सम्पर्क

राजनिती

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
जनकपुरधाम, ६ चैतः प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना गर्नुभएको छ । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आउनुभएकी प्रधानमन्त्री कार्कीले प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको हो । त्यसअवसरमा मन्दिरका महन्थ रामतपेश्वर दास तथा उत्तराधिकारी महन्थ रामरोशन दासले स्वागत गर्नुका साथै पुष्पमाला तथा प्रसाद प्रदान गर्नुभएको थियो । मन्दिरका पुजारीबाट स्वस्तिवाचनसमेत गरिएको थियो । पूजा आराधनापश्चात् प्रधाममन्त्री कार्कीले मन्दिरको परिक्रमा गरी अवलोकनका साथै आवश्यक जानकारी लिनुभएको थियो । पूजापछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले जनकपुरधाममा आफ्नो विशुद्द धार्मिक यात्रा भएको बताउनुभयो । प्रधानमन्त्री कार्कीले जनकपुरधाम नेपालको धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल भएको बताउनुभयो । उहा...
रास्वपाको योजना समग्र देशको विकास गर्नु होः सभापति लामिछाने

रास्वपाको योजना समग्र देशको विकास गर्नु होः सभापति लामिछाने

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
पाटन (ललितपुर), ४ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको योजना समग्र देशको विकास गर्नु रहेको बताउनुभएको छ । रास्वपाद्वारा ललितपुरमा नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको समापन समारोहलाई आज सम्बोधन गर्दै उहाँले सांसदले आफ्नो क्षेत्रको विकास गरेर मात्रै देशले न्याय नपाउने भएकाले समग्र मुलुकको विकासमा केन्द्रित हुन सबैलाई निर्देशा दिनुभयो । सभापति लामिछानेले जनताले दिएको जिम्मेवारी आफूहरूको काँधमा आइपुगेको भन्दै जिम्मेवार भई जनहितमा काम गर्न सबैलाई आग्रह गर्नुभयो । “संसद्को लोगो लगाएपछि पनि महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्छ, पारदर्शिता राजनीतिको महत्त्वपूर्ण पक्ष हो । सांसद निर्वाचित भएको व्यक्तिको जनतासँग सधैँ असल सम्बन्ध हुनुपर्छ, जनतासँग सुमधुर सम्बन्ध भएको नेतृत्व बन्नुस्, पाँच वर्ष जनताले आत्मसात् गर्नसक्ने, तप...
राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल

राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल

#, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
काठमाडौँ, ४ चैतः अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खनालले हाल बैंकिङ प्रणालीमा ब्याजदर घटेको र तरलता पर्याप्त रहेको अवस्थामा त्यसलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले ठूला पूर्वाधार तथा दीर्घकालीन लगानी आवश्यक पर्ने आयोजना अघि बढाउनुपर्ने बताउँदै बूढीगण्डकी जलविद्युत् आयोजनाजस्ता परियोजनामा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमार्फत लगानी बढाउन सकिने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । निष्क्रिय पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अर्थमन्त्री खनालले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वले नेपालको आपूर्ति शृङ्खलामा असर पर्न सक्ने र मूल्यवृद्धि ...
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने

एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने

#, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
काठमाडौँ, ३ चैतः सर्वाेच्च अदालतको आदेशसँगै नेपाल–प्रज्ञा प्रतिष्ठानबाट आजीवन निर्वाह भत्ता लिँदै आएका ११ आजीवन प्राज्ञ सदस्यले अब भत्ता नपाउने भएका छन् । प्रतिष्ठानको प्राज्ञ परिषद्का कुलपति भूपाल राईको अध्यक्षतामा २०७९ फागुन ११ गते बसेको परिषद् बैठकले आजीवन सदस्यको दोहोरो भत्ता रोक्ने निर्णय गरेकामा त्यसबाट प्रभावित हुने सदस्यहरुले सर्वाेच्च अदालतमा रिट निवेदन दिएका थिए । यही चैत १ गते सर्वाेच्च अदालतबाट रिट खारेज भएपछि अदालतको आदेश र प्रतिष्ठानको निर्णय कार्यान्वयन हुने प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले जानकारी दिनुभयो । आजीवन सदस्यको दोहोरो सुविधा रोक्ने विषयमा प्रतिष्ठानको निर्णयलाई अदालतबाट अनुमोदन भएकाले अबदेखि सोही बमोजिम कार्यान्वयन उहाँको भनाइ छ । परिषद्को उक्त निर्णयविरुद्ध पूर्वउपकुलपति प्रा डा वासुदेव त्रिपाठीलगायत ११ जना आजीवन प्राज्ञ सदस्यले रिट दायर गरेका थिए । य...
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
पाटन (ललितपुर), ३ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभएको छ । पार्टीले आज ललितपुरमा आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति अर्यालले देश र जनताको पक्षमा काम गर्न आवश्यक रहेको बताउनुभयो । “नागरिकलाई महसुस हुने गरी काम गर्ने सरकार गठन गरेर भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ, लामो समयदेखि देशको बागडोर सम्हालेका राजनीतिक दलले गरेको गलत क्रियाकलापले अहिलेको परिणाम आएको हो, यसले हाम्रो पार्टी र जननिर्वाचित प्रतिनिधिलाई जिम्मेवार र जवाफदेही बनाएको छ,” उहाँले भन्नुभयो । सोही पार्टीका अर्का उपसभापति स्वर्णिम वाग्लेले ४८ प्रतिशत मतका साथ प्राप्त गरेको झन्डै दुई तिहाइ बहुमतको विश्वासलाई जो...
रेडियो सिन्धु १७ बर्ष पुरा गरी १८औ बर्षमा प्रबेश

रेडियो सिन्धु १७ बर्ष पुरा गरी १८औ बर्षमा प्रबेश

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, समाचार
  सिन्धुपाल्चोक जिल्लाको चौतारामा रहेको रेडियो सिन्धुले १७ बर्ष पुरा गरी आफ्नो १८ औ बर्षमा प्रबेस गरेको छ १८औँ वार्षिकोत्सवको अवसरमा जिल्लामा क्रियाशील सञ्चारकर्मीसँग एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागी पत्रकारहरूले रेडियोले आगामी दिनमा अझ प्रभावकारी, स्रोता–लक्षित र समुदायमैत्री कार्यक्रम उत्पादन तथा प्रसारण गर्न सुझाव दिएका छन् ।कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष धुर्व दंगाल, निवर्तमान अध्यक्ष जीवन प्रसाद श्रेष्ठ लोकप्रिय नेत्रज्योती सञ्चार समुहका नेत्र बहादुर बस्नेत , खुल्लापना डटकमका बिजय नेपाल लगायतले सामुदायिक रेडियोको भूमिकाबारे आफ्नो धारणा राख्दै रेडियोले समुदायका आवाजलाई जस्ताको त्यस्तै प्रस्तुत गर्नुपर्नेमा जोड दिनु भएको थियो । उहाँहरूले स्थानीय मुद्दा, जनताको सरोकारका विषय तथा ग्रामीण भेगका समस्यालाई प्राथमिकताका...
उपभोक्ता अधिकार र दाइत्व सँग सँगै हुन्छ ः प्रजिअ अधिकारी

उपभोक्ता अधिकार र दाइत्व सँग सँगै हुन्छ ः प्रजिअ अधिकारी

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार, साहित्य, स्वास्थ्य
उपभोक्ता अधिकार र दाइत्व सँग सँगै हुन्छ तर अधिकार मलाइ चाहीने तर दाइत्व चाही अरुलाइ देखाउँने कार्य बन्द गर्न पर्ने प्रमुख जिल्ल अधिकारी रामकृष्ण अधिकारीले बताउँनु भएको छ । “सुरक्षित उत्पादन, विश्वस्त उपभोक्ता” भन्ने मूल नारासहित सिन्धुपाल्चोकको चौतारामा विश्व उपभोक्ता अधिकार दिवस २०८२ उद्धघाटन गर्दै उँहाले यस्तो बताउँनु भएको हो ।उँहाले कानुन, ब्यवहार सबैले अधिकार र दाइत्व सबैको बराबर रहने बताउँदै दाइत्वका बारेमा जिम्मेवार बन्न आबश्यक रहेको बताउँनु भयो । उँहाले अधिकारका कुरा आफुबाट सुरु गर्छाै दाइत्व चाही अरुबाट सूरु गराउँन खोज्छौ यसो हँदा अधिकारको कुरा मात्र गरेर हँदैन काईन्वयन गर्नका लागी दाइत्व पनी बहन गर्नु पर्ने बताउँनु भयो । कार्यक्रममा अधिकारीले बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन र उपभोक्ता अधिकारको कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित निकायहरूले आफ्नो दायित्व कडाइका साथ पालना गर्नु...
इष्टपोइन्ट एकेडेमीको १३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न

