कांग्रेस धर्मको पक्षमा रहेको छ ः बंसलाल तामाङ
सिन्धुपाल्चोक जिल्ला निर्बाचन क्षेत्र नं २का उमेदवार बंसलाल तामाङले नेपाली कांग्रेस धर्मको पक्षमा रहेको बताउँनु हुँदै सत्य बोल्ने हो आबश्यकता र समस्याका समधान गर्ने हो जनताको सेवागर्ने हो यो नै हाम्रो धर्म हो त्यसैले यो धर्म गरेकै कारण पनी धेरै मतको अन्तरले आफ्नो जित हुने बताउँनु भएको छ । उँहाले महाभारतको युद्धमा धर्मको विजय भएको प्रसंग स्मरण गराउँदै सत्यका बाटोमा लागेका सबै नागरिक नोपली काँग्रेस ‘पार्टीका सबै साथीहरू मेरो साथमा हुनुहुन्छ, फागुन २१ गतेको निर्वाचनमा म अत्याधिक धेरै मतको अन्तरले विजयी हुन्छु,’ भन्नु भयो । उँहाले नेपाली काँग्रेस मेलम्ची नगरपालिका द्धारा मेलम्चीमा आयोजित भुनाबी सभालाइ सम्बोधन गर्दे यस्तो बताउँनु भएको हो । कार्यक्रममा उँहाले ‘मैले धेरै प्रतिस्पर्धी देखेको छैन, कक्षा बीचमै छोड्ने व्यक्ति मेरो प्रतिस्पर्धी हुन सक्दैन भन्नु भयो । सो अबशरमा प्रदेश सभा सदस्य हुँदाहु...









