सिन्धु पाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका शिक्षक महासंघे नगर प्रमुख केष्ण प्रसाल सापकोटालाइ ध्यानकर्षण पत्र बुझाएको छ ।
शिक्षक महासघं चौतराकासाँगाचोकगढी नगरपालिकाका अध्यक्ष राजु पराजुलीको अध्यक्षतामा गएको टोलीले शुक्रबार ज्ञापन पत्र बुझाएको हो । अध्यक्ष राजु पराजुली सहअध्यक्ष राजेन्द्र प्रसाद सापकोटा, सचिब सुवर्ण लाल श्रेष्ठ द्धारा हस्ताक्षरित पत्र नगर उपप्रमुख सिता थापाको बिशेष उपस्थितीमा उक्त पत्र बुझाइएको हो ।
