकास नहुनेसमेत दावी गर्दै शिक्षाको मन्दिरलाई व्यवस्थित गर्न समुुदायका सबै व्यक्ति लाग्नुपर्ने बताउँनु भयो । विद्यार्थीको शैक्षिक गुणस्तरका लागि शिक्षक, विद्यार्थी र अभिभावकको गहन जिम्मेवारी रहने बताउँदै मन्त्री बस्नेतले “शिक्षाको विकास हुन सकेन भने अन्य केही पनि विकास हुन सक्दैन, त्यसैले शिक्षा नै सर्वाङ्गिण विकासको मुल आधार हो, यसलाई सबैले आत्मसात गर्नैपर्छ”, भन्नु भयो । । “विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक र अभिभावकको ठूलो दायित्व र जिम्मेवारी रहन्छ, जनप्रतिनिधिले त्यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारलगायत जनशक्ति ब्यवस्थापन गरिदिने हो”, भ...

समुदाय मिल्यो भने जस्तोसुकै काम पनी गर्न सकिन्छ ः नगर प्रमुख बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
समुदायमा मिलेर काम गर्यो भने कुनै कामको पनी असम्भ नहुने बाह्र्बसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । उँहाले बाह््रबिसे नगरपालिका वडा नं ९मा निर्मीत तल्लो खण्ड सामुदाय भवनको समुद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । उँहाले हरेक परिबर्तनमा समाजका समुदायहरुको महत्वपुर्ण भुमिका हुने , हरेक बिकासका कामहरुमा , अनी सही नेतृत्व बिकासका लागी पनी समाजको महत्वपुर्ण भुमिका हुने भएको ले यस भुमिकाका लागी यस वडा नं ९ मा तल्लो खण्ड सामुदायहरुको पनी त्यतीकै भुमिका रहने बताउँनु भयो । उँहाले समाज बिकासका लागी राजनीती ब्यक्तीत्वले मात्र नसक्ने र राजनीतीज्ञ उत्पादन गर्ने समाजे लै समाज बिकासका लागी अगाडी सर्न पर्ने बताउँनु भयो । कार्यक्रमका बिशेष अतिथी वडा नं ९का वडा अध्यक्ष कृष्ण बहादुर रायमाझी ले वडाबासीहरुको समस्या समधान गर्नका लागी सामाजीक सस्थाहरुको ठुलो भुमिका रहने भएकाले यो भुमिका यस त...

मेलचौर सामुदायिक स्वास्थ्य केन्द्रको साधारण सभा सम्पन्न 

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासााँचोकगढी ७ मा रहेको मेलचौर सामुदायिक स्वास्थ्य केन्द्रको साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घघान गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथी चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ७का वडा अध्यक्ष डम्बर बहादुर तामङ्गले स्वास्थ्य सेवामा रहेर नागरिकको प्रत्यक्ष सम्पर्कमा रहेको मेलचौर सामुदायिक स्वास्थ्य केन्द्रलाइ वडाको तर्फबाट गर्न पर्ने सहयोगमा सकेसम्म कुनै पनी कमी हुन नदीने भन्दै आगामी दिनमा वडाको श्रोत साधनले भ्याए सम्म स्वास्थ्य, शिक्षा, खानेपानीलाइ पहीलो प्राथमिकतामा राखेर काम गर्ने बताउँनु भयो ।  तामाङ्गले स्वास्थ्य सेवाको स्तर उन्नतिका लागि योजन बनाइ प्रदेश सरकार संघीय मन्त्रालय लगायत सम्वन्धित जुन सुकै निकायमा गएर भए पनी स्तर उन्नतीको लागी पहल गर्नै पतिबद्धता ब्यक्त गर्नू भयो । । कार्यक्रममा चौतारा बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगाल, मालिका ...

“स्थानियले स्थानिय स्तरमै गुणस्तरीय स्वास्थ सेवा पाउनुपर्छ” कृष्ण कुमार तामाङ (समीर)

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
बागमती प्रदेश सभा सदस्य एवं नेपाली काङ्ग्रेस संसदिय दलका सचिव कृष्ण कुमार तामाङ (समीर)ले सिन्धुभ्यालिका स्थानीयबासिहरुको आवश्यकता अनुरुप “स्थानियले स्थानिय स्तरमै सहज र सुलभ रुपमा गुणस्तरीय स्वास्थ सेवा उपभोग गर्न पाउनुपर्छ” भन्ने लक्ष्यका साथे निर्माणाधिन एकीकृत सेवा केन्द्रको भवनमा अत्याधुनिक प्रबिधीयुक्त मेडिकल ल्याव स्थापना गरि संचालन गर्नको लागि आफुले पहल गरिरहेको बताउनुभयो । माननीय तामाङ (समीर)ले मेलम्ची –३,हैबुङ्गमा निर्माणाधिन एकीकृत स्वास्थ सेवा केन्द्रको अवलोकन गर्ने क्रममा यस्तो बताउँनु भएको हो । अबलोकनका क्रममा प्राबिधिक टोलिलाई सांसद तामाङले स्वास्थ्य मन्त्री मोहन बस्नेतको निर्देशनमा आफुले सिन्धुपाल्चोकको विकासका लागी निरन्तर सक्रिय रुपमा काम गरिरहेको बताउनुभयो ।मेलम्ची नगरपालिका वडा नम्बर १,२,३,४ र ५ (सिन्धुभ्यालि) लाई समेट्ने गरि मेलम्ची –३,हैबुङ्गमा एकीकृत स्वास्थ सेवा केन्...