सम्पर्क

शिक्षा

एसइईको नतिजा सार्वजनिकः ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसइईको नतिजा सार्वजनिकः ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

शिक्षा
भक्तपुर, २८ वैशाखः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको (२०८२ सालको) माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज राति ९ः१५ बजे सार्वजनिक गरेको छ । सरकारले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्नुपर्ने समयसीमा दिएपछि बोर्डले तीव्रगतिमा तयारी गरी परीक्षा सम्पन्न भएको २९ दिनमा नतिजा सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आज राति ९ः१५ बजे आयोजित पत्रकार सम्मेलनमा एसइई परीक्षामा ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका शिक्षासचिव चुडामणि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षामा दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका र एक लाख ४६ हजार ५०७ परीक्षार्थी ननग्रेडेड भएका छन् । यसपटक एसइईमा दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्रले परीक्षाको फाराम भरेकामा चार लाख ३० हजार ६६७ जना परीक्षामा सहभागी भएका शिक्षासचिव पौडेलले जानकारी दिनुभयो । सार्वजनिक नतिजाअन...
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

#, अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
fकाठमाडौँ, २८ वैशाख: सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८३/ ८४ को नीति तथा कार्यक्रम प्रस्तुत गएिको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा नीति तथा कार्यक्रमलाई वाचन गर्नुभएको हो । राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रमको पूर्णपाठ यहाँ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाका सम्माननीय सभामुख, राष्ट्रियसभाका सम्माननीय अध्यक्ष, सङ्घीय संसद्का माननीय सदस्यहरू, विसं २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपश्चात् जनताबाट प्राप्त स्पष्ट जनादेशसहित गठन भएको सरकारका तर्फबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा म गौरवान्वित छु । नेपालको लोकतान्त्रिक आन्दोलनका प्रेरणाका अग्रजलाई स्मरण गर्दै नागरिक सर्वोच्चता, स्वतन्त्रता, सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक रूपान्तरण र जनउत्तरदायी शासन प्रणाली स्थापनाको आकाङ्क्षासहित २०८...
डडुवा भवानी शङ्करकाशिक्षकहरुलाइ प्रशिक्षण।

डडुवा भवानी शङ्करकाशिक्षकहरुलाइ प्रशिक्षण।

अन्तर्वाता, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, शिक्षा, समाचार
वैशाख २८ , डडुवा सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४मा रहेको चौतारा श्री डडुवा भवानी शंकर मा.वि. डडुवा मा शिक्षक प्रशिक्षण कार्यक्रम भएको छ।विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ को उपस्थितिमा लामो समयसम्म काठमाडौं का विभिन्न शिक्षण संस्थाहरूमा अध्यापन गर्नुभएका र WTO मा समेत काम गर्नुभएका शिक्षा क्षेत्रमा विज्ञता हासिल गर्नुभएका व्यक्तित्व गणेश नेपालले माध्यमिक तहमा अध्ययनरत बालबालिकाहरू लाई पढाईमा कसरी अभिरुचि जगाई शिक्षण गर्ने भन्ने विषयमा रहेर शिक्षकहरूलाई शिक्षण प्रशिक्षण दिनु भएको थियो । उँहाले कक्षा कोठामा साना साना बालबालिकाहरूको मनोविज्ञानलाई बुझेर सरकारले तय गरेका लक्ष, उद्देश्य, समाजको आवश्यकता र बालबालिकाहरू ले सिक्न चाहेको कुरा कसरी सिकाउन सकिन्छ र कसरी सिकाइ उपलब्धि हासिल गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको थियो। शैक्षिक क्षेत्रका विद्...
एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

#, ब्रेकिङ न्युज १, विचार, शिक्षा, समाचार
भक्तपुर, २८ वैशाखः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो । कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले भन्नुभयो, “सरकारले वैशाख २९ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्न अन्तिम समयसीमा दिएको थियो, त्यो सीमाभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका छौँ, परीक्षार्थीको प्राप्ताङ्क ‘कम्प्युटर’मा ‘इन्ट्री’ गर्ने काम सकिएको छ, कि कतै केही गल्ती छ कि भनेर रुजु गर्ने काम पनि करिब सकिएको छ, कुनै प्राविधिक समस्या नआए मङ्गलबार नतिजा सार्वजनिक गर्छौं ।” बोर्डको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी एसइईको नतिजा कसरी हेर्ने भन्ने बारेमा जानकारी दिएको छ । कार्यालयले नतिजा हेर्न ‘एसएमएस’ गरेर वा सिधै ‘वेबसाइट’म...
तस्विरमा झल्कियो अधिकार : सिन्धुपाल्चोकमा ‘हाम्रो आवाज, हाम्रो अधिकार’ फोटो प्रदर्शनी सम्पन्न

