सम्पर्क

समाचार

सिन्धुपाल्चोककाँग्रेसमा राजीनामाको ओइरो जिल्ला देखी वडा सम्म राजीनामाको लहर

ब्रेकिङ न्युज १, राजनिती, समाचार
प्रतिनिधि सभा र प्रदेश सभाका लागि आगामी मंसीर ४ गते हुने निर्वाचनका लागी सत्तारुढ गठबन्धन दल मध्य मुख्य दल नेपाल िकाँग्रेसका पादाधिकारहिरले भागबण्डामा असन्तुष्ट जनाउँदै पाटी बाट अलग हुने निर्णय सहीत राजिनामा दिएका छन । राजिनामा दिने सबैले दुुख गरेर बनाएको पहीलो पाटीलाइ मत हाल्न बाट बञ्चीत गराएर कम्युनिष्टलाइ मत दिन बाध्य बनाएकोले आफुहरुले राजिनामा दिएको बताएका छन । यसरी राजिनामा दिनहरुमा सिन्धुपाल्चोक प्रतिनिधीसभा क्षेत्र नं १का रहेका छन हामीलाइ प्राप्त राजिनमा पत्र हरुमा पाटकिे केन्द्रले कार्यकर्ताको भावना नबुझेकोमा दुख समेत ब्यक्त गरेका छन । राजीनामा दिनुको  कारण भने सिन्धुपाल्चोक क्षेत्र नं १मा काँग्रेसलाइ टिकट नदीएर गठबन्धनले माओबादीलाइ दिनु नै मुख्य रहेको छ ।...

सिन्धुमा धु्र्ब पराजुलीको स्वतन्त्र उम्मेदवारी , गठबन्धन भत्कने खतरा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको दुइ वटा प्रतिनिधी सभा र चार वटा प्रदेस सभा गरि छ सिटमा सत्तारुढ गठबन्धन दल मध्य नेपाली काँग्रेस र माओबादी बिच भागबण्डा भएको समाचार आए पछीसिन्धुपाल्चोकको छ सिटमा एक सिट पनी समाजबादीले नपाए पछी उम्मेदवार दिने सम्भावना रहेकोे स्थानीय नेताहरुले बताउँन थालेका छन भने माओबादीका पुर्ब नेताले स्वतन्त्र उम्मेदवारको घोषणा गर्नुभएको छ ।(20+) Dhruba Parajuli _ Facebookजिल्लाको प्रतिनिधी सभा क्षेत्र नं १माओबादीलाइ परेको र २ नं क्षेत्र काँग्रेसलाइ परेको समाचार आइसके पछी लामो समय माओबादीको जिम्मेवारी पदमा रहनु भएका खाश गरी भन्नु पर्दा नेकवा माओबादीका खम्बा मानीने ध्रुब पराजुलीले २ नं क्षेत्रबाट स्वतन्त्र लड्ने घोषणा गर्नु भएको समाचार आएको छ । यसै गरी सत्तारुढ गठबन्धन भित्र रहेको नेकपा समाजबादीले पनी आफ्नै उम्मेदवार उठाँउने बिषयमा छलफलभइरहेको जिल्ला स्थित एक नेताले जानका्री दिनु भएको...

टीकाको चौथो दिन . नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेको लर्को

जिबनशैली, मनोरन्जन, समाचार
आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेकोदेखिन्छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान नपाएकाहरु तेस्रो दिन दिउँसो १ बजेसम्म भने राजधानीमा आकाश खुलेकाले निर्धक्क भएर हिँड्न पाएका थिए । तेस्रो दिन शुक्रबार दिउँसो फेरि सुरु भएको वर्षाले आशीर्वाद लिन हिँड्नेहरुलाई असर परेको थियो । विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढाटाढा आफन्तकहाँ नवदुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशीर्वाद लिन जान समस्या भएको थियो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण–पश्चिम बङ्गालको खाडी ...

निर्वाचन कार्यलय सिन्धुपाल्चोकको आचारसंहीता २५भन्दा बढी आयोग जान नपाइने

ब्रेकिङ न्युज २, राजनिती, समाचार
प्रतिनिधि सभा र प्रदेश सभाका लागि आइतबार हुने मनेनयन पत्र दर्ताका लागी सिन्धुपाल्चोक जिल्लामा आचार संहीता निर्माण गरि लागुगरिने भएको छ । प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालको अध्यक्षतामा बसेको राजनितीदलका प्रतिनिधी सरक्षा निकाय सहीतको बैठकलेआचारसंहीता निर्माण गरेको हो । आचार संहीतामा मनोयन पत्र दाखीला गर्न जाने उम्मेदवारसँग बढीमा २५जना सम्म निर्वाचन कार्यलयको गेट बाहीर सम्मजान पाउँने र निर्वाचन कार्यलयको गेट भित्र भने उम्मेदवार , समर्थक र प्रस्तावक मात्र जान पाउँने ब्यवस्था गरिएको छ । शुक्रबार भएको छलफलको क्रममा सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं १का उम्मेदवार हरुले पिपलको बोट बाट बढीमा २५जना सम्म लिएर जिल्ला सम्मन्वयसमितीको गेटमा जान पाइने तर उक्त गेट भित्र भने तिन जना मात्र जान पाइने जिल्ला निर्वाचन अधिकारी बिकास शर्मा रिजालले जानकारी दिनु भयो उँहाका अनुसार क्षेत्र नं २को लागी पनी बढीमा २५...