इष्टपोइन्ट एकेडेमीको १३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
इष्टपोइन्ट एकेडेमीको १३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। वार्षिकोत्सवको अवसरमा पूर्वआधारभूत तहको दीक्षान्त समारोह, अभिभावक दिवस, विद्यार्थीहरूको विविध सांस्कृतिक प्रस्तुति तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य युवराज दुलालले आफू जनताको सपना र विश्वास बोकेर जनताबीच आएको बताए। उनले परिस्थिती जस्तोसुकै भए पनि सिन्धुपाल्चोकका नागरिकहरूको आवाजलाई बुलन्द रूपमा उठाउँदै त्यसलाई कानुन निर्माणको तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।  उनले आफूलाई माया, विश्वास र मत दिएर विजयी गराएकोमा सम्पूर्ण सिन्धुपाल्चोकवासीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा शैक्षिक क्षेत्रसँग सम्बन्धित मुद्दाहरूमा पनि सक्रिय पहलकदमी लिने बताए । विद्यालयका प्रिन्सिपल दामोदर भारतीका अनुसार वार्षिकोत्सवको अ...
बजारमा ग्यास अभाव, आयात भने नियमित

बजारमा ग्यास अभाव, आयात भने नियमित

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिद्धार्थनगर (भैरहवा), ३० फागुनः भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् । स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ । ग्यास विक्रेताले समेत मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेको उनीहरूको भनाइ छ । ग्यास विक्रेताको ग्यास सिलिण्डरको लामो लाइन लागेको छ । लामो समयसम्म पालो कुर्दा पनि खाना पकाउने एलपी ग्यास पाउन नसकेको स्थानीय प्रदीप ज्ञवालीले बताउनुभयो । नियमित भान्छा चलाउन पनि ग्यास नपाउने अवस्था आउँदा दैनिक जीवन कष्टकर हुँदै गएको उहाँको भनाइ छ । ग्यास विक्रेताले पनि कम्पनीबाट पर्याप्त ग्यास उपलब्ध नगराउँदा अभाव देखिएको बताएका छन् । मागअनुसारको आपूर्ति नहुँदा उपभोक्तालाई उपलब...
निर्वाचनसम्पन्न गराउँन सञ्चार कर्मीहरुले खेलेको भुमिका महत्वपुर्ण रह्यो

निर्वाचनसम्पन्न गराउँन सञ्चार कर्मीहरुले खेलेको भुमिका महत्वपुर्ण रह्यो

खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
  प्रतिनिधि सभा निर्वाचन भब्य र सब्य रुपमा सम्पन्न गराउँन सञ्चार कर्मीहरुले खेलेको भुमिकाको प्रती खुशी लागेको जिल्ला प्रमुख निर्बाचन अधिकृत रिता क्मरुी बख्रेलले बताउँन् भयो । जिल्ला समन्वय समितिको कार्यलयमा रहेको जिल्ला नर्बिाचन अधिकृतको बार्यकक्षमा जिल्ला स्थित सक्रिय सञ्चार कर्मीहरुको उपस्थितीमा निर्बाचन समबन्धी समिक्षा कार्यबmममा उँहाले यस्तो बताउँनु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासघंका सभापती ध्रुब दङ्गाल सहित विभिन्न रेडियो, टेलिभिजन, अनलाइन तथा पत्रपत्रिकामा आबद्ध सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत बख्रेलले निर्वाचनको अवधिभर सञ्चारकर्मीहरूले निर्भीक, निष्पक्ष र जिम्मेवार ढङ्गले सूचना सम्प्रेषण गरी लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन ठूलो योगदान दिएको बताउनुभयो। निर्वाचनको स...