सम्पर्क

विचार

छठपर्वका लागि वीरगञ्जका पोखरीहरू सजाइँदै

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
वीरगञ्ज (पर्सा), २९ कात्तिक : दीपावली सकिएसँगै तराई मधेसका जिल्लामा छठपर्वको तयारी थालिएको छ । छठपर्व नजिकिँदै गएपछि वीरगञ्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरूपमा श्रृङ्गारिने काम भइरहेको छ । कतिपय पोखरीका घाटमा सरसफाइसमेत गरिएको छ । तराईमा छठको आफ्नो छुट्टै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जस्थित घडिअडर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ । प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्यमा वृद्धि भइरहेकाले छठपर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ । विगतभन्दा यस वर्ष छठपर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको स्थानीयले बताएका छन् । यस वर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अघ्र्य दिने भए पनि यसको मुख्य विधि तीन दि...

विधिपूर्वक लगाइयो भाइटीका, सकियो तिहार

ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, २९ कात्तिक ः प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्वपूर्ण पर्व आजैदेखि सकिएको छ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् तोयराज नेपालले राससलाई जानकारी दिनुभयो । भाइटीका लगाउन आज दिनभर बाधा नभएपनि साइत खोज्नेका लागि समितिले बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम भनी सार्व...

ठुलोसिरुवारीका खेलाडी नगरकै सम्पती ः सापकोटा

#, खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
राष्ट्रिय स्तरमा मात्रै नभई एशियामा नै आफ्नो प्रस्तुती दिन सक्ने खेलाडी उत्पादन गरेर ठुलो सिरुवारीले नगरकै शिर उच्च राख्न सफल भएको भन्दै चौतारा सँँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले १३नं वडाका वडाअध्यक्ष तथा वडाबासीहरुलाइ बिशेष धन्यबाद दिनु भएको छ । सोमबार वडा स्तरीय खेलकुद विकास समितको आयोजनामा हिन्दुहरुको दोस्रो ठूलो चाड दिपावलीको अवसरमा भएको खेलकुद महोत्सव को समापन तथा वडा कार्यलयले गरेको चियापान कार्यक्रमलाइ सम्बोधन गर्दै उँहाले यस्तो बताउँनु भएको हो ।कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले एशिया स्तरमा नै पहीचना दिने खेलाडीहरुलाई आफुले नगरको सम्पतिको रुपमा लिईरहेको र नगरद्धारा यस्ता खेलाडीहरुको संरक्षण र विकास लागी चौतारा साँगाचोकगढी नगरपालिकाले बिशेष सहयोग गरिरहेको र गरिरहने बताउँनु भयो । उँहाले नगरपालिका को १३ नं वडामा भएको खेलाडीहरुको उत्साहजनक प्रर्दशन गरेर...

कबी चन्द्र प्रसाद न्यौपानेकोजन्मदिनको कबीता

जिबनशैली, मनोरन्जन, विचार, साहित्य
जन्मेँ चाैबिस साल सात महिना भाैंबार अट्ठाइस लागेँ वर्ष छपन्न साल तँ असी ठान्दै नठान् छस् बिस साठी छन् पचपन्न वर्षसँगका साहित्यका यी कृति लेखेथेँ बिजुलीसमान पहिले घट्तै छ मेराे गति ! फैलेनन् कृति जत्ति फैलिनु थियाे खाेजी कुनाकन्दरा फैलेका पनि छन् नफैलनु थियाे ढाकेर चाैडा गरा चढ्दा पर्वत ओर्लँदा पनि बने ढाँचा सयाैँ श्लाेकका के पाे भ्याउनु लेख्न माैखिक गए के ख्याल रेकर्डका ? उक्लन्थेँ जब तीनकाेश छ उँभाे खुय्या झरी तर्तर पुस्दैमा पसिना खरर्र कविता सुय्यासँगै भर्खर ! यस्तैमा रचिएछ काव्य रसिलाे प्रारम्भमा "पालुवा" पायाे पक्ष परिश्रमी मन चुमी खैराे खनी ठालुका दाेस्राे नाम कथा "नयाँ घर" भयाे आरम्भ आख्यानकाे तेस्राेमा उपन्यास एक रचियाे काे "नाइके युद्धकाे ?" ह्वार्ह्वार्ती अब खण्डकाव्य रसिला जन्मे महाकाव्य नै मेरा सादर जिन्दगी बनिदिए सन्धानका साथ है ! जन्मे बाइस महान...

