सम्पर्क

राजनिती

उपसभामुखमा ठाकुर र लामा मैदानमा, ठाकुरको जित लगभग निश्चित

ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, समाचार
प्रतिनिधिसभाको उपसभानुख पदका लागि श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाले उम्मेदवारी दर्ता गरेका छन् । दिउँसो २ बजेसम्मको समयसीमाभित्र दुवै उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएका हुन् । उनीहरु दुवै समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन् । यसअघि प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक दल तथा फरक लिङ्गबाट हुनुपर्ने व्यवस्था छ, जसअनुसार अबउ पसभामुखको निर्वाचन भोलि हुने तय भएको छ । उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबी ठाकुरलाई रास्वपाले समर्थन जनाएको छ । ठाकुरको प्रस्तावकमा श्रम संस्कृति पार्टीका आरेन राई रहेका छन् भने समर्थकमा रास्वपाका अशोक चौधरी र ।म संस्कृतिकी अम्बिकादेवी सङ्ग्रौला छन् । सत्तारुढ दल ...

सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

#, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौँ, २३ चैतः सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एकताबद्ध आवाज उठाउन एक हुनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्ता र प्रतिपक्षका सांसदहरूले सांसदलाई जनताको आवाज मुखरित गर्ने थलोका रूपमा विकास गरिनुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले सदन, सरकार र समग्र व्यवस्थालाई समन्नुत बनाउन सभामुखले भूमिका खेल्ने विश्वास गर्नुभयो । “सदनमा नयाँ अनुहार मात्रै छैन, मुलुक परिवर्तन गर्ने दृढता भएका सांसदको उपस्थिति छ । नवनिर्वाचित सभामुखको नेतृत्वमा सदनले जनअपेक्षा पूरा गर्न सकोस्”, उहाँले भन्नुभयो । रास्वपा सांसद मनिष झाले संसद चिया चौतरी मात्रै नभई गुरुकुल र विश्वविद्यालय हुनुपर्नेमा जोड दिँदै सांसदले जनताको पक्षमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । “सदनमा जनताको प्रश्नको...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई जारी

#, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्द दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वौच्च अदालतमा सुनुवाइ जारी रहेको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा मुद्दा विचाराधीन छ । आइतबार नै प्रारम्भ भएको सुनुवाई  त्यतिबेला नसकिएपछि सोही इजलासमा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो उक्त दिन निवेदक पक्षका कानुन व्यवसायीहरुले बहस पूरा गरेका थिए भने आज सरकारी पक्षबाट महान्यायाधिवक्ताको कार्यालयका वकिलहरुले आफ्ना तर्क प्रस्तुत गरिरहेका छन् । दुवै पक्षको वहस आजै सकिएमा अदालतबाट उनीहरुलाई रिहा गर्ने वा हिरासतमै राखिराख्नेबारे आदेश आउने सम्भावना देखिएको छ । उक्त रिट चैत १५ गते सवौच्च अदालतमा दर्ता गरिएको थियो । पक्राउ प्रक्रिया गैरकानुनी भएको दाबी गर्दै आलीको पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोदा लेखकले अलगअलग निवेदन दिएका हुन् । जेन्जी आन्दोल...

नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छः प्रधानसेनापति

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, राजनिती, विचार, समाचार
लुम्बिनी, २२ चैतः प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न इतिहासदेखि नै अतुलनीय योगदान पु¥याउँदै आएको बताउनुभएको छ । नेपाली सेनाले आफ्नो ऐतिहासिक परम्परालाई कायम राख्दै वर्तमान र भविष्यका चुनौतीहरूलाई सामना गर्न सक्ने सक्षम संस्थाका रूपमा थप विकास गरी भावी पुस्तामा हस्तान्तरण गर्दै लैजानु सबैको साझा दायित्व भएको स्मरण उहाँले गराउनुभएको छ । नेपाली सेनाद्वारा मध्य पश्चिम मुख्यालय बुटवलमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्नुहुँदै प्रधानसेनापति सिग्देलले देशको सार्वभौमिकताको रक्षाका लागि सेनाले निर्वाह गरेको भूमिकालगायत आन्तरिक सुरक्षा, विकास निर्माण, विपत् व्यवस्थापन तथा अन्तरराष्ट्रिय शान्ति स्थापनाले नेपाली सेनालाई स्वदेश र विदेशमा एक विश्वसनीय एवं सम्मानित संस्थाका रूपमा स्थापि...
शनिबार र आइतबार सार्वजनिक बिदा

शनिबार र आइतबार सार्वजनिक बिदा

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य
काठमाडौँ, २२ चैतः सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यो निर्णयसरकारी कार्याल र सबै शैक्षिक संस्थामा भोलिदेखि लागू हुनेछ । बैठकले ‘डिजिटल नेपाल ट्रान्सफरमेसन’ परियोजनाका लागि एसियाली विकास बैङ्क र विश्व बैङ्कबाट नौ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।  दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैङ्कबाट नौ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो । बैठकले सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न स्वीकृति दिएको छ । यसैगरी, बैठकले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृ...
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा

उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा

#, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, २२ चैतः धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल प्रतिनिधिसभाको दसौँ सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ काठमाडौँ क्षेत्र नं ९ बाट निर्वाचित हुनुभएको थियो । निरन्तरको सङ्घर्षबाट वैकल्पिक राजनीति यात्रामा होमिनुभएका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी वहन गरिसक्नुभएको छ । नवनिर्वाचित सभामुखमा अर्यालले जापानलगायत विभिन्न देशमा अध्ययन, अनुसन्धान, रोजगारी तथा व्यवसाय सञ्चालन गर्नुभएको थियो । वर्षदेखि स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ विगत २५ वर्षदेखि पर्यटन, शिक्षा र वित्तीय क्षेत्रमा उहाँ क्रियाशील हुनुहुन्छ । व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाउनुभएका अर्यालले २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थाप...

