सम्पर्क

समाचार

जताततै बाढी पहिरो पहिरोको कारण क्षती

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
बिगत केही दिन अगाडी देखी परिरहेको बर्षाका कारण देसभरी का केही भागहरमा बाढी र पहिरोले क्षेती गरेको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाका र मेलम्ची नगर पालिका बाह्र्बिसेमा नगरपालिका लगाएतका क्षेत्रहरमा गएको पहिरोका कारण केही स्थानमा सडक अबरुद्ध भएका थिए भने केही स्थानमा बस्ती नै वोखिममा परेका छन । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं १० हर्रे डाँडा, काँडे, डिम्रीनी,कार्कीटार खत्रीथोक, सुकुटे जल्किनेदेखि हर्रे डाँडासम्मका सडक दायाँबायाँका गरी करिब १५० घर पहिरोको उच्च जोखिममा परेको वडा अध्यक्ष निल बहादुर तामाङ्गले जानकारी दिनु भयो । यसै गरी उक्त वडाका अती जोखिममा परेका घरपरिबारलाइ हर्रेको राम देबी माध्यमिक बिद्यालयमा खाना खाने व्यबस्था सहीत बस्ने ब्यवस्था वडा अध्यक्षले मिलाइदिनुभएको छ भने कार्कीटार सुकुटे खत्रीथोक लगाएतका अती जोखिममा परेका घर परिबारलाइ सरकारी भवन बिदालय तथ...

बागमती प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठी २०७९ सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा “बागमती प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठी–२०७९” मङ्गलबार एक कार्यक्रमवीच सम्पन्न भएको छ ।बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय कृष्ण प्रसाद शर्मा खनालको प्रमुख आतिथ्यतामा कार्यक्रमको समुद्घाटन गरिएको थियो । समिक्षा गोष्ठीको प्रमुख उद्देश्य अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र त्यसलाई समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने, बागमती प्रदेश भित्रका अपराध अनुसन्धान गर्ने ईकाईहरुको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु वीचको अधिकतम परिचालन एवं अन्तरकार्यालयवीच समन्वयको विकास गर्नु रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले पछिल्लो समय अपराधिक प्रव...

पहिरो कारण सडक अबरुद्ध , सुनखानिमै रोकियो काठमाडौं जाने क्युको बस

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
  कुमार बस्नेत (अधिराज ) सुनकोसी ।लगातार वर्षाको कारण सुनखानी यमुना डाँडा हुदै काठमाडौं जाने अबरुद्ध सडक (बाटो) सियालेमा खुलाउने प्रयास जारि रहेको छ। सुनकोसी ४ का वडा अध्यक्ष भोजलाल श्रेष्ठको अगुवाइमा स्थानिय युवाहरूको सहभागितामा बन्द भएको अबरुद्ध सडक (बाटो)हरू खुलाउदै आउनुभएको छ। उहाँहरूको ब्यक्तिगत पैसा नै लगभग १,५०,००० (एक लाख पचास हजारंं) जति खर्च भैसक्दा बारम्बार पालिकामा खबर गर्दा पनि सुनुवाई नभएको स्थानिय को गुनासो छ। सोमबार राति आएको पहिरोले बाटो बन्द भएको छ । धानबाली सडकको मुनि हुदा माटो फाल्न समस्या भएको सुनखानिमा आएको क्यूको बस नै सुनखानिमै थुनिएको छ।सुनखानि बाट भन्ज्याङ,ठोकर्पा हुँदै जान पनि पहिरोले बन्द छ।सुनखानि रतनकोट हुँदै जान पनि बन्दा छ।कालिका हुँदै जान पनि नसकिने हुदाँ समस्या भएको छ।सम्बन्धित निकाय भनेको पलिका हो तर त्यहाँबाट पनि कुनै सहयोग नपाएको गुनासो स्थान...

सिन्धुपाल्चोकमा पहिरो आतङ्क सयौ घर जोखिममा

ब्रेकिङ न्युज १, समाचार
सिन्धु पाल्चोक जिल्लाको बिभिन्न भागमा गए राती परेको पानकिा कारण गएको पहिरोले बिभिन्न स्थानमा घर बस्ती जोखीममा पारेको छ । चौतारा साँगाचोकगढी नगरपालिका बिभिन्न भागमा बस्ती तथा घरहरु समेतलाइ  समेतलाइ जोखिममा पार्दै सडक समेत अबरुद्ध गरेको छ । वडा न १० सुकुटे घुम्ती डाडा भन्ने लिट्टेखोलामा सोमबार राति आएको अबिरल बर्षाको कारण बाढि आए र १९ घरपरि अति जोखिममा पारेको छ । लिट्टेखोला नजिकका घरहरूमा पानी र लेदो छिरेर भौतिक क्षेती भएको छ । स्थानिय बिपिन्द्र माझिको बुँङगुरको खोर बगाएको र अरू घरहरू जोखिमा परेको माझिले बताउनु भयो। उता वडा नं १०कै हर्रेमा सडक भासिनुका साथै पहीरो गएको छ भने काँडेमा २०घर जती जोखिममा परेको छ। जल्केनीमा पनी सडक भासिएर दुध सङ्कलन केन्द्र रहेको घर समेत जोखिममा परेको छ। वडा नं १०का वडाअध्यक्ष निल बहादुर तामाङ्गले क्षती ग्रस्त क्षेत्रको अवलोकन गरी तत्काल समस...