तस्विरमा झल्कियो अधिकार : सिन्धुपाल्चोकमा ‘हाम्रो आवाज, हाम्रो अधिकार’ फोटो प्रदर्शनी सम्पन्न

#, ब्रेकिङ न्युज २, विचार, शिक्षा, समाचार
सिन्धुपाल्चोक — आदिवासी जनजाति महिलाहरूको हक–अधिकार, संघर्ष र पहिचानलाई कलाको माध्यमबाट उजागर गर्ने उद्देश्यले आयोजित “हाम्रो आवाज, हाम्रो अधिकार” फोटो प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ। आदिवासी जनजाति महिला उत्थान केन्द्र, सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले समाजमा पछाडि पारिएका महिलाहरूको आवाज र अनुभवलाई तस्विरमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरेको हो। केन्द्रकी अध्यक्ष पानमाया तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पदम प्रसाद नेपाल हुनुहुन्थ्यो। उहाँले कला र अभिव्यक्तिमार्फत उठाइने यस्ता विषयले दबिएका आवाजलाई नीतिगत तहसम्म पुर्‍याउन महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो। विशेष अतिथिहरू  चौतारा साँगाचोकगढी नगरपालिकाको उपमेयर सीता थापा र मेलम्ची नगरपालिकाको उपमेयर उमा प्रधानले महिला सशक्तीकरण, नेतृत्व विकास र सामाजिक समानताविना समृद्ध समाज सम्भव नभएको धारणा व्यक...
श्री आदर्श विद्या मन्दिरको २८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न :

श्री आदर्श विद्या मन्दिरको २८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न :

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, शिक्षा, समाचार, स्वास्थ्य
शिक्षा, सम्मान र सांस्कृतिक उत्सवको अनुपम संगम चौतारा साङ्गाचोकगढी नगरपालिका वडा न ९क्षेत्रमा स्थापित शैक्षिक संस्था श्री आदर्श विद्या मन्दिर को २८औँ वार्षिकोत्सव तथा अभिभावक भेला भव्य, सभ्य र उल्लासपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक-शिक्षिका, स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षाप्रेमी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाएको सहभागीहरूले बताएका छन्। कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री समिर तामाङज्यू ले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा चौतारा साङ्गाचोकगढी नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक श्री राम प्रसाद गौतमज्यू को गरिमामय उपस्थिति रहेको थियो। प्रमुख अतिथिको उप...
सिन्धुपाल्चोकमा मानव बेचबिखन विरुद्द जनचेतनामूलक कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोकमा मानव बेचबिखन विरुद्द जनचेतनामूलक कार्यक्रम सम्पन्न

#, ब्रेकिङ न्युज २, विचार, शिक्षा, समाचार
सिन्धुपाल्चोक। सुनिता फाउण्डेशनद्धारा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ६, तालामाराङमा मानब बेचबिखन बिरुद्धको सबालमा एक बिशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । समुदायमा बढ्दै गएको मानवबेचबिखनको जोखिमलाई मध्यनजर गर्दै उक्त कार्यक्रममा स्थानीय महिला, पुरुष तथा किशोर–किशोरीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा मानब बेचबिखनको परिभाषा, मानब बेचबिखनको बद्लिदो स्वरुप,यसको परिभाषा र यसका कारणहरुबारे विस्तृत छलफल गरिएको थियो । विशेषगरी लैङ्गिक असमानता,भेदभाब, हिंसा र अवसरको अभावका कारण मानिसहरु कसरी जोखिममा पर्छन् भन्ने विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो । साथै त्यसबाट बच्ने उपायहरुका बारेमा पनि सचेत गराइएको थियो । सुनिता फाउण्डेशन संस्थाका उपाध्यक्ष तोकमाई तामाङले समुदायमा मानब बेचबिखनका घटनाहरु न्यूनीकरण गर्न सबै सरोकारवालाहरु सचेत हुनुपर्नेमा जोड दिनुभयो । उह...
नेपालपत्रकार महासघंशाखा काठमाण्डौको साधरण सभा जेष्ठ ९ गते

