सम्पर्क

उद्योगी को हितका लागी मेलम्ची नगरपालिकाले सयोग गर्छ ः तामाङ्ग

 

फुडोमा शेर्पा मेलम्ची
उद्योग व्यवसायीको हितका लागी मेलम्ची नगर पालिकाले बाणिज्य सङ्घलाई सहयोग गर्न जति बेला पनि तैयार रहेको मेलम्चि नगरपालिकाका प्रमुख आईतमान तामाङ्गलेबताउँनुभएको छ। उद्योग बाणिज्य सङघ सिन्धुपाल्चोकको ११ओै अधिबेशन बाट निर्बाचित भए पछि मेलम्चिका वयवसायिहरुलाई धन्यबाददिन मेलम्चि पुग्नु भएका बुद्द राज बस्नेत सँग कुरा गर्दै उहाले यस्तो बताउनु भएको हो । उहाले बारणहिसे नगरपालिकामा प्रधान कार्यलय राखेको उघ्योग बाणिज्य सझ्घले चौतारामा शाखा कार्यलय राखेको तर मेलम्चिमा कार्यलय नभयकोले वयवसायिहरुलाई समस्या पिररहेकाृ बताउँदै मृलम्चिमा पनि शाखा कार्यल खोलि भवनको व्यवस्था गर्न अनुरोध गर्नू भयो।सो अबसरमा नगर प्रामुख तामाङ्गले मेलम्चिमा व्यवसायिहरुको सहयाृगका लागि भवन निर्माण गर्न चाहेमा नगरपालिकाले पनि यश कार्यका लागि सहयोग गर्ने बताउनु भएको छ । मेलम्ची नगरपालिका नगर प्रमुखको कार्य कक्षमा पुव्नु भएका बस्नेतले स्थानिय सरकार सँग मिलेर काम गर्नेबताउँदै बस्नेतले सबै भन्दा पहिले आफुले मेलम्चि र चौतारा क्षेत्रका उद्योगि व्यवसायिहरुलाई उद्योगिहरुको अभिभावकिय भुमिका निर्वाह गरिने गरि काम गर्ने बताउँदै मेलम्चि र चौतारा क्षेत्रका व्यवसायिहरुलाई पनि उद्योग बाणिज्य सङ्कको नेतृत्वमा सम्माहल्न सक्ने गरि सदस्यताको व्ववस्था गरिने बताउँनु भयो उँहाले आफु बार्हबिसे क्षेत्रकै भएता पनि एकै ब्यक्तिको धेरै फर्महरु भएको र सदस्यता नबिकरण गर्नका लागि करको कागज नभए पनि हुने खुकुलो नितिले वास्तविक व्ववसायि पछि परेको बताउँदै अब उप्रान्त कर चुक्ता भएका सक्रीय व्यवसायीहरुलाइ मात्र सदस्यता दिने र वीकरण गर्ने वयवस्था हुने बताउँनु भयो । अब मेलम्चि ,चौतारा , जँहाको भय पनि उम्मदेवार बनेर नेतृत्वमा पुग्ने पाउने वातावरण तैयार गरिदिने बताउनु भयो। बस्नेतले नगर प्रमुख तामाङ्ग सँगको भेटमा उपस्थितहरुलाई बिशेष धन्यबाद दिनु भयो भने नगर प्रमुख तामाङ्गले शुभकामना दिनु भएको थियो । कार्यक्रममा वडाअध्यक्ष हरु तथा व्यवसायी हरुको उपस्थिती रहेको थियो । नगरपालिकामा नगर प्रमुख को कार्यकक्षमा भएको स्वागत कार्यक्रममाउद्योगीहरुसाना र मझौला व्यवसायीको उन्नतिको लागि स्थानीय, प्रदेश र संघीय सरकार समक्ष समन्वय र सहकार्य गर्ने स्थानीय सरकार संग साना र घरेलु उद्यमीलाई जोड्न उद्योग वाणिज्य संघले पहल कदमी गर्ने उद्योग बाणीज्य सघमा धेरै सुधारका कार्यक्रम गर्न पर्ने भएकाले यसका लागी आफुहरु ले सुभधार गरेर व्यवसायीको मनोइच्छा अनुसार काम गर्ने बताउँनु भयो ।