खेल जगतको बिकास नै स्वास्थ्यको मुल जरो ः बस्नेत

#, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
  खेल जगतको बिकास नै स्वास्थ्यको मुल जरो भएको बाह्र्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । उँहाले शनीबार गाती युवाक्लब द्धारा आयोजित फुटबल प्रतियोगिता २०८० समापन समारोह लाइ सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । उँहाले बिशेष गरी खेलकुदको माध्ययमबाट शरिरलाइ स्वच्छ राख्न सकीने भएकाले पछील्लो समयमा यस प्रती आकर्षण बढेको बताउँनु भयो ।  नगरबासीलाइ कसरी स्वस्थ्य राख्न सकीन्छ भनेर नगरपालिका लागी परेको र नगरबासीहरको माग बमोजिम स्वस्थका लागी योगाको कार्यक्रम गरेको र खेलका लागी मागका आधारमा आबश्यक सहयोग गरिरहेको बताउँनु भयो । उँहाले नगरबासीको स्वास्थ्यका लागी आफु नगर प्रमुख नहँुदा पनी आबश्यक सहयोग गरिरहेको र भबस्यिमा पनी सकेको सहयोग गरिरहने बताउँनु भयो । आफु स्वयम खेल प्रेमी भएकाले पनी खेलकुद बिकासमा सहयोग गर्न चासो लाग्ने बताउँदै आजको खेलमा पहीलो बन्न सफल सुनखानी युवाक्...

गम्भीरलाल श्रेष्ठको अध्यक्षतामा पब्लीक क्याम्पस समिती

ब्रेकिङ न्युज २, विचार, समाचार
नेपाल पब्लिक क्याम्पस सघं सिन्धुपाल्चोक समिति गठन भएको छ । शनीबार जिल्लाको सुकुटेमा बसेको सामुदायिक क्याम्पसहरुको भेलाले सो समिति गठन गरेको हो । इन्द्रावती बहुमुखी क्याम्पसका अध्यक्ष एवम् नेपाल पब्लिक क्याम्पस सघं बागमती प्रदेशका कोषाध्यक्ष सिपि दुलालको संयोजकत्वमा भएको भेलाले चौतारा क्याम्पसका अध्यक्ष गम्भीरलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा अभयानन्द क्याम्पसका अध्यक्ष भवनाथ आचार्य,सचिवमा सुनकोसी क्याम्पसका कृष्णप्रसाद आचार्य,सहसचिवमा जुगल क्याम्पसका पदमप्रसाद पराजुली,कोषाध्यक्षमा मेलम्ची भ्याली क्याम्पसका राजन लामिछाने चयन हुनुभएको संयोजक दुलालले जानकारी दिनुभयो । समितिको सदस्यहरुमा इन्द्रावती क्याम्पस राजेन्द्रबहादुर श्रेष्ठ इन्द्रावती, जलबिरे भ्याली क्याम्पसका राजेश थापा, अरनिको क्याम्पसका यमबहादुर बस्नेत, ठोकर्पा सामुदायिक क्याम्पसका हिक्मतबह...

निरन्तर अचेटिदै आएका पेलेस्टिनीहरुले न्याय पाउलान् ?

विचार
उतिबेला बृटिश साम्राज्यबादले ने द्वितीय विश्व युद्ध पछि यहूदीहरुका बीद्धर भइरहेको अत्याचारप्रति दया देखाए जस्तो गर्दै उसले कब्जा जमाएको अरब–पेलिस्टिन धरतीमा एउटा अलग्गै र सुरक्षित राष्ट्र बनाउने योजना अघि सार्यो । शुरुशुरुमा अन्य देशहरुबाट यहूदीहरुलाई पेलिस्टिाइनमा ल्याएर बसाउन थालियो । तिनलाई ‘सटलर्स’ भन्ने संज्ञा दिइयो । त्यो नयाँ बस्तीमा तिनलाई बसाउने एउटा मूख्य आकर्षण र कारण तिनीहरुको पबित्र स्थान जेरुसलेम नजिक हुनु पनि थियो भनिन्छ । बिस्तारै बिस्तारै यहूदी राज्य स्थापनाको सपना र मागले पनि जोड पक्रिदै गयो । १९३८ को आसपासमा यसलाई मूर्त रुप दिने माग पनि हुन थाल्यो । भारतलाई कब्जा जमाउने बेलायती साम्राज्यबाद बिरुद्ध शान्तिपूर्ण आन्दोलन गरिरहेका महात्मा गान्धिलाई पनि यो बिश्व घटना लगायत अन्य साम्राज्यबाद बिरोधी परिबर्तनका घटनाहरुले समेत निकै प्रभाव पारेको थियो । एशियाका बिभिन्न देशहरुका स...