पाल्चोक मन्दिर क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न, प्रेम सागर कर्माचार्यले गरे १८६औँ पटक रक्तदान

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर ३ स्थित जय बागेश्वरी मन्दिर क्षेत्रमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाजसेवी धनबहादुर पाण्डेको समन्वयमा आयोजित उक्त कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा उल्लेखनीय रूपमा नेपालमा सबैभन्दा धेरैपटक रक्तदान गर्ने व्यक्तिका रूपमा परिचित प्रेम सागर कर्माचार्यले पनि सहभागिता जनाउँदै रक्तदान गर्नुभयो । कर्माचार्यले आजसम्म १८६ पटक रक्तदान गरिसक्नुभएको जानकारी दिँदै उहाँको योगदानले अन्यलाई पनि प्रेरणा दिएको सहभागीहरूले बताएका छन् । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने पाण्डेले बताउनुभयो ।...

मेलम्चीमा “एक जिल्ला, एक स्वस्थ शहर” कार्याक्रमको शुभारम्भ

#, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार, स्वास्थ्य
देवराज सुबेदी ,मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ कार्यक्रम सम्पन्न,स्वस्थ शहर निर्माणमा प्रदेशको विशेष प्राथमिकता रहेको मन्त्री थापाको भनाई “एक जिल्ला, एक स्वस्थ शहर” कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिका स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम आज मेलम्ची नगरपालिकामा सम्पन्न भएको छ । नगर प्रमुख आइतमान तामाङ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । बागमती प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना र नगरपालिकासँगको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वस्थ शहर निर्माणलाई प्रदेश सरकारको प्राथमिक कार्यक्रमको रूपमा अघि बढाइएको बताउनुभयो । उहाँले “स्वास्थ्य केवल उपचारमा सीमित विषय नभएकाले यो जीवनशै...
प्रदेस सरकारको बजेट माथी बाट होइन तलबाट छनौट हुन्छ ः मन्त्री तामाङ

प्रदेस सरकारको बजेट माथी बाट होइन तलबाट छनौट हुन्छ ः मन्त्री तामाङ

ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
बागमती प्रदेस सरकारका आर्थीक मामीला तथा योजना मन्त्री प्रभात तामाङले यस बर्ष देखी बिकासका बजेटहरु बिनीयोजन गर्दा माथी बाट होइन तलबाटै अर्थात स्थानीयहरुबाटै भएको माग र आबश्यकताका आधारमा बिनीयोजन गरिने बताउँनु भएको छ । उँहाले बागमती प्रदेस लेखा नियन्त्रक कार्यलय द्धारा आयोजित अन्तरकृया कार्यक्रमलाइ सम्बोधन गर्दे यस्तो जानकारी दिनु भएको हो । जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोकको सभाहलमा भएको अन्तरसरकारी बित्त हस्तानन्तरण तथा राजस्व बाँडफाँड सम्बन्धी भएको एकदिने अन्तरकृया कार्यक्रममा बोल्दै संघीयताकै कारण गाँउगाँउमा बिकास भएको बताउँनु हुँदै स्थानीय नागरिकको समस्या पहीचना र आबश्यकताका आधारमा बजेट बिनीयोजन गरिने बताउँनु भयो । स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय सरकारले उठाउँने दहतर बहतरको करको बजेट को रकम प्रदेसलाइ नबुझाउँदा कर नउठ्ने स्थानीय सरकारलाइ समस्या पर्ने भएकाले धेरै भएको ठाँउबाट सङ...

सुहाङ नेम्बाङद्वारा एमाले संसदीय दलको नेतामा दाबी, युवा नेतृत्वको आवश्यकता औंलाए

#, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, समाचार
नेकपा एमालेका सांसद सुहाङ नेमबाङले सांसदीय दलको नेतामा आफ्नो दाबी प्रस्तुत गरेका छन् । पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा उनले वर्तमान परिस्थितिमा युवा नेतृत्व आवश्यक रहेको धारणा राखे । बैठकमा उनले पार्टीको विधि, प्रक्रिया र वरिष्ठताको सम्मान गर्दै पनि समयको मागअनुसार नयाँ, उर्जा र नेतृत्व अघि बढ्नुपर्ने बताएका एक सहभागीले जानकारी दिए । उनले लोकतान्त्रिक अभ्यास र प्रतिस्पर्धाबाट उत्कृष्ट नेतृत्व चयन हुनुपर्नेमा जोड दिँदै आफूले त्यसका लागि इच्छा व्यक्त गरेको स्पष्ट पारे । देशको वर्तमान राजनीतिक अवस्थालाई ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले सदनभित्र र बाहिरको परिस्थिति बुझेर निर्णय लिनुपर्ने धारणा पनि राखेका थिए । साथै, युवा उर्जा र अग्रजको अनुभवलाई सँगै लिएर अघि बढ्नु अहिलेको आवश्यक्ता भएको उनको भनाई थियो । यसअघि पनि उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै अवसर पाए जिम्मेवारी लिन तयार रहेको बताए...