अविरल वर्षाका कारण बस्ती जोखिममा

ब्रेकिङ न्युज १, समाचार
चौतारा सागाचोकगढी नगरपालिक –१३ जङ्गलछापमा अविरल वर्षाका कारण दुई घरमा क्षति पुग्नुका साथै १२ घर उच्च जोखिममा परेको छ । आइतबार परेको वर्षाले बस्ती नजिकै पहिरो जाँदा जमिन धाँजा फाटेर जङ्गलछापमा रहेको घना बस्ती जोखिममा परेको हो । पहिरो स्थलको नगर प्रमुख कृष्णप्रसाद सापकोटाले निरिक्षण गर्नुभयो उहाँले पहिरा प्रभावितलाई तत्काल राहत सहयोग तथा स्थानन्तरण गरिने प्रतिवद्धता जनाउनुभयो । त्यसैगरी वर्षाकै कारण जलकिनी —चौतारा सडक खण्डमा पहिरो तथा सडक भासिँदा यातायात अवरुद्ध भएको छ । एक तर्पिm सडक खुलाईएको र दुई तर्फ खुलाउने कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ र १० को सीमा सुकुटे बजार नजिकै घुमाउने भन्ने स्थानमा स्थानीय अधेरी खोला गाउँमा पस्दा स्थानीयको घर, टहरामा क्ष...

जोखीममा रहेका मेलम्चीको घर स्थानन्तरण गरिने

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
जोखिममा रहेका घर परिबारलाइ तत्काल स्थानन्तरण गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ ले बताउँनु भएको छ । ,उप प्रमुख उमा प्रधान ,वडा नम्बर २ का वडा अध्यक्ष नगेन्द्र कुमार खतिवडा लगायतले मेलम्ची २ निबुगाउको पहिरोको अबलोकन गर्ने क्रममा नगर प्रमुख तामाङ्गले यस्तो बताउँनु भएको हो । अबलोकनमा क्रममा जोखिममा रहेका घर तथा बस्तीहरुलाइ तत्काल स्थानान्तरणका लागि काम थाल्ने र अबरुद्ध सडक खुलाउने प्रतिबद्धता नगरप्रमुख तामाङले जनाउनुभयो भने उपप्रमुख प्रधानले प्रभावित हरुसंग हातेमालो गर्दै अगाडि बढ्ने र प्रभावित हरुको उस्थानान्तरणको काम तत्काल सुरु गर्ने बताउनुभयो । वडा अध्यक्षले पिडितहरुको गुनासो तथा मागलाइ सम्बोधनका लागि आग्रह गर्नुभएको थियो । सो क्रममा नगर प्रमुख आइतमान तामाङले नगरभित्रका प्राकृतिक प्रकोपमा परेका तथा जोखिममा रहेका बस्ति तथा संरचनालाई जोगाउनका लागि नगरपालिका सधै तयार रहेको बताउ...

मेलम्चीले शुरु गर्यो सहकारी प्रशिक्षण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सहकारि सस्थाहरुलाई ब्यबस्थित गर्नका लागि मेलम्ची नगरपालिकाले चार दीने सहकारी तथा गरिवी निवारण सम्बन्धी व्यवस्थापन सुचना प्रणाली सञ्चालनका बारेमा तालिम तथा प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । नगरप्रमुख आइतमान तामाङ्ग अध्यक्षतामा सोमबार देखि शु रु भएको प्रशिक्षण कार्यक्रम २६ गते बिहिबार सम्म चल्ने छ । नेपाल सरकारले सहकारी सस्थाहरु लाई व्यवस्थित गर्नका लागि सबै सस्थाहरुलाइ अभिलेख राख्नका लागी कोपोमिस सञ्चालन गर्ने व्यबस्था गरेको छ । कोपोमिस भनेको के हो यो कसरी सञ्चालन गर्ने भन्ने बारेमा प्रशिक्षण कार्यक्रम आयोजना गरियको हो । प्रशिक्षण कार्यक्रममा नगरपालिकामा रहेका मध्य सक्रिय रुपमा कार्य गरिरहेका ४०वटा सहकारिका पदाधिकारि तथा कर्मचारि हरुको उपिस्थति रहेकोथियो। मेलम्ची नगरपालिका सहकारी शाखाले सञ्चालन गरेको कार्यक्रमममा बिभागका कोपोमिस प्रशिक्षकलोकमणि पाण्डेले प्रशिक्षण दिनु भएको थियो । उक्त...