नेपालपत्रकार महासघंशाखा काठमाण्डौको साधरण सभा जेष्ठ ९ गते

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, शिक्षा, समाचार
नेपाल पत्रकार महासघं जिल्ला शाखा कार्यलय काठमाण्डौका शनीबार बसेको बैठकले जेष्ठ ९ गते साधरण सभागर्ने निर्णय गरेको छ । शाखाका अध्यक्ष शोभा अर्यालको अध्यक्षतामा शाखाका सल्लाहकार तथा केन्द्रीय सदस्य सुर्य सुबेदीको बिशेष अतिथ्यतामा बसेको बैठकले पत्रकार महासंघ काठमाडौं जिल्ला शाखालाई पत्रकार महासंघको सञ्चार ग्रामम रहेको सानो भवन कार्यलय प्रयोजनका लागि उपलब्ध गराउनु भएकोमा केन्द्रीय अध्यक्ष ,केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्य हरु सहित सम्पूर्ण केन्द्रीय समितिलाई आभार तथा धन्यवाद ज्ञापन व्यक्त गर्ने निर्णय गरेको छ । यसै गरी साधारणसभाको तयारीका लागि शाखा अध्यक्ष शोभा अर्यालको नेतृत्वमा सम्पूर्ण कार्यसमिति रहने गरि कुल १०१ सदस्यीय मुल व्यवस्थापन समिति बनाउने निर्णय भएको छ ।आर्थिक व्यवस्थापनको लागि कोषाध्यक्ष रामचन्द्र कार्कीको संयोजकत्वमा ५ सदस्य रहने गरि आर्थिक विभाग गरिएको छ ।यसै गरी बैठकले ल...
नेत्र ज्योति कृषि सहकारीद्धारा आयोेजित  तरकारी खेती तथा अचार बनाउने तालिम सम्पन्न

नेत्र ज्योति कृषि सहकारीद्धारा आयोेजित तरकारी खेती तथा अचार बनाउने तालिम सम्पन्न

#, कृषि, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, शिक्षा
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर २ बतासेमा नेत्र ज्योति कृषि सहकारी संस्था लिमिटेडद्धारा आयोजित तरकारी खेती तथा अचार बनाउने तालिम कार्यक्रम सपन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण्बहादुर नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदीप श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो भने भुपेन्द्र थिङ विशेष अतिथि रहनुभएको थियो । कार्यक्रमको सञ्चालन नेत्र बहादुर बस्नेत ले गर्नुभएको थियो । बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित उक्त तालिम चैत्र २२ गतेदेखी वैशाख १० गतेसम्म सञ्चालन गरिएको थियो । तालिममा स्थानीय कृषक तथा महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो । तालिममार्फत सहभागीहरुलाई आधुनिक तरकारी खेती, उत्पादन वृद्दि, संरक्षण विधि तथा विभिन्न प्रकारका अचार बनाउने व्यावहारिक सीप प्रदान गरिएको सहकारीले जनाएको छ । समापन कार्यक्रममा बोल्दै वक...

नगरका खेलाडीहरुलाइ चौसागढीको पोशाक सहीचत शुभकामना

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई चौतारा साँगाचोकगढी नगरपालिका द्वारा जितको शुभकामना र पोसाक सहित सहभाग्गिताका लागी पठाइएको छ ।बुधबार देखी मेलम्ची नगरपालिकामा आयोजना हुने १२औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेखेलाडीहरूलाई चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो सभाहलमा सहभागी गराएर खेलाडीहरु लाइ जितेर पहीलो स्थानमा हासिल गर्न हौसला प्रदान गर्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले खेलकुदले व्यक्तित्व विकास, अनुशासन सिकाउँने बताउँनु हुँदै हरेक खेलमा जित र हार सँग सँगै हुने तर मनोबलकै आधारमा जित हासिल गर्ने भएकाले खेलाडीहरूलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा सहभागी भई सहभागी हुन अनुरोध गर्नु भयो । उहाँले उत्कृष्ट प्रदर्शनमार्फत उज्ज्वल भविष्य निर्माण गर्न खेलाडीहरूलाई सफलताको लागी अगाडी बढ्न ...