ऐतीहासिक स्थल त्रिपुरासुन्द्रीमा दही छ्यापाछ्याप

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकामा पर्ने पुरानो र ऐतिहासिक स्थल तौथली बजारमा बिहीबार दही छ्याप्दै तौथली जात्रा मनाइएको छ । वृद्धवृद्धादेखि युवा जमात ठेकी र बाल्टीबाट अबिर मिसिएको दही लिएर एकले अर्कालाई दही छ्यापाछ्याप गर्दै दही जात्रा मनाइएको छ ।     जिल्लाकै पहचिान बोकेको यो ऐतीहासिक दही जात्रा बिग्रीएको मौसमका कारण पनी उत्साहजनक रुपमा मनाइएको छ । ‘महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी )ले महिषासुरको बध गर्नुभएको खुशीयालीमा किरातकालदेखि हालसम्म यहाँ दही जात्रा हुँदै आएको त्रिपुरासुन्दरी गाउँपालिका वडा ५ तौथलीका पूर्वअध्यक्ष विष्णुभक्त श्रेष्ठले जानकारी दिनु भयो । उँहाका अनुसार विष्णुका पूर्ण अवतार कृष्णाले होलिकालाई बध गरेर ‘होली पूर्णिमा’ मनाइएझैं यहाँ महिषको अन्त्य भएको हर्षबढाइँ मनाइएको हो ।दुई घण्टाको दही छ्याप्ने जात्रा सकेपछि महादेवीलाई जगाउन ६ वटा लिंगो नचाउँदै तरब...

कांग्रेसले यस वर्ष चियापान नगर्ने

ब्रेकिङ न्युज २, राजनिती, समाचार
रासस नेपाली कांग्रेसले बडादसैँ, शुभ दीपावली र छठलगायत पर्वका अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यसपटक नहुने भएको छ । विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा थियो । यस वर्ष आगामी मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि कोजाग्रत पूर्णिमाकै दिन असोज २३ गते नै पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत उम्मेदवारहरुले उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले यस वर्षको चियापान नगरिने पार्टीका मुख्यसचिव कुृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । बिपीपछि यो परम्परालाई सर्वोच्च नेता गणेशमान सिंह, पूर्वसभापतिहरु कृष्णप्रसाद भट्टराई, गिरिजा...

कांग्रेसले यस वर्ष चियापान नगर्ने

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेसले बडादसैँ, शुभ दीपावली र छठलगायत पर्वका अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यसपटक नहुने भएको छ । विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा थियो । यस वर्ष आगामी मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि कोजाग्रत पूर्णिमाकै दिन असोज २३ गते नै पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत उम्मेदवारहरुले उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले यस वर्षको चियापान नगरिने पार्टीका मुख्यसचिव कुृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । बिपीपछि यो परम्परालाई सर्वोच्च नेता गणेशमान सिंह, पूर्वसभापतिहरु कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद ...

चितवनमा एक हजार बढीमा डेङ्गु सङ्क्रमण

ब्रेकिङ न्युज १, समाचार
चितवन जिल्लामा एक हजार २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार पाँच हजार दुई सय ८५ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु देखिएको हो । ती मध्ये ६ सय ९३ जना चितवनका रहेका छन् । दुई सय १७ जना बाहिरी जिल्लाका र एक सय १६ जनाको ठेगाना नखुलेको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार डेङ्गुका कारण जिल्लामा दुईजनाको मृत्यु भइसकेको छ । जिल्लाभित्र भेटिएका सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकामा चार सय ४९, रत्ननगर नगरपालिकामा एक सय तीन, खैरहनी नगरपालिकामा ६३ जनामा डेङ्गु सङ्क्रमण देखिएको कार्यालयलको तथ्याङ्कले देखाएको छ । यस्तै राप्ती नगरपालिकामा ३६, माडी नगरपालिकामा १९, कालिका नगरपालिकामा १८ र इच्छाकामना गाउँपालिकामा पाँचजनामा डेङ्गु देखिएको ह...

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेक्रम तेस्रो दिन पनि जारी

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहल बढेको छ ।नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिनेक्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान नसकेकाहरु आज भने राजधानीमा आकाश खुलेकाले बिहानैदेखि हिँड्न थालेका छन् । विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएकाले नवदुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद लिन टाढाटाढा आफन्तकहाँ जान कठिन भएको थियो । दुई दिनसम्म हिँड्न नपाएका राजधानीवासीको आज भने आकाश खुलेसँगै बिहानैदेखि चहपहल देखिएको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यू...

गीतकार तारा अधिकारीको ‘देऊ न माया नम्बर’ सार्वजनिक

जिबनशैली, बिजनेस, मनोरन्जन, समाचार
  काठमाडौं । सफल गीतकार तारा अधिकारीले अब भिडियो निर्देशन पनि गर्न थालेकी छन् । उनको आफ्नै शब्द रचनामा रहेको गीत ‘देऊ न माया नम्बर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यो भिडियो निर्देशन अधिकारी आफैले गर्नुभएको हो । किशोर विश्वकर्माको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा किशोर विश्वकर्मा र सुनिता कार्कीको स्वर रहेको छ । कुमार केसीले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेको यो गीत फिल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।https://www.youtube.com/watch?v=gLv82hZFMKA भिडियो गीतकार तारा अधिकारीको अफिसियल युट्युब च्यानल सुनौलो तारा मोसन पिक्चर्समा अपलोड गरिएको छ । संगीतकार तथा गायक किशोर विश्वकर्मा र रोशनी कार्कीले भिडियोमा अभिनय गरेका छन् । म्युजिक भिडियोमा शिव ढकालको छाँयांकन र नहकुल खड्काको सम्पादन रहेको यो भिडियो गीतकार अधिकारीले निर्देशन गरेको दोस्रो भिडियो हो । गीतकारको रुप...