एक बर्षमा गर्यो मेलम्चीले करौडौको क्षती

ब्रेकिङ न्युज २, समाचार
Ps सिन्धु पाल्चोकसिजल्ला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ ले नदीले गर्ने क्षति नियन्त्रणका लागि काम भइरहेको बताउँनुभएको छ । लगातारको वर्षाले मेलम्ची आसपासमा बाढीपहिरो बढिरहेको छ भने सडकखण्ड अवरुद्ध भइरहेका छन् । नागरिक त्रासमा जीवन बिताइरहेका छन्, बर्खाको समयमा नागरिकलाई झोलुङ्गे पुलबाहेक वारिपारि गर्न अन्य विकल्प पनि रहेको छैन । हामीले पुल, सडक र बस्ती जोगाउन सक्दो प्रयास गरिरहेका छौ । बिग्रीएको स्थानमा सम्भव भए सम्म तत्काल निर्माण गरेर यथस्थितीमा ल्याउँने प्रयास गरेका छौ लगातार बर्षाका समयमा नगरका सबै संरतना सक्रीय रहेको भएता पनी सबै तिर ब्यवस्थापन गर्न कठीनाइ रहेको बताउनुभयो । २०७८ असार १ गते बाढीले अनियन्त्रित बगेको मेलम्ची खोलालाई पुरानै धारमा फर्काउन तथा मेलम्ची बजार क्षेत्रको बस्ती जोगाउनका लागि रु आठ करोडभन्दा बढी खर्च भइसकेको छ । बिस्तारै बाढीले पुरिएको बस्ती खोतल्दै ...

सहकारीका सदस्यले ५ प्रतिशत मात्रै फिर्ता पाउने

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
    सहकारी संस्थाहरुलाई सेयर तथा मुद्दति निक्षेपको रकम अवधि समाप्तअघि फिर्ता नगर्न तथा साधारण बचतको पनि एक पटकमा ५ प्रतिशत भन्दा बढि रकम फिर्ता नगर्न सहकारी अभियानले अपील गरेको छ । राष्ट्रिय सहकारी महासंघलगायत १५ वटा संघहरुले संयुक्त अपील जारी गर्दै तरलताको अभावको समस्या समाधानका लागि रकम फिर्ता गर्न कडाइ गर्न सुझाव दिएको हो ।‘समस्याग्रस्त भएका, केहि सहकारी संस्थाहरूको नकारात्मक प्रभावले संस्थामा एथेष्ट रूपमा तरलताको व्यवस्था गर्न कठिनाई परिरहेको छ’ विज्ञप्तीमा भनिएको छ, ‘शेयर पुँजी र मुद्दति बचत, क्रमिक बचत रकमहरू अवधि समाप्त हुनु अगावै सकसम्म फिर्ता नगर्ने व्यवस्था मिलाउने र ऐच्छिक, सदस्यहरूलाइ साप्ताहिक, मासिक वा आपसी सहमतिमा एकपटकमा बढीमा ५ प्रतिशत मात्रै भुक्तानी गर्ने व्यवस्था मिलाउने ।’केहि सहकारी संस्थामा देखिएको समस्यापछि बचतकर्ताहरु सेयर तथा मुद्दति निक्षेपको रक...

जताततै बाढी पहीरो सतर्कता अपनाउँन अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
पछील्लो समयमा परेको पानीका कारण देसै भरी बाढी पहीरोको त्रास बढी रहेको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदी मा पनी बाढी आइरहेको छ । प्रमुख जिल्ल अधिकारी बेदनिधी खनालले सबै नागरिकले जोखिम महशुस गरी सतर्कता अपनाउँन पर्ने भएकाले जोखिम भएका क्षेत्रमा पुरै सतर्कता हपनाउँन अनुरोध गर्नु भएको छ । सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटे र आसपास मा घण्टा भारी बर्षा मापन, मेलम्ची नदी नकोटेको जलसतह बढी्हेको छ , मेलम्ची, बलेफि र अन्य साना खोलामा पनी आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्छ, बिहान १० बजे सम्म अति उच्च सतर्कता अपनाउँन अनुरोध गरिएको छ। ज्ल तथा मौसम बिभागले समेत बिहान १० बजे सम्म अती सचर्कता अपनाउँन नागरिकहरुको मोबायल मार्फत समेत जानकारी गराएको छ ।...