सम्पर्क

पैसा बाँडेको आरोपमा एमाले का तामागं पक्राउ

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा मौन अवधिमा पैसा बाँड्दै हिँडेको भन्दै स्थानीय नागरिकहरुले बताए पछी एमाले उम्मेदवारका छोरा निर्माण ब्यवसायी लाइ प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा पैसा र चेकसहित एमालेका प्रदेशसभा उम्मेदवार अमानसिंह तामाङका छोरा छत्र तामाङको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।उँहाको को साथबाट चेकबुक र नगद १ लाख १४ हजार रूपैयाँ बरामद गरेको र आबश्यक अनुसान्धनाका लागी प्हरलिे रकम सहीत तामागंलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय प्रमुख प्रहरी उपरिक्षक रामेश्वर यादवले जानकारीदिनु भयो । उता एमाले निर्वाचन परिचालन कमीटकिा क्षेत्रीय सचिब बिश्वमणी आचार्यले भने निर्माण व्यवसायी आफुनो कार्यमा गएर फर्कदा जगंलमा आक्रमण गरेको कुनेै पनी ब्यक्तीलाइ पैसा नबाँडेको बताउँनु भयो । उँहाले कानुनी उपचारको खोजीमा आफुहरु लाग्ने बताउँनु भयो । स्थानीय नागरिकहरुले बाँडेरआएको भन्दै नगद सहीत भिडीयोमा देखाएका छन ।