भुकम्प पिडीतलाई मेलम्चीनगरद्धारा २०लाख र कर्मचारीद्धारा तलब सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले भूकम्पबाट प्रभावित बनेकाहरुलाई २० लाख सहयोग गर्ने निर्णय भए पछी सिन्धुपाल्चोक जिल्लाको १२ पालिका मध्य सबै भन्दा धेरै सहयोग गर्ने नगरपालिका बनेको छ । मेलम्ची नगरपालिकाका प्रमु्ख आइतमान तामाङले यस अघी पनी बाढी पहीरो पिडत भएको हेलम्बु गाँउपालिका र पाँचपोखरी थाम्पाल गाँउपालिकालाइ आर्थीक सहयोग गर्नु भएको थियो । मेलम्ची नगरपालिकाको बिहीबार बसेको कार्यपालिकाको बैठकले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार राती गएको भूकम्पबाट प्रभावित बनेकाहरुलाई २० लाख सहयोग गर्ने भएको मेलम्ची नगरपालिकाका प्रेस संयोजक युबराज पुरीले जानकारी दिनु भयो । त्यस्तै प्रमुख प्रशासकिय अधिकृत को ३ दिनको तलब अधिकृत स्तरका कर्मचारी हरुको २ दिन को तलब र अन्य सहायक स्तर कर्मचारी हरुको १ दिनको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको मेलम्ची नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृ...

मन्त्री दुलालको पहलमागौराती दारेगौडामासुरक्षित बार

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
यस बर्षको गौराती मेला भर्न जाने हरुका लागी दारेगौडा भिरको त्रास नहुने भएको छ । गत स्थानिय तहको निर्वाचनको मतगणना जारी रहदा यहि स्थान बाट मोटरसाइकल दुर्घटना भएको सबैलाइ सर्वबितितै छ केहि महिना अगाडि मात्र पनि सोहि स्थानमा अटो दुर्घटना भएको थियो सो समयमा मानविय क्षति भने भएको थिएन । बढ्दो भिड सँगै दुर्घटना हुन थालेको जोखिमपुर्ण रहेको दारेगौडा भिरको बाटोमा गौरतिका युवाहरुले बागमती प्रदेशका भौतिक पुर्वधार विकास मन्त्री युबराज दुलाल लाई दुर्घटना रोकथामका लागी अनुरोध गर्दा, उहा ले गौरती मेला अघि नै त्यस क्षेत्रमा घेरोबारको कार्य गर्ने प्रबिद्धता जनाउँनु भएको थियो । सोहि अनुसार नै क्बाभतथ वार हाल्ने कार्य भएको छ ।सिन्धुपाल्चोक जिल्लाको प्रख्यात गौरतीभीमेश्वर मन्दिरको मेला ११ गते लाग्ने भएको छ। चौतारा सँगाचोकगढी नगरपालिकामा रहेको प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल गौरतीभीमेश्वर मन्दिरमा दुई दिन सम्म मे...

प्रेस काउन्सिल नेपाल द्धारा जथाभाबी समचार नलेख्न अनुरोध

ब्रेकिङ न्युज १, विचार, समाचार
प्रेस काउन्सिल नेपालले गएराती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका बीभत्स तस्बिरसहितका अतिरञ्जित सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई आग्रह गरेको छ ।शनिबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले केही युट्युबलगायतका सामाजिक सञ्जाल र अनलाइन सञ्चार माध्यमबाट बीभत्स दृश्य तथा तस्बिरसहित तथ्यगत पुष्टिबेगर अतिरञ्जित हुने एवं पीडितलाई थप पीडा पुग्ने किसिमबाट सामग्री सम्प्रेषण भएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा ‘को पहिला हुने’ होडबाजीमा आधिकारिक तथ्य पुष्टिबेगर मानवीय संवेदनामा खलल पुग्ने र विपत्ति वा शोकमा परेका व्यक्ति वा आफन्तजनमा थप पीडा पुग्ने गरी, मृतक तथा घाइतेको वीभत्स दृश्य र तस्बिर सम्प्रेषण नगर्न÷नगराउन भनिएको छ ।‘मृतक एवं घाइतेको विवरण प्रस्तुत गर्दा संवेदनशील भइ गोपनियताको सम्मान गर्न आम सञ्चार माध्यम, सम्पूर्ण पत...